समाचार

  २०७८ चैत ६ गते १६:२४     विकासन्युज

काठमाडौं । ग्लोकल आफ्टर स्कुलको आयोजनामा स्किल विक कार्यक्रमको नयाँ संस्करणअन्तर्गत आवेदन खुला भएको छ । उक्त स्किल विकमा विभिन्न सीपमूलक तालिमहरूलगायत कार्यशाला, तालिम, केस अध्ययनलगायत मनोरन्जनलाई मध्यनजर गर्दै विभिन्न आयाम प्रस्तुत गर्ने स्कुलले...

  २०७८ चैत ६ गते १६:१८     विकासन्युज

काठमाडौं । नेपाल पर्वतारोहण संघ(एनएमए) को नयाँ कार्यसमितिको निर्वाचन २०७९ जेठ २७ र २८ गते काठमाडौंमा हुने भएको छ । सङ्घको आइतबार बसेको केन्द्रिय कार्यसमितिको ७१औँं बैठकले महाधिवेशनको मिति तय गरेको हो । सङ्घका...

  २०७८ चैत ६ गते १६:०९     विकासन्युज

काठमाडौं । जोनशनको मुख्य प्रायोजन तथा एभरेष्ट बैंक र हिमालय हर्बलको सह-प्रायोजनमा एक भब्य बेबि पेजेन्ट शो आयोजना हुने भएको छ । ३ वर्ष देखि ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय...

  २०७८ चैत ६ गते १५:५०     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी)ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ । डिजिटल मुद्रा ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा ब्यूरोले नायिका कार्कीमाथि अनुसन्धान थालेको हो । सीआईवीले  अनुसन्धानका लागि उनलाई आज (आइतबार) बोलाएको बुझिएकाे छ।...

  २०७८ चैत ६ गते १४:२०     विकासन्युज

काठमाडौं । विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो ।...

  २०७८ चैत ६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट वस्तु आयात गर्दा शतप्रतिशत मार्जिनको व्यवस्थाले साना व्यापारी मारमा परेको बताएका छन् । सरोकारवाला निकायहरूसँग छलफलसमेत नगरी आयातमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेकाले आयात गरिएको सामान भन्सारमा नै रोकिँदा...

  २०७८ चैत ६ गते १४:००     विकासन्युज

काठमाडौं । स्प्यारो एसएमएस १२औं वर्षमा प्रवेश गरेको छ । स्प्यारो एसएमएसले १२औं वार्षिकोत्सवलाई स्प्यारो डेको रुपमा मनाउँदैछ । स्प्यारोले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा भाइबर बिजिनेस म्यासेजिङ र स्प्यारो भ्वाइस सेवा लन्च गर्ने जनाएको...

  २०७८ चैत ६ गते १३:२३     विकासन्युज

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजारमा अनुगमन गरेर कारवाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा...

  २०७८ चैत ६ गते १२:०३     विकासन्युज

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश नं १ लगायत बाँकी...

  २०७८ चैत ६ गते ११:४०     विकासन्युज

काठमाडौं । सीबीआईएल क्यापिटलको आयोजनामा एकदिने लगानी जागरुकता कार्यक्रम सम्पन्न भएको छ । एभरेष्ट कलेजका विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराई कार्यक्रम सञ्चालन गरिएको सीबीआईएलले जनाएो छ । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको बताइएको...

  २०७८ चैत ६ गते ११:३०     विकासन्युज

काठमाडौं । आगामी जेठ १६ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यालय सानोठिमी भक्तपुरले आइतबार एक सूचना जारी गर्दै परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । बोर्डले...

  २०७८ चैत ६ गते १०:५५     विकासन्युज

जनकपुरधाम । जनकपुरमा ब्याचर अफ टेक्नीकल एजुकेशन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) अन्तर्गत चारवर्षे स्नातक तहको पढाई सुरुवात गएको छ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिई जानकी कलेज फर प्रोफेशनल स्टडीजले उक्त पढाई सुरु...

  २०७८ चैत ६ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले (क्यान) विगत लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकको खोजी थालेको छ । क्यानले तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा प्रयोग भएको सात वटा वायुसेवा कम्पनीले सरकारलाई बुझाउनुपर्ने...

  २०७८ चैत ६ गते ९:४७     विकासन्युज

काठमाडौं । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा...

  २०७८ चैत ५ गते २१:२५     विकासन्युज

काठमाडौं । नेपाल हस्तकला महासंघकाको अध्यक्षमा प्रचण्ड शाक्य निर्वाचित भएका छन् । निर्वतमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रहेका उनी अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको ४२ औं वार्षिक साधारणसभाबाट नयाँ कार्य समिति आएको छ ।...

  २०७८ चैत ५ गते २१:०२     विकासन्युज

काठमाडौं । गत सोमबार ट्रेड म्यानजमेन्ट सिस्टम (टिएमएस)मा देखिएको समस्याका विषयमा अर्थमन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन् । शनिबार अर्थमन्त्रालय मातहतका निकायहरुको दोस्रो त्रैमासिकको समीक्षा कार्यक्रममा उनले यस विषयमा चासो व्यक्त गरेका हुुन्...

  २०७८ चैत ५ गते १७:३२     विकासन्युज

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता,...

  २०७८ चैत ५ गते १७:२४     विकासन्युज

काठमाडाैं । सत्ता गठबन्धन दल आवद्ध संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकोप्रति विराेध जनाएको छ । सत्तारुढ गठबन्धनमा रहेका चार दलका विद्यार्थी संगठनले शनिबार विज्ञप्ति जारी गरी विराेध जनाएकाे हाे । संयुक्त विज्ञप्तिमा भनिएको...

  २०७८ चैत ५ गते १५:०१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए । शनिबार...

  २०७८ चैत ५ गते १४:५०     विकासन्युज

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैयाँ मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको...