बजार

  २०७६ जेठ १७ गते २१:५५     विकासन्युज

काठमाडौं । शुक्रबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार सात सयका कारोबार भएको प्रतितोला सुन शुक्रबार बढेर ६० हजार सात सय रुपैयाँ पुगेको हो...

  २०७६ जेठ १७ गते १८:०६     विकासन्युज

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो...

  २०७६ जेठ १७ गते १७:५९     विकासन्युज

काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसरमा क्लियर टीभी तथा इन्टरनेट सेवाको नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९लाई...

  २०७६ जेठ १७ गते १७:३४     विकासन्युज

काठमाडौँ । होटल संघ नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्यूयोर्कमा निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । होटल संघ नेपालले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै उनको निधनबाट...

  २०७६ जेठ १७ गते १६:५२     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरूमा सेयर लगानी बढाएर दुई खर्ब ३७ अर्ब आठ लाख पुर्याएको छ । सरकारले सार्वजनिक संस्थानमा गरेको शेयर लगानीबाट गत आर्थिक वर्ष २०७४/७५ सम्म गरेको शेयर लगानीबाट सरकारले नौ अर्ब...

  २०७६ जेठ १७ गते १६:२३     विकासन्युज

काठमाडौं । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयसम्म भाडा बापतको रकम नबुझाउने उद्योगका समान जफत गरी भाडा असुल गर्न थालेको छ । यसरी, औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सेड भाडामा लिएर पनि...

  २०७६ जेठ १७ गते १४:४०     विकासन्युज

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले जेठ १४, १५ र १६ गते ३ दिने सीपमूलक तालिम सञ्चालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय लक्ष्मीपुरमा आबद्ध सदस्यहरु मध्ये ६७ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा...

  २०७६ जेठ १७ गते १४:०३     विकासन्युज

काठमाडौँ । आइएमएस केयरले सामसुङको १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सञ्चालन गरेको छ । सेवा केन्द्र सञ्चालनपछि आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले सेवा केन्द्र स्थापनसँगै ग्राहकहरुले बिक्रीपछिको सेवा पाउन सजिलो हुने बताए ।...

  २०७६ जेठ १७ गते १३:१४     विकासन्युज

काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य संघ र चाइना काउन्सिल द प्रमोशन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआइटी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा सीसीपीआइटीका उपाध्यक्ष÷कन्सुलर फुचुनले हस्ताक्षर गरेका...

  २०७६ जेठ १७ गते १२:५०     सुनिता पुडासैनी

काठमाडौं । विनासकारी भुकम्पले क्षति पुर्याएको रानीपोखरी निर्माण कार्य सुरु भएपनि पोखरीभित्र अवस्थित धार्मिक र पुरात्वातिक महत्व बोकेको बालगोपालेश्वर मन्दिर निर्माणको भने टेण्डर समेत लाग्न सकेको छैन । भूकम्प गएको ठिक एक वर्ष २०७३...

  २०७६ जेठ १७ गते १२:३४     विकासन्युज

काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रका पायोनियर प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । ढाडमा समस्या देखिएपछि ११ महिनादेखि उपचारको शिलशिलामा उनी अमेरिकामा रहेका थिए । उनको उपचार कै क्रममा...

  २०७६ जेठ १७ गते ८:२८     विकासन्युज

काठमाडौं । घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउनका लागि नेपाल रियल स्टेट अर्गनाईजेशन (एन-रियो) गठन गरिएको छ । पछिल्लो समय घरजग्गा कारोबारमा अस्वस्थ्य प्रतिस्पर्धा मौलाएको भन्दै त्यसलाई रोक्न र घरजग्गाको वास्तविक मुल्य पत्ता लगाउनका...

  २०७६ जेठ १६ गते १९:०६     विकासन्युज

काठमाडौँ । आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ र भारतको मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वर अफ कमर्स, ईण्डष्ट्रि एण्ड एग्रीकल्चबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष...

  २०७६ जेठ १६ गते १८:५०     विकासन्युज

काठमाडौँ । निजी क्षेत्रका दुई ठूला संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटप्रति मिश्रित प्रतिक्रिया जनाएका छन् । दुबै संगठनले विहीबार विज्ञप्ति प्रकाशित गरी बुधबार अर्थमन्त्री...

  २०७६ जेठ १६ गते १७:२०     विकासन्युज

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैटौँ संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईँले जानकारी...

  २०७६ जेठ १६ गते १२:४१     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री कार्यालयले स्वदेशी निर्माण सामाग्रीको प्रयोग गरी एक्सन रुम निर्माण सम्पन्न गरेको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफलका लागि प्रधानमन्त्रीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) निर्माण सम्पन्न...

  २०७६ जेठ १५ गते १९:५२     विकासन्युज

काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत बीमाको संस्थागत र प्रणालीगत सुधारमा गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै कृषी बीमालाई सहज बनाउन आगामी आवमा सरकारले घुम्ती बीमा...

  २०७६ जेठ १५ गते १९:४०     विकासन्युज

काठमाडौं । भुकम्प पछिको पुनर्निर्माणका लागि आगामी आर्थिक वर्ष २०७६/७७ मा विद्यालय भौतिक पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब रुपैयाँ बजेट बिनियोजन भएको छ । भुकम्पले पारेको प्रभावसँगै अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यको साथ...

  २०७६ जेठ १५ गते १८:३२     विकासन्युज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा ८ प्रतिशतको लक्ष्य लिएको सरकारले ७ प्रतिशतको मात्रै आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान गरेकोमा सो...

  २०७६ जेठ १५ गते १८:०१     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७६ / ०७७ को बजेटमा उद्योग क्षेत्रमा सरकारले २ अर्ब ८७ करोड बजेट विनियोजन गरेको छ ।कपडा उद्योगीलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जाको ब्याजदरमा ५ प्रतिशत सम्म छुट...