बजार

२०७३ साउन २६ गते ११:१४

म्याग्दी, २६ साउन । गत आवमा राम्चे गाविसबाट एक करोड २५ लाख रुपैयाँ बराबरको आलु निर्यात भएको छ । अनुकूल वातावरण, सहज बजार मूल्य, अनुदान, हित कोषसहितका कार्यक्रमबाट आकर्षित भएका राम्चेवासीले अन्य खेतीबालीलाई समेत छोडेर...

२०७३ साउन २६ गते ८:५३

काठमाडौं, २६ साउन । होण्डा मोटर्सले बिआरभी कार अर्थात बोल्ड रन अबाउट भेइकल नेपाली बजारमा भित्र्यिाएको छ । होण्डा कम्पनीको आधिकारीक नेपाली आयातकर्ता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होण्डाको बिआरभी मोटर नेपाली बजारमा भित्र्याएको हो...

२०७३ साउन २६ गते ८:४२

काठमाडौं, २६ साउन । केही महिनायता सुस्ताएको सुन बजार तीज नजिकिदै जाँदा केही उकालो लाग्न शुरु भएको हो । गत सातासम्म दैनिक १० किलो सुन विक्री हुन हम्मे हम्मे पर्दै आएकोमा यो सातादेखि बजार...

२०७३ साउन २६ गते ३:५६

काठमाडौं, २६ साउन । यामाहा मोटरसाइकलका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले काठमाडौंस्थित युनिभर्सल कलेजमा सडक सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत एमएडब्लु केही वर्षदेखि कलेज तथा सार्वजनिक स्थानहरुमा ‘यामाहा...

२०७३ साउन २६ गते १:५९

काठमाडौं २६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ विस्तारको ठेक्का पाएको स्पेनिस निर्माण कम्पनी सानजोसेले माटो उपलब्ध नभएको भन्दै सरकारसँग साढे दुर्इ अर्ब क्षतिपूर्ति दाबी गरेको छ । स्पेनको यो कम्पनीले सन् २०१२ मा...

२०७३ साउन २५ गते ११:२६

काठमाडौं, २५ साउन । घोराही सिमेन्ट इन्डस्ट्री प्रालिद्वारा उत्पादित सगरमाथा सिमेन्टले पोखरामा आरोही २०७३ (डिलर मिट) सम्पन्न गरेको छ । कलाकार निमा रुम्बाको मनोरञ्जनात्मक कार्यक्रमकाबीच सम्पन्न सो कार्यक्रममा सर्वोकृष्ट बिक्रेता, उत्कृष्ट बिक्रेता र उत्कृष्ट...

२०७३ साउन २५ गते ९:१८

कञ्चनपुर, २५ साउन । दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ । एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको...

२०७३ साउन २५ गते ७:२०

काठमाडौं, २५ साउन । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको सवारी दुर्घटना भएको अवस्थामा घट्नास्थलमा नै बीमा दावी भुक्तानी गर्ने गरी बीमा पोलिसी ल्याएको छ । ‘सगरमाथा भीआईपी अन द स्पट’ नाम गरिएको उक्त बीमा...

२०७३ साउन २५ गते ७:१०

काठमाडौं, श्रावण २४ । विगत डेढ दशकदेखि खाद्यान्नको क्षेत्रमा निरन्तर सक्रिय व्यावसायीहरुद्वारा प्रबद्र्धित माँ दुर्गा फुड्स प्रालिले आफ्ना उत्पादनहरु आटा, मैदा, सुजी र चोकर लिएर नेपाली उपभोक्त माँझ प्रस्तुत भएको छ । देशकै प्रमुख...

२०७३ साउन २४ गते १७:२७

काठमाडौ, २५ साउन । नेपाल आयल निगम व्यवस्थापनले थानकोट डिपोमा उपभोक्ता ठगि गरेका र अनियमितता गरेको प्रमाण भएका रविन शर्मालाई पठाउने निर्णय गरेको छ । नोजलमा रिमोट राखेर उपभोक्तालाई कम तेल दिएको पम्पलाई बढी तेल दिएर...