बजार

  २०७६ जेठ २४ गते १९:५२     विकासन्युज

काठमाडौँ । सरकारले महिला उद्यमशीलता विकासमा हौसला प्रदान गर्ने उद्देश्यले मुलुकभरबाट उत्कृष्ट भएका महिला उद्यमीलाई सम्मान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा सातै प्रदेशबाट विभिन्न क्षेत्रमा उत्कृष्ट ठहरिएका महिला...

  २०७६ जेठ २४ गते १९:३९     विकासन्युज

काठमाडौँ । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ । क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस  ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ...

  २०७६ जेठ २४ गते १९:१५     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम जेष्ठ २२ देखि २४ गतेसम्म संचालन भएको...

  २०७६ जेठ २४ गते १८:४०     विकासन्युज

काठमाडौं । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य ११ औं खाद्य स्वच्छता दिवसको मनाएको छ । साे कार्यक्रममा  कृषि तथा पशुपन्छी विकासराज्यमन्त्री चौधरीले कानुन विपरित कार्य गर्ने जुनसुकै उद्योगी, व्यवसायीलाई दण्ड सजाय दिन...

  २०७६ जेठ २४ गते १८:१८     विकासन्युज

काठमाडौँ । नेपाल मैदा उद्योग संघले दैनिक जीवनमा नभै नहुने अत्यावश्यक खाद्य बस्तु गहुँको पिठो(आँटा) मा चालु आबदेखी मूल्य अभिबृद्धी कर लगाएकोले अरबौंको लगानी जोखिममा परेको जनाएको छ । भारतबाट बैध वा अबैध तवरबाट...

  २०७६ जेठ २४ गते १८:००     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने आधारभुत तत्वहरुको बारेमा जानकारी गराउने उद्देश्यले ‘आजको आवश्यकता,ग्राहकहरुमाव्यवसायिक साक्षरता’ तालिम काठमाडौँमा सम्पन्न गरेको छ । व्यवसायिक साक्षरता तालिममा व्यवसायको छनोट, व्यवसायिक योजना, बस्तु...

  २०७६ जेठ २४ गते १५:३६     विकासन्युज

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । असार मसान्तसम्ममा पहिलो तलाको काम सक्नेगरी तीव्ररुपमा थालिएको उक्त कामअन्तर्गत अहिले चौघेरामा गारो लगाउने...

  २०७६ जेठ २४ गते १४:२७     विकासन्युज

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन शुरु गरेको छ । रु १० अर्ब ५० लाखको लागतमा स्थापना गरिएको सो उद्योगले प्रथम चरणमा अहिले दैनिक २० हजार...

  २०७६ जेठ २४ गते १३:०३     विकासन्युज

वासिङ्टन । अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यधपी यो चीन-अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’...

  २०७६ जेठ २४ गते १३:०२     विकासन्युज

काठमाडौं । बजेट मार्फत सरकारले हाइब्रिड गाडीमा उच्च दरमा कर छुट दिएको छ । हाइब्रिड गाडी आयातमा ५० प्रतिशत भन्सार र ५० प्रतिशत अन्तशुल्क छुट दिने व्यवस्था आर्थिक ऐन २०७६ मा गरिएको छ ।...

  २०७६ जेठ २४ गते १२:५५     विकासन्युज

मुम्बई । भारतका ‘दोस्रो धनी व्यक्ति’ अजिम प्रेमजीले सक्रिय व्यवसायिक जीवनबाट अवकासको घोषणा गरेका छन् । घ्यू उत्पादनबाट व्यवासायिक जीवन शुरू गरी विश्वप्रख्यात सूचना प्रबिधिसम्बन्धी कम्पनीको सफल व्यवसाय विप्रो कम्पनीका अध्यक्ष रहँदै आएका प्रेमजीले...

  २०७६ जेठ २४ गते ९:५५     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको खानेपानी ट्याङ्की निर्माण तथा पाइपलाइन बिछ्याउने कार्यको लागि भक्तपुरको सूर्यबिनायक ६(साविक कटुञ्चे गाविस) र मध्यपुर थिमी ९(साबिक निलबराही गाउँ पालिकाका) मा पर्ने १३ कित्ता जग्गाका धनी र मोहीहरुले मुआब्जा...

  २०७६ जेठ २४ गते ९:१६     विकासन्युज

काठमाडौँ । कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ सडक क्षेत्रभित्र रहेका स्थायी वा अस्थायी संरचनाहरु १५ दिन भित्र नहाटाए भत्काइने भएको छ । सडकको केन्द्रबिन्दुबाट दायाँबाँया दुबैतर्फ ३१–३१ मिटर सम्मको सडक सीमा कायम गरिएको छ । सो...

  २०७६ जेठ २४ गते ८:५७     विकासन्युज

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय कलंकी काठमाडौँले धादिङ जिल्लाका ५ वटा रोडा ढुंगा उद्योगलाई मूल्य अभिबृद्धि कर(भ्याट) बुझाउन ताकेता गरेको छ । लामो समयसम्म बुझाउनु पर्ने बक्यौता नबुझाएको कार्यालयले जनाएको छ । अबको ७...

  २०७६ जेठ २३ गते १८:४८     विकासन्युज

काठमाडौँ । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइल हबमा जेठ २७ गतेदेखि असार १५ गतेसम्म मनसुन मोबाइल मेगाअफर सञ्चालन हुने भएको छ । मोबाईल मेला अवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने छ ।...

  २०७६ जेठ २३ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालीम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भएको छ । प्रदेश नम्वर ३ भित्रका स्थानीय...

  २०७६ जेठ २३ गते १४:४१     विकासन्युज

भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर...

  २०७६ जेठ २३ गते १३:५५     विकासन्युज

काठमाडौं । विसं २०३३ र २०४५ को मापदण्डअनुसारका मूल सडक विस्तार हुन नसकेका बेला गोकर्णेश्वर नगरपालिका–१ मा भित्री सडक विस्तार गर्ने नाममा वर्षौँदेखि बस्दै आएका मानिसको बास उठाउन खोजिएको छ ।नगरपालिकाको चालू आर्थिक वर्षको...

  २०७६ जेठ २३ गते १२:२५     विकासन्युज

काठमाडौँ । दुगड ब्रदर्स एण्ड सन्स प्रालिले अप्रिलियाको उच्चस्तरीय इटालियन रेसिङ टेक्नोलोजी भएको ‘अप्रिलिया स्ट्रोम’ स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको छ । बिहीबार पुल्चोक स्थित लबिन मलमा एक समारोहका बीच दुगड ब्रदर्स एण्ड सन्स...

  २०७६ जेठ २३ गते ९:३४     विकासन्युज

काठमाडौँ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा...