बजार

  २०७६ असोज १ गते १८:००     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त महानिर्देशक पदमा धरणीधर खतिवडालाई नियुक्त गरिएको छ । नवनियुक्त महानिर्देशक खतिवडाले बुधबारनै पदबहाली गरेका छन् । नेपाल सरकारका विभिन्न निकायहरूमा नेतृत्वदायी पदमा रही काम गरेका महानिर्देशक खतिवडा...

  २०७६ असोज १ गते १६:५१     विकासन्युज

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ३० गते ताप्लेजुङ्गमा उत्प्रेरणा तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा उत्कृष्ठ...

  २०७६ असोज १ गते १६:१०     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब देशमा हिंसाको कुनै अर्थ नरहेकाले कोही पनि हिंसाको बाटामा जान आवश्यक नरहेको बताएका छन् । सिंहदरबारमा आज सङ्घीय संसद् भवनको शिलान्यास गर्दै उनले कुनै पनि बहाना र...

  २०७६ असोज १ गते १३:१५     विकासन्युज

सोलुखुम्बु । निरन्तरको वर्षापछि आएको पहिरोले सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अवरुद्ध बनेको छ । सोलुखुम्बु–काठमाडौँ सडकखण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिएका छन् । प्रजिअ खनालका अनुसार सदरमुकाम...

  २०७६ असोज १ गते १३:०८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले ७० वर्ष उमेरका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने थालेका छ । उक्त छुट बुधबारदेखि नै लागू भएको वायुसेवा निगमले जनाएको हाे ।  निगमका सहप्रवक्ता सुलेख मिश्रले ज्येष्ठ...

  २०७६ असोज १ गते १३:०४     विकासन्युज

ताप्लेजुङ । काबेली बी वान जलविद्युत् आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत् दशैँ अगावै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भएको छ । आयोजनाको निर्माण पूरा भएसँगै परीक्षण उत्पादन शुरु गरिएको हो । दशैँ अगावै काबेली...

  २०७६ असोज १ गते ११:३०     विकासन्युज

बनेपा । अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु...

  २०७६ असोज १ गते ११:२०     विकासन्युज

काठमाडौं । बिगमार्टले चाडबाडलाई लक्षित गरेर ‘दशैतिहार सुपथ पसल’ ल्याएको छ । असोज १ गतेदेखी छठसम्म संचालन हुने सो अफर अन्तर्गत करिब २ सय समानहरुमा ५ रुपैयाँदेखी २ सय ५१ रुपैयाँसम्म छुट दिइएको कम्पनीले...

  २०७६ असोज १ गते ११:२०     विकासन्युज

बाजुरा । गरिबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महिनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महिनामा रु दुई करोडभन्दा बढी मदिराको कारोवार हुने गरेको...

  २०७६ असोज १ गते १०:५४     विकासन्युज

राँझा । बाँकेमा कृषि विकासका लागि चालू आर्थिक वर्षमा रु १४ करोड ४४ लाख बजेट विनियोजित गरिएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेमा ज्ञान केन्द्र र स्थानीय तहमार्फत कृषिका लागि...

  २०७६ असोज १ गते १०:४५     विकासन्युज

काठमाडौँ । नेपालमा लगानीको पाँच वर्ष पूरा गरेको उपलक्ष्यमा डोल्मा ग्रुपले एक कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रममा डोल्मा कन्सलटिङ्ग तथा डिएफआइडिद्घारा समर्थित डोल्मा हिमालयन इनर्जीको पनि शुरुवात भएको छ । पाँच वर्ष...

  २०७६ असोज १ गते १०:०९     सुनिता पुडासैनी

काठमाडौं । दशैं पर्व नजिकिँदै गर्दा यो पर्वका बेला धेरै खपत हुने खसीबोकाको मासुको मूल्य के होला ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष दशैँमा खसीबोकाको मासुको मूल्य नबढ्ने र अहिलेकै मूल्यमा खरिद...

  २०७६ असोज १ गते ८:५४     विकासन्युज

चितवन । सडक फराकिलो हुँदासमेत साँघुरा पुलका कारण यातायात आवागमनमा समस्या देखिएका नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्री भएसँगै पहिलो हस्ताक्षर सोही...

  २०७६ असोज १ गते ८:१९     विकासन्युज

काठमाडौँ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले आफ्नो नयाँ उत्पादन ‘एक्सपल्स २००’ को बिक्री दशैं आसपासबाट नै शुरु गर्ने भएको छ । केहि दिन अघिमात्र पनि हिरोले नेपाली बजारमा ‘एक्सपल्स २००...

  २०७६ भदौ ३१ गते १८:३३     विकासन्युज

काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महानपर्ब बडा दशैँ तथा दीपावलीको अवसरमा ग्राहकलाई लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम शुरु गरेको छ । उक्त अवसरमा जगदम्बा मोटर्स प्रालिले...

  २०७६ भदौ ३१ गते १८:११     विकासन्युज

काठमाडौँ । टाटा मोटर्सद्वारा संचालित रिटेल च्याम्पियन कार्यक्रम अन्र्तगत सबैभन्दा उत्कृष्ट काम गर्ने च्याम्पियन जोनलाई सम्मान गरेको छ । नेपालभर रहेका ३०० च्याम्पियन जोन, रिटेलर र आधिकारिक सर्भिस सेन्टरहरु मध्ये बनेपाको माँ चण्डेश्वरी अटो...

  २०७६ भदौ ३१ गते १७:२४     विकासन्युज

काठमाडौँ । सगरमाथा प्रिकास्ट प्रालिको ड्राई मिक्स मोटार प्रोडक्ट बजारमा आएको छ । सगरमाथा प्रिकास्टको स्टेट अफ आर्ट म्यानुफ्याक्चरिङ प्लान्ट सुनवल नवलपरासीमा रहेको छ । प्रिकास्ट निर्माण टेक्नोलोजीको अग्रणी हो र यसले स्मार्ट इन्फ्रास्टक्चर...

  २०७६ भदौ ३१ गते १६:१९     विकासन्युज

काठमाडौं । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो...

  २०७६ भदौ ३१ गते १६:०६     विकासन्युज

काठमाडौं । सातौं विज्ञान दिवसको पूर्वसन्ध्यामा नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको ‘विज्ञान, प्रविधि र उद्योगसँगसँगै’ विषयक एक दिने विचार गोष्ठीका सहभागीहरुले विज्ञान र प्रविधिको माध्यमबाट पुराना उद्योगहरुलाई सुदृढ र विकास...

  २०७६ भदौ ३१ गते १५:२३     विकासन्युज

जाजरकोट । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश...