बजार

  २०७४ पुष २० गते १७:१२     विकासन्युज

काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब साढे २ करोड रुपैयाँ बराबरको कारोबार...

  २०७४ पुष २० गते १७:०२     विकासन्युज

काठमाडौं । टाटा मोटर्स र नेपालका लागी अधिकारिक बिक्रेता, सिप्रदी ट्रेडीङ्ग प्रा.लि. ले नयाँ बर्षको उपलक्ष्यमा ‘जनावरी फेष्ट’ कार्यक्रम संचालन गर्ने भएको छ । उक्त कार्यक्रममा टाटा मोटर्सको थापाथली स्थीत अत्याधुनीक सोरुममा पुस २१...

  २०७४ पुष २० गते १६:४१     रमेश लम्साल

काठमाडौं । बूढीगडण्की जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माणका लागि आवश्यक तयारी गरी प्रक्रिया शुरु गर्न सरकारले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा तयार गरिएको...

  २०७४ पुष २० गते १४:५४     नारायण पौडेल

काठमाडौं । नेपाल आयल निगमले पुस १८ गते पेट्रोलियम पदार्थको मूल्य बढायो । डिजेल र पेट्रोलमा १/१ रुपैंयाँ र खाना पकाउने एलपी ग्यासमा २५ रुपैंयाँ मूल्य बढाएपछि वाम गठबन्धन समर्थक युवा विद्यार्थीले आन्दोलन गरिरहेका...

  २०७४ पुष २० गते १४:४२     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय वीरगंजमा विस्तार गरी कारोबार सुरु गरेको छ । कम्पनीका संचालक सुभाष अमात्यले बिहिवार एक कार्यक्रमकाबीच सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा कम्पनीका अध्यक्ष रामबहादुर...

  २०७४ पुष २० गते १४:१८     विकासन्युज

काठमाडौं । नेपालको उद्योग तथा व्यापारको क्षेत्रमा प्रतिष्ठित गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले क्रिष्टल इलेक्ट्रीकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री बितरण सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बिच आरके गोल्छा ग्रुपलको आरिहान्त...

  २०७४ पुष १९ गते १८:५२     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैक लिमिटेडले रुपन्देही जिल्ला स्थित कञ्चन गाउँपालिकामा आफ्नो ५३ औ शाखा कार्यालय खोली बुधबारदेखि वित्तीय कारोबार शुभारम्भ गरेको छ । यस शाखा कार्यालय स्थापना भए संगै कञ्चन गाउँपालिका क्षेत्रका स्थानियले...

  २०७४ पुष १९ गते १८:४३     विकासन्युज

काठमाडौं । विश्व इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको बजारमा उत्कृष्ट ब्राण्डका रुपमा रहेको एलजीको इन्स्टा भिउ डोर-इन-डोर रेफ्रिजेरेटरलाई डिभाइट वर्ल्ड २०१७ लिडरसिप अर्वाडले ‘इनोभेटिभ रेफ्रिजेरेटर अफ द एयर’को अवार्ड प्रदान गरेको छ । एलजी डोर...

  २०७४ पुष १९ गते १८:३२     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रालि (विशाल समूहको सहायक कम्पनी)को जारी रेनो एक्सपेरियन्स मेला पुस २२ गतेसम्म हुने भएको छ । ‘‘एक्सचेन्जमा दम छ, एक्साइटमेन्ट फुल अन छ’’ भन्ने ट्यागलाईनका साथ...

  २०७४ पुष १९ गते १७:४५     विकासन्युज

काठमाडौं। नयाँ श्रम नियमावलीको लागि नेपाल उद्योग परिसंघले सरकारलाई सुझाब दिएको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरसँग भेट गरी श्रम ऐन पश्चात...

  २०७४ पुष १९ गते १७:३३     विकासन्युज

काठमाडौं । गत पुस १३ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना गरिएको ‘१४औँ फुटवेयर एन्ड लेदर गुड्स एक्स्पो २०७४’ मा किरण सुज म्यानुफ्याक्चरर्सको उत्कृष्ट उत्पादन तथा गोल्डस्टार जुत्ताले “बेस्ट पर्फर्मेन्स अफ द इभेन्ट” अवार्ड पाएकाे...

  २०७४ पुष १९ गते १६:४३     विकासन्युज

काठमाडौं । सामसङ्गको आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लिद्धारा नेपाली ग्राहकहरुका लागि-माइक्रोवेभ ओभन कुकिङ क्लास आयोजना गरिएको थियाे । साथै, उक्त दिन नै सामसङ्गका उत्पादन समेत जानकारी दिने उद्देश्यले एक तालिम प्रदान गरिएकाे थियाे ।...

  २०७४ पुष १९ गते १६:१५     विकासन्युज

काठमाडौं । अनलाईन प्रणालीमार्फत उद्योग दर्ता सहज बन्दै गइरहेको छ । उद्योग विभागमा भेटिएका सेवाग्राही नेपाल फरेन डाइरेक्ट इन्भेस्टमेन्ट कन्सल्टेन्सीका सञ्चालक निरज कोइरालाले गएको वर्षदेखि सुरु भएको अनलाईन प्रणालीले उद्योग दर्ता गर्न सहज, छिटो...

  २०७४ पुष १९ गते १३:४४     विकासन्युज

पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको पर्वतखण्डमा सवारी साधान चल्ने दुईवटा पुलको निर्माण कार्य शुरु भएको छ । उक्त खण्डमा निर्माण गरिने तीनवटा पुलमध्ये मोदीखोला र लमायखोलामा पुल निर्माण...

  २०७४ पुष १८ गते १८:१९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. को ११औँ वार्षिकोत्सवको अवसरमा बैंकको नवनिर्मित कर्पोरेट/रजिर्ष्टड कार्यालयकोे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरंजिवी नेपालले मंगलबार उद्घाटन गरेका छन् । सन् २००७ मा वीरगञ्जमा रजिष्टर्ड कार्यालय राखि स्थापना...

  २०७४ पुष १८ गते १८:०७     विकासन्युज

काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले बालिकाहरुको शिक्षाका लागि श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई बालिकाहरुको शिक्षा प्रयोजनको लागि एक लाख २० हजार रुपैंया प्रदान गरेको छ । नबिल बैंकले विगतको ३ वर्षदेखि बालिकाहरुको...

  २०७४ पुष १८ गते १६:५७     विकासन्युज

काठमाडौं । भारतको ख्याति प्राप्त कम्पनी अल्फानजाईमी लाइफ साइन्स इन्डिया प्रा लिको नेपाल स्थित आधिकारिक विक्रेता अल्फान जाईमी लाइफसाइन्स नेपालद्धारा कम्पनीका उत्पादनहरु नेपाली बजारमा शुभारम्भ भएको छ । कम्पनीले विगत १२ वर्ष देखि विविध...

  २०७४ पुष १८ गते १६:४४     रमेश लम्साल

काठमाडौं । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी-बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक...

  २०७४ पुष १८ गते १६:४२     पृथराज थेगिम

काठमाडौं । कच्चा पदार्थ र ढुवानी भाडा बढेको भन्दै उद्योगीहरुले सिमेन्टको भाउ बढाउने चलखेल सुरु गरेका छन् । पुस लागेसँगै केहि प्रतिशत मूल्य बढाएका उद्योगीहरुले सिमेन्टको पुनः मूल्य बढाउने अभियान थालेका हुन् । ‘सिमेन्टको...

  २०७४ पुष १८ गते १६:२२     विकासन्युज

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रा लिको आयोजनामा यही पुस...