सेवा

  २०७६ फागुन २१ गते १८:३४     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं २ को लागि ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ को तेस्रो चरणको कार्यक्रम शुरुवात गरेको छ । फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत...

  २०७६ फागुन २१ गते १८:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले कैलालीको जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक कोन प्रदान गरेको छ । बैंकले ट्राफिक व्यवस्थापनको सहजतालाई मध्यनजर गर्दै धनगढीको कैलाली पुलदेखि रातो पुलसम्म राख्नको लागी ४० थान कोन प्रदान गरेको हो ।...

  २०७६ फागुन २१ गते १७:५७     विकासन्युज

काठमाडौैं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ । योजना अनुसार अब सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा...

  २०७६ फागुन २१ गते १६:०१     विकासन्युज

तेहरान । इरानको ३३ सांसदसहित उप स्वास्थ्य मन्त्री इराज हरिर्चीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जम्मा २ सय ९० सांसद रहेको इरानमा ३३ जनामा उक्त भाइरसको संक्रमण फेला परेको उपसभामुख अब्दुल रेजा मिस्रीले...

  २०७६ फागुन २१ गते १५:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस...

  २०७६ फागुन २१ गते १५:३५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोनपेबीच सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपेका एफ वान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल कुमार उपाध्यायले हस्ताक्षर...

  २०७६ फागुन २१ गते १५:२१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले पाल्पाको रैनादेवी छहरास्थित श्री भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो...

  २०७६ फागुन २१ गते १५:१९     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ ।  त्रिवि  शिक्षण अस्पतालमा भएकाे ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएको हाे । ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसअघि उनको १२ वर्ष...

  २०७६ फागुन २१ गते १३:२३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार...

  २०७६ फागुन २१ गते १२:००     सुनिता पुडासैनी

काठमाडौं । यतिखेर विश्वभर कारोना भाइरसको संक्रमण बढदो छ । त्यसमाथि कोरियामा त झन दिनप्रति दिन संक्रमित हुनेको संख्या बढिरहेको छ । कोरियामा कोरोना भाइरसको संक्रमण बढी रहँदा कोरियामा बस्ने नेपालीहरु पनि त्रसित बनेका...

  २०७६ फागुन २१ गते १०:४९     विकासन्युज

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले मङ्गलबार निरीक्षण गरेको छ । मन्त्रालयका सहसचिव मोहम्मद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण अनुगमन गरेको...

  २०७६ फागुन २१ गते १०:१२     विकासन्युज

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि...

  २०७६ फागुन २१ गते १०:०५     विकासन्युज

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको नमूना सङ्कलनका लागि प्रदेश अस्पतालका डा....

  २०७६ फागुन २१ गते ९:४७     विकासन्युज

काठमाडाैं । निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले...

  २०७६ फागुन २० गते १९:४५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले पोखराको हेरिटेज होटेल स्विट एण्ड स्पाको सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स...

  २०७६ फागुन २० गते १८:१८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र गम्स एण्ड गिगल्स डेन्टल क्लिनिकबीच सेवा सुविधामा दिइने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटी र गम्स एण्ड गिगल्स डेन्टलकी डा. नियुक्ति...

  २०७६ फागुन २० गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले विद्यालयहरुलाई चैत्र ५ गते अगाडि नै परीक्षा सक्न आग्रह गरेको छ । काेराेना भाइरसकाे संक्रमण र सन्त्रास बढ्दै गएको बेला सावधानी अपनाउनका लागि सरकारले यस्ताे  आग्रह गरेकाे हाे । मंगलबार शिक्षा, विज्ञान तथा...

  २०७६ फागुन २० गते १६:४२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको टिकापुर स्थित बिरेन्द्र विद्यामन्दिर क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । संस्थाले क्याम्पसमा अध्ययनरत...

  २०७६ फागुन २० गते १६:२८     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट संकलन गरि मास्कको भण्डारण शुरु गरेको छ । औषधी व्यवस्था विभागसँगकाे समन्वयमा मन्त्रालयले मास्क संकलन गरि भण्डारण शुर गरेको हो । मन्त्रलायले पहिलो दिन २५ हजार मास्क...

  २०७६ फागुन २० गते १६:२६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान शाखाका...