बजार

  २०७६ फागुन १ गते २०:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रादेशिक रुपमा सञ्चालन हुने आयोजनाहरुको स्थापना र सञ्चालनका लागि प्रदेश सरकारले नै अनुमति दिने बताएका छन् । साथै, सरकारले कतिपय प्रक्रियागत कुराहरुमा हुने झमेला कम...

  २०७६ फागुन १ गते १९:१२     विकासन्युज

काठमाडाैं । हुण्डाईले भारतमा आउँदो मार्च १७ तारिखका दिन क्रेटाको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । यस दोस्रो जेनेरेशन क्रेटामा परिमार्जित एक्स्टेरियर र इन्टेरियरका साथै बीएस६ इञ्जिन पनि समावेस हुनेछ । नयाँ क्रेटामा...

  २०७६ फागुन १ गते १८:४९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले बुटवलको रुपन्देहींस्थित क्लव दे नोभोमा १० प्रतिशत छुट पाउने भएका छन् । दुई कम्पनीबीच सम्झौता भएसँगै बैंकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले क्लवको सेवा सुविधामा विशेष छुट पाउने...

  २०७६ फागुन १ गते १८:३४     विकासन्युज

काठमाडौं । क्यान २०२० मा प्रदर्शनीको डायमण्ड प्रायोजक भायानेटले क्यान २०२० अफर ल्याएको छ । यस अफर अन्तर्गत भायानेटले अफर अवधिभरि इन्टरनेट टिभीको विशेष अफर दिनेछ । यसै गरी ग्राहकहरुको लागि जीवन अपग्रेड गर्न...

  २०७६ फागुन १ गते १८:०९     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुग्ण अवस्थामा रहेका विभिन्न आयोजनाहरुमा चासो देखाएको छ । समयमै बन्न नसकेका तथा रुग्ण भएर अलपत्र परेका आयोजनाको अध्ययन गरेपछि आयोगले सरकारी निकायलाई २७ बुँदे सुझाव दिएको छ ।...

  २०७६ फागुन १ गते १७:४७     विकासन्युज

काठमाडौं । कर्पोरेट सुपर सिक्सेस् ‘सिजन ६’ आगामी फागुन ३ गतेदेखि शुरु हुने भएको छ । एसएस इभेन्टसले आयोजना गर्न लागेको उक्त टुर्नामेन्टको मुख्य प्रायोजनमा माछापुच्छ्रे बैंक रहेको छ । कर्पोरेट हाउसहरुबीचको सम्बन्ध बलियो बनाउन आयोजना गरिएकाे...

  २०७६ फागुन १ गते १६:३२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नवनिर्मित भवन उद्घाटन भएको छ । उद्योग वाणिज्य महासघंकी अध्यक्ष भवानी राणाले बिहीबार एक कार्यक्रमबीच सुर्खेतमा विस्तारित उक्त भवनको उद्घाटन गरेकी हुन् । साे अवसरमा महासंघका...

  २०७६ फागुन १ गते १६:०५     सन्ताेष राेकाया

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना आयोजनाको भौतिक तथा वित्तीय प्रगति निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त देखिएको हो । देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका...

  २०७६ फागुन १ गते १४:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर समूहको उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । सभामा भाग लिन राजधानीबाट व्यवसायीहरूकाे एक टाेली विराटनगर गएकाे छ । उम्मेदवारी घोषणा...

  २०७६ फागुन १ गते १३:०१     विकासन्युज

काठमाडौं । लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ । तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत एक सय ५० युनिट रहेकोमा चालु आर्थिक वर्षको (आव) पहिलो ६...

  २०७६ फागुन १ गते १२:१३     राजाराम न्यौपाने

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले सिमेन्टमा प्रतिबाेरा १ सय ९१ रुपैयाँ मूल्य घटाउने भएको छ । नेपालमा सडक निमार्ण गर्दा सिमेन्टको प्रयोगका लागि संघले २५ प्रतिशत घटाउने भएका हो । सिमेन्ट उत्पादक संघका...

  २०७६ फागुन १ गते ११:५२     विकासन्युज

काठमाडौं । फागुन लागेसँगै सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँमा वृद्धि भएको छ । त्यस्तै तेजावी सुन फागुनको पहिलो दिन...

  २०७६ फागुन १ गते १०:३५     विकासन्युज

राँझा । नवनिर्मित अत्याधुनिक नेपालगञ्ज बसपार्क व्यवस्थापनको जिम्मा निजी क्षेत्रले प्राप्त गरेको छ । बसपार्क व्यवस्थापन तथा नेपालगञ्ज उपमहानगरद्वारा सञ्चालनमा ल्याइएका सात नगरबस सञ्चालनको जिम्मा बोलपत्र आह्वान प्रक्रिया मार्फत् शिवशक्ति जनरल एण्ड अर्डर सप्लायर्स...

  २०७६ माघ २९ गते २०:३८     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा सडक बनेको केही समयमा नै भत्किरहेको छ । कहिले काहिँ त सडक बनाउँदा बनाउँदै पनि भत्किने गरेको छ । सरकारले दिगो विकासको लक्ष्य अनुसार थोरैमा पनि ३० वर्ष टिक्ने गरि निमार्ण...

  २०७६ माघ २९ गते १४:५३     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका...

  २०७६ माघ २९ गते १४:४५     विकासन्युज

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पूर्णरुपमा विज्ञान र प्रविधिमा आधारित शिक्षा दिने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मदन भण्डारी विज्ञान...

  २०७६ माघ २९ गते १३:५३     कृष्णराज गौत

काठमाडाैं ।  सरकारले देशभरका जमिनलाई उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धि गर्ने उद्देश्यले भूमि बैंक र भूमि बजार स्थापनालगायत विषय समावेश गरी भूउपयोग नियमावलीको मस्यौदा तयार गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा...

  २०७६ माघ २९ गते ११:११     विकासन्युज

काठमाडौं । इटालियन ब्राण्ड अप्रिलियाले १२५ सीसीको म्याक्सी स्कुटरको उत्पादन सुरु गर्ने भएको छ । भारतमा चलिरहेको अटो एक्स्पो २०२० मा कम्पनीले एसएक्सआर १६० नामक म्याक्सी स्कुटरलाई प्रदर्शनमा राखेको थियो । यो भने अप्रिलियाको...

  २०७६ माघ २९ गते ९:५२     विकासन्युज

बेनी । म्याग्दीको पश्चिम क्षेत्रमा पर्ने म्याग्दी खोला भेगमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । ग्रामीण बस्ती र स्थानीय तहहरुको केन्द्र जोड्ने गरी सङ्घीय र प्रदेश सरकारले सात स्थानमा मोटरेबल पुल निर्माण गर्न...

  २०७६ माघ २८ गते १९:५५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुर जिल्ला अदालत परिसरमा आफ्नो १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सेवाको उद्घाटन ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै...