फागुन १२ गते धरानमा सुजुकीको नयाँ स्कूटर लन्च हुँदै

  २०७५ फागुन १० गते १३:४४     विकासन्युज

काठमाडौं । धरानमा फागुन १२ गते सुजुकीको नयाँ स्कूटर बर्गम्यान १२५ लन्च हुने भएको छ । धरानका लागि आधिकारिक बिक्रेता नब दुर्गा अटो प्यालेले धरानमा लामो समय देखि जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटरको धरान बजारमा बिक्री वितरण गर्ने भएको हो ।

धरानमा रहेको सुजुकी शोरुमबाट फागुन १२ गते आइतबार २.३० बजे पत्रकार सम्मलेन सहित नयाँँसुजुकी स्कूटर बर्गम्यान १२५ सीसीको लन्च ,र्याली तथा ट्राफिक अवार्नेस कार्यक्रम आयोजना गर्ने नब दुर्गा अटो धरानका निर्देशक दुर्गा भुजेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.