समाचार

  २०७९ वैशाख २५ गते १४:४५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कोरोना भाइरसविरुद्धको खोप अभियान नहुने भएको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा...

  २०७९ वैशाख २५ गते १४:२३     विकासन्युज

काठमाडौं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा अधिकांश कर्मचारीहरू खटिएसँगै देशभरका अधिकाँश सरकारी कार्यालयको कामकाम टप्प भएको छ । शुक्रबार कम्पनी रजिष्ट्रारको कार्यालयले एक सूचना जारी गर्दै सोही दिनदेखि लागू हुने...

  २०७९ वैशाख २५ गते १३:५३     विकासन्युज

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ । सो उमेर समूहका...

  २०७९ वैशाख २५ गते १३:१२     विकासन्युज

डोटी । बडिकेदार गाउँपालिका–६ घागलका श्याम सापकोटा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँमा भोट माग्न आउने उम्मेदवारलाई जसले विद्युत् र सञ्चार बिस्तार गर्छ उसैलाई भोट दिने पक्षमा आफुहरू रहेको बताउँछन् ।...

  २०७९ वैशाख २५ गते ११:३९     विकासन्युज

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन...

  २०७९ वैशाख २५ गते १०:२९     विकासन्युज

काठमाडौं । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम...

  २०७९ वैशाख २५ गते १०:०९     विकासन्युज

काठमाडौं । २६ औं पटक सगरमाथाको आरोहण गरेर कामीरिता शेर्पाले कीर्तिमान कायम गरेका छन् । शनिबार सगरमाथाको आरोहण गर्दै शेर्पाले नयाँ कीर्तिमान कायम गरेका हुन् । सन् १९७० मा सोलुखुम्बुको थामेमा जन्मेका कामीरिताको नाममा सन् २०१८ देखि सबैभन्दा...

  २०७९ वैशाख २५ गते ९:५८     विकासन्युज

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम–डटपेनले सही गराउन सकिने भएको...

  २०७९ वैशाख २४ गते १९:१०     विकासन्युज

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले आसन्न निर्वाचनलाई लक्षित गरी यही वैशाख २७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिराको बिक्री वितरण तथा सेवन गर्न पूर्ण रूपमा निषेध गरेको छ । सो कार्यालयले जारी...

  २०७९ वैशाख २४ गते १९:०६     विकासन्युज

दार्चुला । पाँच वर्षअघि व्यास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दिलीपसिंह बुढाथोकीले जित हासिल गरेका थिए । उनले छाङ्गरु र तिङ्करवासीलाई भेट्दै पाँच वर्षमा निर्माणाधीन दार्चुला–तिङ्कर सडक निर्माणमा तीव्रता र छाङ्गरु तथा तिङ्करसम्मको गोरेटो बाटो पुनःनिर्माण...

  २०७९ वैशाख २४ गते १८:५८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय उद्योग व्यवसाय महासङ्घका अध्यक्ष एलपी साँवालिम्बूले देशमा शान्ति र स्थायित्व कायम भए मात्र उद्योग व्यवसाय गर्ने वातावरण बन्ने बताएका छन् । महासङ्घको स्थापना दिवसका अवसरमा आज आयोजना गरिएको कार्यक्रममा उनले मुलुकको...

  २०७९ वैशाख २४ गते १४:२३     विकासन्युज

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण नागरिकताको समस्या समाधान हुन नसकेको बताएका छन् । धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले एमालले संसद् चले नदिएका कारण नागरिकताको...

  २०७९ वैशाख २४ गते १४:०१     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलकावासीलाई हुने बताएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा प्रधानमन्त्री देउवाले एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार...

  २०७९ वैशाख २४ गते १३:५०     विकासन्युज

काठमाडाैं । वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ । विभागले पछिल्ला...

  २०७९ वैशाख २४ गते १३:४६     विकासन्युज

भक्तपुर ।  ‘वरिपरि लामोलामो झाडी, बीचमा दबदबे हिलो, त्यसमाथि घाँसैघाँस, डिलमा जथाभावी फालिएको फोहोर’, तीन वर्ष अघिसम्म त्यहीँ दृश्य देखिने मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक पलिस्वाँ पुखुः अर्थात् कमल पोखरीमा अचेल कमलको फूल फक्रेको देखिन्छ...

  २०७९ वैशाख २४ गते १३:१२     विकासन्युज

जुम्ला । जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमासमेत समस्या आएको जनाइएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय...

  २०७९ वैशाख २४ गते ११:१८     विकासन्युज

बलेवा । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा गाउँदेखि सहरसम्म सरगर्मी बढिरहेको छ । साना–ठूला दलका तथा स्वतन्त्र उम्मेदवार आ–आफ्ना चुनावी एजेण्डासहित जनताको घरदैलो गरिरहेका छन् । निर्वाचनमा प्रमुख प्रतिस्पर्धा हुने आंकलन गरिएको नेपाली कांग्रेससहित...

  २०७९ वैशाख २४ गते ११:०७     विकासन्युज

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।...

  २०७९ वैशाख २४ गते १०:५७     विकासन्युज

काठमाडाैं । सामाजिक सुरक्षा कोषले गत जेठ र असार महिनाको योगदानवापतको रकम योगदानकर्ताको खातामा जम्मा गरेको छ । रोजगारदाताका तर्फबाट जम्मा गर्नुपर्ने २० प्रतिशत र योगदानकर्ताका तर्फबाट जम्मा गर्नुपर्ने ११ प्रतिशत रकम योगदानकर्ताको खातामा जम्मा...

  २०७९ वैशाख २४ गते १०:४०     विकासन्युज

काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकाका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् । अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक...