सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली

  २०७७ साउन ७ गते ११:२८     विकासन्युज

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

यससँगै उनले आगामी चार वर्षसम्म यस बैंकमा रहेका आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.