सेवा

  २०७६ चैत २ गते १८:२१     विकासन्युज

काठमाडौं । सामान्य जीवनयापनको लागि पनि दैनिक मागेर हिंड्नु अवस्था पिडा दायक हुन्छ । गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी “सम्मान”...

  २०७६ चैत २ गते १८:१८     विकासन्युज

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले कोरोना भाइरसविरुद्ध बल्ल सहकार्यको ढोका खुलेकाे बताएकी छन् । सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री हसिनाले सार्क देशहरुबीच साझा धारणा आवश्यक रहेको बताइन् । उनले बंगलादेशमा सबै मन्त्रालयबीच सबै स्तरमा सहकार्य अघि...

  २०७६ चैत २ गते १८:०६     विकासन्युज

काठमाडौ। भाररतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेनाकाे विषयलाई लिएर त्रसित हुनु नपर्ने बताएका छन् । उनले  यसकाे उपचारमा तयार हुनु पर्ने तर त्रसित नहुनु पर्ने बताए । अहिले भइरहेकाे सार्क देशका सरकार प्रमुखहरूको भिडिओ कन्फ्रेन्सलाई सम्बोधन...

  २०७६ चैत २ गते १७:५४     विकासन्युज

काठमाडाैं । किङ्स लाउन्ज पोखराले कोरोना भाईरस नियन्त्रणका लागि उच्च शतर्कता अपनाएको छ । लाउन्जले आफ्ना ग्राहकहरुको स्वास्थ्यको ख्याल राख्दै प्रवेश द्धारमा ग्राहकहरुको तापक्रम नाप्न थर्मल स्क्यानरको व्यवस्था गरेको छ । लाउन्जले आफ्ना ग्राहकहरुमा...

  २०७६ चैत २ गते १७:५२     विकासन्युज

काठमाडौं । विश्‍वव्यापी  फैलिरहेको  कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो संवाद भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख...

  २०७६ चैत २ गते १७:२७     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पीफोएलईडी सूचना बोर्ड जडान गरेको छ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नकार्यक्रमहरु गर्दै आइरहेको छ । उक्त उपकरण एक कार्यक्रमबीच बैंकका प्रमुख...

  २०७६ चैत २ गते १६:३४     विकासन्युज

मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको...

  २०७६ चैत २ गते १५:०२     विकासन्युज

काठमाडाैं । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले साउदी अरब गन्तव्यको उडान स्थगन गरेको छ । कम्पनीले आज जरुरी सूचना निकालेर मार्च १५ देखि मार्च २८ २०२० सम्मका लागि...

  २०७६ चैत २ गते १४:५२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका  छन् । बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत साे मात्रामा छुट पाउने...

  २०७६ चैत २ गते १४:३६     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी सेवाको शुरुवात...

  २०७६ चैत २ गते १४:१८     सन्ताेष राेकाया

काठमाडौं । सरकार अब भ्रमण दशक मनाउने तयारीमा जुटेको छ । यसअघि दुई पटक भ्रमण वर्ष मनाइसकेको सरकारले अब भने भ्रमण दशक मनाउने तयारी गरिरहेको हो । याे वर्ष अर्थात २०२० पनि नेपाल सरकारले...

  २०७६ चैत २ गते १४:०१     विकासन्युज

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले अब सातवटै प्रदेशमा पर्यटकीय सूचना केन्द्र बनाउने बताएका छन् । आइतबार सातै प्रदेशका पर्यटन मन्त्रालयका सचिव र स्थानिय जनप्रतिनिधीहरुसँग देशको पर्यटन क्षेत्र र  पर्यटन...

  २०७६ चैत २ गते १३:५९     विकासन्युज

काठमाडौं । कोटेश्वर-कलंकी ८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने नयाँ व्यवस्था आजदेखि लागू गरेको छ...

  २०७६ चैत २ गते १३:३९     डोमी शेर्पा

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो...

  २०७६ चैत २ गते १२:२२     अशोक घिमिरे

काठमाडौं । पैसाको माध्यमबाट कोभिड–१९ ९कोरोना० भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाको माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा...

  २०७६ चैत २ गते ९:५५     विकासन्युज

ललितपुर । ललितपुरका ५० हजार भन्दा बढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि...

  २०७६ चैत २ गते ९:४४     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जाँच प्रभावकारी बनाउन स्वास्थ्यसम्बन्धी निकायलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशको मूलद्वार भेरीगङ्गा नगरपालिका–७ सुर्खेतको बबईस्थित हेल्थडेस्कको निरीक्षण गर्न शनिबार त्यहाँ पुगेका उनले दैनिक...

  २०७६ चैत १ गते १५:४८     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् । उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । कोरोना भाइरस...

  २०७६ चैत १ गते १५:२६     विकासन्युज

काठमाडौं । कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।...

  २०७६ चैत १ गते १४:२६     विकासन्युज

काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर...