समाचार

  २०७८ चैत ९ गते १९:१५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको म्यागङ गाउँपालिका-३ स्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष” मार्फत उक्त बेबी वार्मर प्रदान...

  २०७८ चैत ९ गते १८:११     विकासन्युज

काठमाडौं । भिभो स्मार्टफोनले आफ्नो नयाँ प्रडक्ट ‘भि२३ई’ नेपालमा बिक्री सुरु गरेको छ । हाल थप भएको उक्त मोबाइल फोनबारे नेपालीले सकारात्मक प्रतिक्रया दिएका भिभोले जनाएको छ । भर्खरै बजारमा आएको उक्त फोनको प्रि–बुकिङ...

  २०७८ चैत ९ गते १७:५९     विकासन्युज

काठमाडौं । मोटरहेड बाइकले राइडरलाई सहभागी गराएर एड्भेन्चर राइड कार्यक्रम गर्ने भएको छ । मोटरहेड बाइकको आधिकारीक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले शनिबार राइडरलाई सहभागी गराएर एड्भेन्चर गर्न लागेको हो । सो एड्भेन्चरमा...

  २०७८ चैत ९ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशन आगामी चैत २२ गते हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय माधिवेशनबारे जानकारी गराएको...

  २०७८ चैत ९ गते १७:०९     विकासन्युज

काठमाडौं । सर्भरमा विद्युतीय समस्या आएपछि यातायात व्यवस्था विभागले सम्पूर्ण सेवाहरु बन्द गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै बिहीबार बिहान ५ बजेसम्मका लागि सबै सेवाहरु बन्द हुने जनााएको हो । विभागले...

  २०७८ चैत ९ गते १६:२०     विकासन्युज

काठमाडौं । बैंकिङ कसूरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४...

  २०७८ चैत ९ गते १६:००     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा आफ्नो शाखा विस्तार गरेको छ । सिराहाको मिर्चैयामा शाखा विस्तार गरी बुधबारदेखि सेवा सुरु गरिएको सानिमा बैंकका नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए । उक्त...

  २०७८ चैत ९ गते १४:४२     विकासन्युज

काठमाडौं । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएपछि विभागले सबै सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको हो । विभागले बुधबार एक...

  २०७८ चैत ९ गते १४:४०     विकासन्युज

काठमाडौं । आईएमईबाट रेमिट्यान्स पठाउनेका वरिवारका विद्यार्थीहरूलाई निशुल्क इ-लर्निङको लागि आइएमई र मिदास एजुकेशनबीच सम्झौतापत्रमा हस‍्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार कक्षा १ देखि कक्षा १० सम्मका सबैले नि:शुल्क इ-लर्निङ एप पाउनेछन् । मिदास...

  २०७८ चैत ९ गते ११:०७     विकासन्युज

काठमाडाैं । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको...

  २०७८ चैत ९ गते १०:१५     विकासन्युज

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी...

  २०७८ चैत ८ गते २०:४४     विकासन्युज

नेपालका पाँचतारे होटल संस्थापक तथा सञ्चालक राधेश्याम सराफको ९२ वर्षको उमेरमा मृत्यु भएको छ। भारतस्थित दिल्लीको मेदान्त हस्पिटलमा उपचारकै क्रममा सराफको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सराफ सन् १९६३ यता...

  २०७८ चैत ८ गते १८:५९     विकासन्युज

काठमाडौं । नयाँ वर्षको अवसरमा टीभीएसले विभिन्न अफरहरू ल्याएको छ । नया वर्ष अफर अन्तर्गत टीभीएस नेपालको सामाजिक सञ्जालमा जोडिनेले हरेक हप्ता ५० हजार, टीभीएसको न्यू एअरमा भाग लिँदा ५० हजार र मोटरसाइकल किन्दा...

  २०७८ चैत ८ गते १८:१७     विकासन्युज

काठमाडौं । नायिका प्रियंका कार्कीले फेसबुकविरुद्ध मुद्दा हाल्न कानुनविद्सँग परामर्श लिन सुरु गरेकी छिन् । ‘इन्भिजिबलफ्रेन्ड्स डट को’ नामक एक वेभसाइटको लिंक र कार्कीको फोटोसहित फेसबुकले केही दिनअघि एउटा पोष्ट गरेको थियो । आइतबार कार्कीलाई...

  २०७८ चैत ८ गते १७:३४     विकासन्युज

काठमाडौं । ‘विद्युतीयको प्रयोग गर्ने बारेमा धेरैले चर्चा मात्रै गरे । हामीले काम ग¥यौँ । यसबाट असाध्यै राम्रो प्रतिक्रिया पाएका छौँ । अहिले माग धान्नै गाह्रो भएको छ,’ काभ्रेपलाञ्चोक तेमालका कल्पना लामाले सुनाइन् ।...

  २०७८ चैत ८ गते १७:१७     विकासन्युज

काठमाडौं । लगानी बोर्ड नेपाल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच साझा हितका क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ । समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट...

  २०७८ चैत ८ गते १६:४२     विकासन्युज

काठमाडौं । नेपालमा राणा शासनको अन्त्य भएको ७१ वर्ष नाघ्यो । २००७ सालमा राणा शासन अन्त्य हुनुअघिसम्म १०४ वर्षसम्म राणाहरुले जहानीय शासन लगाएका थिए । राणाहरु श्री ३ पदवी लिन्थे । यस्तै, श्री ३...

  २०७८ चैत ८ गते १६:१७     विकासन्युज

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताएका छन् । विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा...

  २०७८ चैत ८ गते १४:४०     विकासन्युज

पाल्पा । रम्भा गाउँपालिका पाल्पामा महिलालाई आत्मनिर्भर बनाउन ढाका बुनाइ तालिम सुरु भएको छ । वडा नं १ हुँगीका महिलालाई लक्षित गरी आयआर्जन बढाउने उद्देश्यले दुई महिने तालिम आयोजना सुरु गरिएको हो । गरिबी...

  २०७८ चैत ८ गते १४:३०     विकासन्युज

बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजनामा सम्पन्न दुईदिने गोष्ठीले विभिन्न सुझाव दिने निष्कर्ष निकालेका छन् । प्रदेश योजना आयोगद्वारा आयोजित गोष्ठीमा सहभागी सबै प्रदेशका योजना आयोगका पदाधिकारी, राष्ट्रि योजना आयोग र स्थानीय ता...