समाचार

  २०७८ चैत ८ गते १७:३४     विकासन्युज

काठमाडौं । ‘विद्युतीयको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग¥यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ,’ काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाइन् ।...

  २०७८ चैत ८ गते १७:१७     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच साझा हितका क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट...

  २०७८ चैत ८ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपालमा राणा शासनको अन्त्य भएको ७१ वर्ष नाघ्यो । २००७ सालमा राणा शासन अन्त्य हुनुअघिसम्म १०४ वर्षसम्म राणाहरुले जहानीय शासन लगाएका थिए । राणाहरु श्री ३ पदवी लिन्थे । यस्तै, श्री ३...

  २०७८ चैत ८ गते १६:१७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा...

  २०७८ चैत ८ गते १४:४०     विकासन्युज

पाल्पा । रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । गरिबी...

  २०७८ चैत ८ गते १४:३०     विकासन्युज

बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सम्पन्न दुईदिने गोष्ठीले विभिन्न सुझाव दिने निष्कर्ष निकालेका छन् । प्रदेश योजना आयोगद्वारा आयोजित गोष्ठीमा सहभागी सबै प्रदेशका योजना आयोगका पदाधिकारी, राष्ट्रि योजना आयोग र स्थानीय ता...

  २०७८ चैत ८ गते १३:५५     विकासन्युज

रसुवा । लेखा प्रणालीको व्यवस्थापन एवं कर असुली कार्यलाई प्रभावकारी बनाउन रसुवा जिल्लाका राष्ट्रसेवकलाई प्रशिक्षण दिइएको छ । कर दस्तुरबापतको प्राप्त राजस्वका विवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी जिन्सी सामग्रीको अभिलेख...

  २०७८ चैत ८ गते १३:१४     विकासन्युज

काठमाडौं । रुस–युक्रेन युद्धको असर नेपालको पर्यटन क्षेत्रमा देखिएको छ । बसन्त ऋतुको लागि हिमाल आरोहणको सिजन सुरु भए पनि आरोहणका लागि आरोहीहरुमा उत्साह नदेखिएको पाइएको छ । विगतका वर्षहरुमा यो समयमा पर्यटन विभागका...

  २०७८ चैत ८ गते १२:०४     विकासन्युज

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त...

  २०७८ चैत ८ गते १०:०६     विकासन्युज

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी...

  २०७८ चैत ८ गते १०:०१     विकासन्युज

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड राजस्व सङ्भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद...

  २०७८ चैत ७ गते १९:०३     विकासन्युज

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा...

  २०७८ चैत ७ गते १८:५३     विकासन्युज

काठमाडाैं । झापाको बिएण्डसी मेडिकल कलेजले झापाको बाह्रदसी गाउँपालिकाका १५ सय गरिव एवंम विपन्न परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । सोमबार कलेजले एक कार्यक्रमकाबीच अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले प्रति...

  २०७८ चैत ७ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारीबीच सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले हाल देशमा भएको तरलताको अभावले अर्थतन्त्रमा शिथिलता देखिएको र व्याजदरमा...

  २०७८ चैत ७ गते १८:४०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै विभिन्न ४७ वस्तुको आयातमा कडाइ गरे पनि वस्तु आयत भने बढेको बढ्यै छ । राष्ट्र बैंकले २ पटक परिपत्र जारी गर्दै विभिन्न वस्तुको...

  २०७८ चैत ७ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने सहमति भएको छ । कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कतारका श्रममन्त्री डा अल वीन समिख अल मारीबीच भएको...

  २०७८ चैत ७ गते १७:२५     विकासन्युज

काठमाडौं। यही चैत १० देखि १३ गतेसम्म २३औं फ्लोरा एक्स्पो ललितपुरको जावलाखेलस्थित खेल मैदानमा हुने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पो आयोजनाबारे जानकारी गराएको हो । ‘स्वच्छ वातावरण...

  २०७८ चैत ७ गते १७:१७     विकासन्युज

काठमाडौं । साढे चार हजार परीक्षण गर्दा आज ४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको वुलेटिनका अनुसार आज चार हजार ७५२ जनामा कोरोना परीक्षण गरिएको थियो...

  २०७८ चैत ७ गते १७:१२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा (साउनदेखि फागुनसम्म) २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा एक खर्ब ६८ अर्ब...

  २०७८ चैत ७ गते १६:३२     विकासन्युज

खलङ्गा । चार वर्षपछि जुम्लामा सवारी चालक अनुमतिपत्र वितरण हुने भएको छ । पछिल्लो समय सवारी चाप बढ्दै गएपछि जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएको हो । जिल्लामै चालक अनुमतिपत्र वितरण हुने भएपछि यहाँका सवारी...