सिद्धार्थ बैंकको थप शाखा देवघाटमा, संख्या १३६ पुग्यो

  २०७५ फागुन १० गते १९:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको हुन् ।

बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस् मेसिनमार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.