सेवा

  २०७६ फागुन २३ गते ११:४३     विकासन्युज

बाँके । नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । ‘सेक्युवर सकेट लेयर’ (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि...

  २०७६ फागुन २३ गते ११:३५     विकासन्युज

रुकुमपूर्व । रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय...

  २०७६ फागुन २३ गते १०:२०     विकासन्युज

गलकोट । विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको सङ्क्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने...

  २०७६ फागुन २३ गते १०:१४     विकासन्युज

सप्तरी । राजविराज नगरपालिका–१ मा रु नौ करोडको लागतमा बाल उद्यान (चिल्ड्रेन पार्क) निर्माण हुने भएको छ । सो नगरपालिका–१ का वडाध्यक्ष चन्द्रशेखर चौधरीले बिहीबार सो उद्यानको शिलान्यास गर्दै बालबालिकाको समग्र हितका लागि उद्यान...

  २०७६ फागुन २३ गते १०:०५     विकासन्युज

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका बडिखेलमा जिल्लाकै नमुना पुस्तकालय बन्ने भएको छ । गोदावरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष र रिड नेपालका अध्यक्षले यस सम्बन्धी सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेका हुन् । शान्ती भोलन्टियर...

  २०७६ फागुन २२ गते १८:३०     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल बाल संगठन (बाल मन्दिर)लाई १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मन्दिरलाई सो मात्राको सहयोग गरेको हो । बैंकले कारोबार...

  २०७६ फागुन २२ गते १८:१५     विकासन्युज

काठमाडौं । सेकेण्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परिक्षा बोर्डका अनुसार एसईई परीक्षा नसर्ने भएकाे हाे । राष्ट्रिय परिक्षा बोर्डका परिक्षा नियन्त्रक रामराज खकुरेले एसईइ परीक्षा नसर्ने बताएका छन् ।सरकारले विद्यालयहरुलाई चैतको ५ गतेसम्म...

  २०७६ फागुन २२ गते १८:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भोजपुर जिल्लाको श्री बिद्योदय माध्यमिक विद्यालयलाई भौतिक सामग्रीहरु सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई उक्त सहयोग गरेको हो । विद्यालयको प्रांगणमा आयोजित एक...

  २०७६ फागुन २२ गते १७:३५     राजाराम न्यौपाने

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ । विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे । तर, ...

  २०७६ फागुन २२ गते १७:०९     विकासन्युज

काठमाडौं । जापानी भाषा परीक्षा जेएलपिटीको फर्म खुलेको छ । आगामी जुलाई ५ मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म बिहीबार (मार्च ५) देखि खुलेको हो । परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग...

  २०७६ फागुन २२ गते १६:४६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बाँकेको कोहलपुरस्थित होटल अथितीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक...

  २०७६ फागुन २२ गते १६:२७     विकासन्युज

काठमाडौं ।  अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा युवराज खतिवडाले सरकारले भारतले बन्देज लगाएका १३ वटा औषधिको फुकुवाको लागि पहल भइरहेकाे बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सूचना मन्त्रालयमा आयोजना...

  २०७६ फागुन २२ गते १५:२५     विकासन्युज

काठमाडौं । सरकारले कोरोनाको जोखिम कम गर्न ७ वटै प्रदेशमा स्वास्थ्य टोली खटाएकाे छ ।  अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । साथै, कोरोना रोकथामका...

  २०७६ फागुन २२ गते १४:५५     विकासन्युज

चितवन । नोबेल कोरोना भाइरसबाट बच्न भरतपुर विमानस्थलमा आजदेखि पुनः स्वास्थ्य कक्ष ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाको संयोजनमा कक्ष सञ्चालनमा ल्याइएको हो । गएको माघ २२ गतेबाट दुई...

  २०७६ फागुन २२ गते १४:५०     विकासन्युज

कोरोना भाइरसको सङ्क्रमण व्यापक रुपले फैलिन थालेपछि नेपालमा पनि यसको रोकथामका लागि सरकारले पूर्वघोषित कार्यक्रम स्थगित गर्दै जान थालेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा दुई महिनाअघि मात्र औपचारिक घोषणा...

  २०७६ फागुन २२ गते १३:१६     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र रेमिट्यान्स इएमक्युबीच रेमिट्यान्स कारोबार गर्नेसम्बन्धी सहकार्य भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्युका प्रमुख कार्यकारी अधिकृत म्याक्स अलेक्जेन्डर लिउले हस्ताक्षर गरेका...

  २०७६ फागुन २२ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान रोक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बैठक बसेको छ । विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता अपनाउन बैठक बोलाइएको हो । मन्त्रालयका एक उच्च स्रोतका...

  २०७६ फागुन २२ गते १२:२८     विकासन्युज

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले...

  २०७६ फागुन २२ गते ११:४४     विकासन्युज

काठमाडाैं । मिर्गाैला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थालेका र अन्य सूचकहरु राम्रो रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले...

  २०७६ फागुन २२ गते ११:०७     विकासन्युज

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ वटा कार्यालयहरूमा सेवा विस्तार गरेको छ । ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारबाहीका लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय...