बजार

२०७३ साउन २० गते ८:०१

काठमाडौं, २० साउन । जेडटीई कर्पोेरेशनले नेपाली बजारमा तीन नयाँ मोडलका स्मार्ट फोन सार्वजनिक गरेको छ । कम्पनीले राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सो मोबाइल सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेका व्लेड सिरिजका...

२०७३ साउन २० गते ७:२९

काठमाडौं, २० काठमाडौं । ल्याक्टोफन क्याण्डीको नयाँ स्वरुपलाई कम्पनीले देश भर ‘ल्याक्टो टेष्टी, धेरै मस्ती’ भन्ने विज्ञापन अभियान नारा सहित बजारीकरण  गरेको छ । उक्त विज्ञापन अभियानमा बच्चाहरुको सबै भन्दा लोकप्रिय क्याण्डी अझै ठूलो र...

२०७३ साउन १९ गते ११:४८

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकले ३९ औं प्रधानमन्त्रीका रुपमा पाएको छ । नौ महिना प्रधानमन्त्री बनेर नेकपा(एमाले)का अध्यक्ष केपी ओली सत्ताबाट बाहिरिँदा उनी माथी पुननिर्माणको काम गर्न...

२०७३ साउन १९ गते ११:२३

काठमाडौं, १९ साउन । मित्रराष्ट्र चीनको चेण्डु एसोसिएसन अफ फरेजिएन इकोनोमिक एण्ड ट्रेण्ड कोअपरेसनका महासचिव चेन जिओको नेतृत्वमा १६ सदस्यीय व्यापारिक टोली नेपाल भ्रमणमा आएको छ । नेपाल भ्रमणमा आएका उक्त टोली तथा संघबीच दुई...

२०७३ साउन १९ गते ८:५७

जाजरकोट, १९ साउन । केहीवर्ष अघिसम्म करोडौं मूल्यको तरकारी आयात गर्नुपर्ने जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा रु ३४ करोड ६५ लाखको तरकारी उत्पादन भएको छ...

२०७३ साउन १९ गते ८:०९

काठमाडौं, १९ साउन । प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीमा आफुलाई मतदान गर्न आग्रह गर्दै व्यवस्थापिका संसदमा सम्बोधन गर्नेक्रममा प्रचण्डले फास्ट ट्रयाक आफैं बनाउने प्रतिवद्धता व्यक्त...

२०७३ साउन १९ गते ५:०९

काठमाडौं, १९ साउन । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आक्रामकरुपले बजार विस्तार गर्ने भएको छ । भीजी सुजुकी डिलर सम्मेलन मार्फत कम्पनीले बजार विस्तारको नयाँ अभियान थाल्ने बताएको हो । कम्पनीको...

२०७३ साउन १८ गते १४:२६

काठमाडौं, १८ साउन। नेपाल आयल निगमले पेट्रोेलिमय पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको हो । नेपाल आयल निगमका अनुसार...

२०७३ साउन १८ गते १३:१६

काठमाडौं, १८ साउन । व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले आयल निगम र आपूर्ती मन्त्रायलाई ग्याँस वुलेट खरिद प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ। मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले सातसय ५३...

२०७३ साउन १८ गते ७:४८

काठमाडौं, १८ साउन । सरकारले सन २०२२ सम्ममा अतिकम विकसित राष्ट्रबाट मध्यमस्तरको आय भएको मुलुक बनाउने योजना अघि सारेर काम गरिरहेको छ । त्यसैक्रममा सरकारले साक्षार जिल्लादेखि खुल्ला दिशा मुक्त क्षेत्र र नगरपालिकाहरु धमाधम घोषणा...