समाचार

  २०७९ जेठ १४ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र संकटमा रहेको भन्दै अब आयात घटाउनै पर्ने बताएका छन् । प्रतिनिधिसमामा नीति तथा कार्यक्रमबारे बोल्दै महामन्त्री थापाले भने, ‘हाम्रो अर्थतन्त्रको अवस्था संकटमा फस्न थालेको छ, जोखिममा पर्न थालिसक्यो...

  २०७९ जेठ १४ गते १५:३०     विकासन्युज

दैलेख । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी...

  २०७९ जेठ १४ गते १५:२५     विकासन्युज

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे...

  २०७९ जेठ १४ गते १५:१८     विकासन्युज

काठमाडाैं । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन्।...

  २०७९ जेठ १४ गते १५:११     विकासन्युज

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई...

  २०७९ जेठ १४ गते १५:०४     विकासन्युज

काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासले मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ छोन्हुपमा रहेको श्रीपाल एवं नाम्ग्याल मोनोस्टिक गुम्बा (विद्यालय)लाई बस उपलब्ध गराएको छ । उक्त गुम्बामा १४ कोठे भवन निर्माण गरिदिएको दूतावासले मुस्ताङको घरपझोङ गाउँपालिकालाई एक...

  २०७९ जेठ १४ गते १५:०१     विकासन्युज

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा...

  २०७९ जेठ १४ गते ११:४६     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भोलि संघीय सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार हरेक वर्ष जेठको १५ गते बजेट प्रस्तुत गर्नुपर्ने प्रावधानलाई कार्यान्वयनका लागि सरकारले भोलि आइतबार...

  २०७९ जेठ १४ गते १०:४९     विकासन्युज

काठमाडौं । सरकारले भोलि अर्थात् जेठ १५ गते आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दैछ । संवैधानिक व्यवस्था अनुसार सरकारले हरेक वर्षको जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नु पर्ने...

  २०७९ जेठ १३ गते १९:३६     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभामा शनिबार (जेठ १४ गते) आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुने भएको छ । बैठकमा जेठ १३ गतेका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल...

  २०७९ जेठ १३ गते १७:२३     विकासन्युज

काठमाडौं । मोरङ व्यापार संघ र त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको स्नाकोत्तर क्याम्पस विराटनगरबीच सम्झौता भएको छ । संघका अध्यक्ष नवीन रिजाल र क्याम्पसका  प्रमुख जयनारायण श्रेष्ठबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । वर्तमान उद्योगरव्यवसायको अवस्था,...

  २०७९ जेठ १३ गते १५:४१     विकासन्युज

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भेट्ने जति सबैले योजना माग्ने गरेकाे बताएकी छिन् । शहरी विकास मन्त्रालयसँग सम्बन्धित विषयमा शुक्रबार सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले सो कुरा बताएकी हुन् । ‘मेरो ठुलदाइ गाउँमा बस्नु हुन्छ, उहाँलाई...

  २०७९ जेठ १३ गते १५:१७     विकासन्युज

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन...

  २०७९ जेठ १३ गते १४:५१     विकासन्युज

काठमाडाैं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्‍ट्रिय सभाबाट बहुमतले पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकले सरकारले ल्याएकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले...

  २०७९ जेठ १३ गते १३:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा बढीमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थमन्त्रालयसँग आग्रह गरेको छ । सो सङ्गठनले आज पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी...

  २०७९ जेठ १३ गते १३:४७     विकासन्युज

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको हो । प्रहरीले सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी...

  २०७९ जेठ १३ गते १३:०७     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार पुगेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार ८०० मा कारोबार भएको उक्त सुन आज प्रतितोला २०० ले बढेको हो । नेपाल सुनचाँदी...

  २०७९ जेठ १३ गते १३:०४     विकासन्युज

काठमाडौं । सामाजिक संजालको दुरपयोग गरी युवतीको चरित्रहत्या गर्ने २७ वर्षिय प्रहरी जवान पक्राउ परेका छन् । रौतहटका बासिन्दा रहेका कृष्ण कुमार यादव बुधबार पक्राउ परेका हुन् । यादवले पिडितलाई सामाजिक संजालमा साथी बनाइ...

  २०७९ जेठ १३ गते १२:२१     विकासन्युज

काठमाडौं । रुपन्देहीको भलवारी स्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । डिपोमा तेल खनाउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ...

  २०७९ जेठ १३ गते ११:५५     विकासन्युज

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुरा बताएका हुन । उनका अनुसार यही...