भरतपुर महानगरमा दाहालको अग्रता, सुवेदी पछ्याउँदै

  २०७९ जेठ १ गते १४:१३     विकासन्युज

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कायमै राखेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार मेयरमा रेणुले १६११ मत पाएकी छिन् । उनलाई एमालेका विजय सुवेदीले पछ्याउँदै १५४१ मत पाएका छन् । मेयरमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ सय ३८ मत पाएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ सय ७५ र राप्रपाकी हिमला गुरुङले १२ सय ४२ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.