समाचार

  २०७९ जेठ १ गते १४:३०     विकासन्युज

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली...

  २०७९ जेठ १ गते १४:२३     विकासन्युज

काठमाडौं । भक्तपुर नगरपालिकाका विद्यालयमा हप्तामा दुई दिन विदा नहुने भएको छ । नगरपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै अर्को सुचना जारी नभएसम्म सबै विद्यालयलाई पहिलाकै जस्तै विद्यालय शनिबार मात्र विदा दिन आदेश दिएको हो...

  २०७९ जेठ १ गते १४:१३     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार मेयरमा रेणुले १६११ मत पाएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याउँदै १५४१ मत पाएका छन् ।...

  २०७९ जेठ १ गते १३:५४     विकासन्युज

काठमाडौं । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । न्यौपानेले १९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष...

  २०७९ जेठ १ गते १३:३९     विकासन्युज

जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा एमालेका...

  २०७९ जेठ १ गते १२:४४     विकासन्युज

चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले एक हजार ३९० मत प्राप्त गरेकाेमा उनका निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३...

  २०७९ जेठ १ गते १२:३७     विकासन्युज

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार किरण राईको अग्रता कायम नै रहेको छ । पछिल्लो मतगणना अनुसार उनले ११५२ मत ल्याई अग्रता कायम गरेका हुन् । उनले यसअघि पनि गाउँपालिकाकाे...

  २०७९ जेठ १ गते १२:२१     विकासन्युज

गलकोट । बागलुङको ताराखोला गाउँपालिकामा गठबन्धका तर्फबाट माओवादी केन्द्रका धनबहादुर विक विजयी भएका छन् । उनले दुई हजार २८५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले दुई हजार ९० मत प्राप्त...

  २०७९ जेठ १ गते १२:०२     विकासन्युज

काठमाडौं । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी दुई हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले दुई हजार १...

  २०७९ जेठ १ गते ११:३९     विकासन्युज

बझाङ । बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले)का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका हुन् । गाउँपालिका उपाध्यक्षमा पनि एमालेको डोल्मा...

  २०७९ जेठ १ गते ११:३४     विकासन्युज

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ । भारत सरकारले प्रसारण...

  २०७९ जेठ १ गते ११:१८     विकासन्युज

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार...

  २०७९ जेठ १ गते १०:३१     विकासन्युज

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएर देशभरका पालिकाहरूमा मत गणना जारी छ । थोरै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । सम्पन्न भएका स्थानीय तहको मत परिणामले एमाले र नेपाली कांग्रेस अग्रस्थानमा उभ्याएका...

  २०७९ जेठ १ गते १०:०५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । महानगरको वडा नम्बर १, २, ३, ४ र ३२ को ५ हजार ४११ मत गणना गर्दा बालेनले एक हजार...

  २०७९ जेठ १ गते १०:०२     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र ) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा कांग्रेसका उम्मेदवार हरिश्याम रानामगरले एक...

  २०७९ जेठ १ गते ९:३२     विकासन्युज

सिमकोट । खार्पुनाथ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक हजार आठ सय १० मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी...

  २०७९ जेठ १ गते ९:२०     विकासन्युज

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन्...

  २०७९ जेठ १ गते ६:२६     विकासन्युज

काठमाडौं । आजदेखि हप्तामा दुईदिन सार्वजनिक बिदा लागू भएको छ । प्रशासनदेखि शैक्षिक संस्थासम्म अब हप्तामा मा पाँच दिन मात्रै खुला हुनेछन् ।  गत वैशाख १३ गते मन्त्रिपरिषदको निर्णयअनुसार वैशाख २६ गते राजपत्रमा यसबारे प्रकाशित...

  २०७९ वैशाख ३१ गते २०:१७     विकासन्युज

काठमाडौं । पट्रोल र डिजेलको मूल्य १० रुपैयाँले बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले बढाएको हो । मूल्य बढेसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल...

  २०७९ वैशाख ३१ गते १७:३७     विकासन्युज

डोल्पा । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले ५८५ भोट ल्याएर पराजित भए । त्यस्तै उपाध्यक्षमा माओवादीकै...