वान प्लस ७ प्रो अब नेपालमा

  २०७६ जेठ २४ गते १९:३९     विकासन्युज

काठमाडौँ । परम्परागत प्रविधिलाई चुनौती दिदैँ वान प्लसले आफ्नो नविनतम संस्करण वानप्लस ७ प्रो नेपाली बजारमा भित्र्याएको छ ।

क्यामेराको अनुभवलाई पुनः परिभाषितगदैँ, वानप्लस  ७ प्रोले प्रत्येक पलहरुलाई खिच्नका लागि ट्रिपल क्यामेरा ल्याएको छ जसमा ४८ एमपी रियर क्यामेरा, ११७ अल्ट्रा वाइड एन्गल लेन्स र तीन गुणा अप्टिकल जुम र नाईटस्केप २.० प्रविधिका साथ स्मार्ट दृश्य पहिचान गरेर सुन्दर तस्वीरहरु खिच्न सकिन्छ ।

वान प्लस नेपाली बजारमा ६ जीबी र्याम/१२८ रोम-रु ८९००० मा र ८ जीबी र्याम/२५६ रोम -रु ९९९०० र १२ जीबी र्याम/२५६ रोम- रु १०९००० मा उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.