चेम्बर अध्यक्ष र र नेपालका लागि रसियाका राजदुत एलेक्सीबीच भेटवार्ता

  २०७६ भदौ ३० गते १८:३६     विकासन्युज

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपालका लागि रसियाका राजदुत एलेक्सी ए. नोभिकोभ बीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पक्षीय व्यापारिक, आर्थिक सम्बन्ध विस्तारका बारेमा छलफल भएको थियो ।

सो अवसरमा दुबै मुलुकले एक आपसमा व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेला तथा प्रदर्शनीमा सहभागिताका साथै चेम्बर एक्स्पो २०२० का बारेमा समेत छलफल भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.