बजार

  २०७६ माघ २० गते १९:४०     विकासन्युज

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘आठौं घरजग्गा मेला’ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ आगामी बैशाख ४ गतेदेखि मेलाकाे आयाेजना गर्ने भएकाे हाे । हरेक वर्ष आयोजना हुँदै आएको सो मेला यस...

  २०७६ माघ २० गते १९:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ७९औं शाखा कार्यालय काठमाडौंको जोरपाटीमा विस्तार गरेको छ । बैंकले थप बैंकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले उक्त स्थानमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका...

  २०७६ माघ २० गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकले सिआईएल काठमाडौंलाई १० वटा व्हील चियरहरु हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २० गते उक्त व्हील चियरहरु सिआईएल काठमाडौंद्धारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई...

  २०७६ माघ २० गते १८:५९     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले भक्तपुरको कमल विनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१०, कमल विनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा...

  २०७६ माघ २० गते १८:१०     विकासन्युज

काठमाडौं । माघ १७ गतेदेखि ललितपुरको पाटन संग्रहालयमा भएको चौथो प्राङ्गारिक कृषि मेला समापन भएको छ । अर्गानिक एशोसियसनको नेपाल र कञ्चनजङ्घा टी इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त रुपमा आयोजना भएको उक्त मेलामा लक्ष्य...

  २०७६ माघ २० गते १४:५९     विकासन्युज

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सवारी साधन पैठारी सहज गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुराेध गरेका छन् । अध्यक्ष दुलालले विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आईपरेको भन्दै मन्त्रालयलाई...

  २०७६ माघ २० गते १३:५७     विकासन्युज

गलकाेट । खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले बागलुङका पाँच होटल तथा रेष्टुराँ खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरेको छ । नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले सदरमुकामस्थित होटल...

  २०७६ माघ २० गते ११:३१     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालको तरकारी बजारमा प्रभाव देखिएको छ । नेपालमा अधिकांश लसुन चीनबाट आयात हुने हुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणमा चीन परेसँगै भएको नाका...

  २०७६ माघ २० गते १०:०५     विकासन्युज

चितवन । अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सिटिहलको काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा सिटिहल...

  २०७६ माघ २० गते ९:४४     विकासन्युज

काठमाडाैं । कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान...

  २०७६ माघ १९ गते १८:५७     विकासन्युज

काठमाडाैं । होण्डाको नेपालका लागि आधिकारीक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले ‘गोल्डविङ्ग’ नामक मोटरसाइकल नेपाल भित्र्याएकाे छ । नेपाली बजारको लागि विल्कुलै नयाँ मोटरसाइकल ‘गोल्डविङ्ग’ एउटा टुरिङ्ग मोटरसाइकल हो । होण्डाको सबैभन्दा महँगो मोडेलको...

  २०७६ माघ १९ गते १८:४१     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले नवलपुर जिल्लामा थप दुई शाखा संचालनमा ल्याएको छ । विकास बैंकले नवलपुरको कांग्रेसचोक र कावासोतीमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । कांग्रेसचोक शाखाको उद्घाटन बैंकका अध्यक्ष गणेश कुमार...

  २०७६ माघ १९ गते १८:१४     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले चार वटा मन्दिरमा फर्निचर तथा डस्टविन वितरण गरेको छ । कम्पनीले बार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ चावहिल स्थित सरस्वती मन्दिर, काठमाण्डौको न्यूरोड स्थित संकटा मन्दिरमा, बुटवल स्थित दुर्गा...

  २०७६ माघ १९ गते १६:३५     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ माघ १९ गते १४:०५     विकासन्युज

काठमाडौं । यामाहा टू ह्वीलर्सको आधिकारीक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेजले नयाँ अभियान शुरू गर्ने भएकाे छ । इन्टरप्राइजेजले मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआइ) प्रविधि र कार्बरेटरमा यसले दिने फाइदाहरुका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक...

  २०७६ माघ १९ गते ११:५५     विकासन्युज

दैलेख । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो...

  २०७६ माघ १८ गते १६:३७     विकासन्युज

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं...

  २०७६ माघ १८ गते १६:१५     विकासन्युज

काठमाडौं । लमजुङमा निर्माण भइरहेकाे रुदीखोला–बी जलविद्युत आयोजनाकाे काम सम्पन्न हुने क्रम बढेको छ । निजी क्षेत्रकाे लगानीमा निर्माण भएकाे साे आयोजनाले  विद्युत् उत्पादन शुरु गरेको छ । कूल ६.६  मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५...

  २०७६ माघ १८ गते १६:०२     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८०...

  २०७६ माघ १८ गते १५:३१     विकासन्युज

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको...