समाचार

  २०७९ वैशाख ३१ गते १३:२४     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कान्छा घले निर्वाचित भएका छन् । उनले ८६१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरुङले ७१९ मत प्राप्त...

  २०७९ वैशाख ३१ गते १३:११     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन् । ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत पाएका हुन् । दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन्...

  २०७९ वैशाख ३१ गते १३:०१     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् । बालेन शाहले ५५ मत, नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ मत पाएकी छन्...

  २०७९ वैशाख ३१ गते १२:२७     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम गरेका हुन् । बालेन शाहले २२ मत, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन्...

  २०७९ वैशाख ३१ गते १२:२३     विकासन्युज

काठमाडौं । बैशाख ३० गते शुक्रबार अधिकांश स्थानीत तहमा निर्वाचन सम्पन्न भएको छद्ध । निर्वाचन आयोगका अनुसार १८ स्थानीय तहको ४१ केन्द्रमा मतदान पुनः हुन लागेकाले कुल खसेको मतको स्पष्ट आकार आउन बाँकी रहेपनि...

  २०७९ वैशाख ३१ गते ११:५६     विकासन्युज

काठमाडौं । मूल्यवृद्धि उच्च भएपछि भारत सरकारले गहुँ निर्यातमा रोक लगाएको छ । भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले गहुँ निर्यातमा अल्पकालीन रोक लगाएको हो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा...

  २०७९ वैशाख ३१ गते ११:२०     विकासन्युज

वालिङ । स्याङ्जाको हरिनास गाउँपालिका १ मा नेपाली काग्रेसका ईन्द्रबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच गठबन्धन रहेको उक्त वडामा विजयी भएका गुरुङले ८०४ मत प्राप्त गरेका हुन् ।...

  २०७९ वैशाख ३१ गते ११:११     विकासन्युज

फुङ्लिङ । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार...

  २०७९ वैशाख ३१ गते १०:४३     विकासन्युज

गोरखा ।  गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त...

  २०७९ वैशाख ३१ गते १०:१६     विकासन्युज

काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकपछि काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको हो ।...

  २०७९ वैशाख ३१ गते ९:५४     विकासन्युज

काठमाडौं । नेशनल प्याब्सनले सरकारले दिने भनेको दुई दिन बिदा प्रति आपत्ति जनाएको छ ।नेशनल प्याब्सनले शुक्रबार राती विज्ञप्ति जारी गर्दै यो निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । कोभिडको कारण पठनपाठन दुई...

  २०७९ वैशाख ३१ गते ९:२३     विकासन्युज

कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणनाको भएका छन् । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा...

  २०७९ वैशाख ३१ गते ९:०९     विकासन्युज

दाङ । राप्ती गाउँपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । शुक्रबार सम्पन्न वडाको निर्वाचनमा कुल ७१४ मत खसेको थियो । मगर ३५८ प्राप्त गरी...

  २०७९ वैशाख ३१ गते ९:०३     विकासन्युज

काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

  २०७९ वैशाख ३१ गते ८:३०     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो । सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना...

  २०७९ वैशाख ३१ गते ८:२४     विकासन्युज

काठमाडौं । देशभर रहेका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलको ७७ मतदान केन्द्रमा स्थगित भएको हो । केही...

  २०७९ वैशाख ३० गते १९:४८     विकासन्युज

रामेछाप । रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय पुर्‍याउने क्रममा ट्रक दुर्घटनामा परेको छ। मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा...

  २०७९ वैशाख ३० गते १९:४१     विकासन्युज

उदयपुर । कटारी नगरपालिका १० सोरुङ्गस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा गोली चल्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। वडाध्यक्षका उम्मेदवारबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले सुरुमा हवाई फायर गरेको र त्यसबाट पनि झडप नियन्त्रणमा...

  २०७९ वैशाख ३० गते १९:०३     विकासन्युज

संखुवासभा । चैनपुरस्थित एक मतदान केन्द्रनजिकै अपराह्न बम विस्फोट भएको छ । चैनपुर–४ स्थित बालज्योति आधारभूत विद्यालयमा मतदान सम्पन्न हुनासाथ बम विस्फोट भएको प्रहरीले जनाएकव छ । प्रहरीका अनुसार मतदान केन्द्र स्कुलभन्दा करिब २०...

  २०७९ वैशाख ३० गते १८:३१     विकासन्युज

काठमाडौं । रुपन्देहीमा एक वडाअध्यक्षको घरमा बम विस्फोट भएको छ । जिल्लाको मर्चवारी ५ बनियाडिह वडामा एमालेतर्फका वडाअध्यक्षका उम्मेदवार रहेका सोमनाथ पाण्डेको घरमा विस्फोट भएको हो । मतदान भइरहेको समयमा करिब साढे ४ बजेको...