नियुक्ति

  २०७६ माघ २८ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आईजीपी)मा ठाकुर ज्ञवाली नियुक्त भएका छन् । मंगलबार(माघ २८ गते) अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।...

  २०७६ माघ २७ गते १८:५२     विकासन्युज

काठमाडौं ।  नेपाली श्रमिकमा लागि ईपिएस कोटा वृद्धि गर्न आग्रह गरेका छन् । सोमबार श्रममन्त्री रामेश्वर राय यादव र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत एच ई पार्क यंग्सिकबीच भएको भेटमा ईपिएस भाषा परीक्षालाई थप मर्यादित...

  २०७६ माघ २७ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए । त्यस्तै, म्यानको उपाध्यक्षमा दुई जना निर्वाचित भएका...

  २०७६ माघ २६ गते १२:२४     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशक(एमडी)मा अमलान मुखर्जी नियुक्त भएका छन् । माघ २४ गते(फेब्रुअरी ७) बसेको कम्पनी सञ्चालक समितिको बैठकले मुखर्जीलाई कम्पनीको एमडी पदमा नियुक्त गरेको हो । नवनियुक्त एमडी मुखर्जीले आगामी फागुन...

  २०७६ माघ २४ गते १०:३९     विकासन्युज

काठमाडौं । युलेन्स एजुकेशन फाउण्डेसको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.अरनिको कुमार पाँडे नियुक्त भएका छन् । आगामी दुई वर्षका लागि फाउण्डेसनले डा. पाँडेलाई उक्त पदमा नियुक्त गरेको हो । डा. पाँडे युलेन्स एजुकेशन...

  २०७६ माघ २२ गते १७:०१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । बैंकको सञ्चालक समितिमा...

  २०७६ माघ २२ गते १२:११     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो । विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल...

  २०७६ माघ २० गते १६:३९     विकासन्युज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत(सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आचार्यलाई माघ २०...

  २०७६ माघ १९ गते १२:४६     विकासन्युज

काठमाडाैं । आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वाेच्च पद ‘महासचिव’ मा जगन चापागाईंले कार्यभार सम्हालेका छन् । उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत थिए...

  २०७६ माघ १८ गते ८:५१     विकासन्युज

काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित...

  २०७६ माघ १६ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा‍‍ धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् । पदबहालीसँगै रेग्मीले बोर्डलाई चुस्त र प्रभावकारी बनाएर परिणाम...

  २०७६ माघ १५ गते १२:१९     विकासन्युज

काठमाडौं । रेडियो कान्तिपुरको स्टेशन म्यानेजरमा संचारकर्मी दिनेश डिसी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुप व्यवस्थापनले माघ १४ गते देखि लागु हुने गरी डिसीलाई उक्त पदमा नियुक्त गरेको हो । भुषण दाहाललाई स्टेप...

  २०७६ माघ १४ गते १८:२६     विकासन्युज

काठमाडाैं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा डा. धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले रेग्मीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो । बोर्डले सिइओ छनोट उपसमितिले...

  २०७६ माघ १२ गते १३:३९     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक शाहले...

  २०७६ माघ १२ गते १२:२७     विकासन्युज

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट...

  २०७६ माघ ९ गते १७:४८     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९...

  २०७६ माघ ८ गते १३:०८     विकासन्युज

काठमाडौं । यूनाईटेड मोदी हाइड्रो पावरको अध्यक्षमा नरेन्द्र वल्लभ पन्त नियुक्त भएका छन् । माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष पन्तले यसअघि सोही हाइड्रोमा...

  २०७६ माघ ६ गते १९:१७     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संस्था परिसंघको कार्यसमिति बैठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको...

  २०७६ माघ ३ गते १७:४७     विकासन्युज

काठमाडौं । डा. रेवतबहादुर कार्की सेन्टर फर माईक्रोफाइनान्स नेपाल (सीएमएफ)को कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । यससँगै उनले एक कार्यकालसम्म संस्थाको कार्यकारी अध्यक्ष पदको कार्यभार सम्हाल्ने छन् । नवनियुक्त कार्यकारी अध्यक्ष डा. कार्की यसअघि...

  २०७६ माघ ३ गते १२:५१     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा सुशिल घिमिरे नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष घिमिरेले नियुक्त भएकै दिन अर्थात माघ २...