बजार

  २०७६ माघ १४ गते १८:२०     विकासन्युज

काठमाडौं । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रा. लि ले संयुक्त रुपमा छैठाैं ‘नेपाल उड इन्टरनेशनल एक्स्पो २०२०’ र ‘नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकोर एक्स्पो’ आयोजना गर्ने भएका...

  २०७६ माघ १४ गते १८:०५     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक-१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका हुन् । उद्घाटन...

  २०७६ माघ १४ गते १७:४१     विकासन्युज

काठमाडौं । उप-प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलले निर्माण व्यवसायीहरुको रचनात्मक सहयोग बिना समृद्ध मुलुक बनाउन नसकिने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसंग मंगलबार भएको भेटमा मन्त्री पोखरेलले व्यवसायीहरुका समस्यहरु समाधानका लागि पहल...

  २०७६ माघ १४ गते १६:०८     विकासन्युज

लहान । सिरहा र सप्तरीका होटल तथा रेष्टुराँको खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज,...

  २०७६ माघ १४ गते १०:५९     विकासन्युज

भद्रपुर । झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको बासस्थानमा परिणत भएको छ । मेचीनगर नगरपालिका–१४ स्थित दुहागढीमा विसं २०५९ मा स्थापना गरिएको सो...

  २०७६ माघ १४ गते ९:२९     विकासन्युज

महोत्तरी । राजश्व अनुसन्धान कार्यालय पथलैया (बारा)ले राजश्व छली रोक्न २१ पाइले अभियान थालेको छ । महोत्तरीसहितका १६ जिल्ला कार्यक्षेत्र भएको यस कार्यालयका प्रमुख राजन बिसीले महोत्तरीको बर्दिवासमा छड्के अनुगमनका क्रममा सञ्चारकर्मीसँग २१ पाइले...

  २०७६ माघ १४ गते ९:२५     विकासन्युज

काठमाडाैं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ माघ १३ गते १९:३८     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली पोर्ट’ नामक अध्यागमन व्यवस्थापन तथा सीमा नियमन प्रणालीको सुभारम्भ गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले ‘नेपाली पोर्ट’ को उद्घाटन गरेका हुन् । अध्यागमनको सूचनाको...

  २०७६ माघ १३ गते १८:४२     राजाराम न्यौपाने

काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं रज्जुमार्ग (रोप–वे) पुनः संचालनको गृहकार्य थालेको छ । मकवानपुरको भैसेस्थित सबस्टेसनमा समस्या आएपछि २०५६ सालदेखि बन्द भएको रोप–वे २० वर्षपछि पुनः संचालनको गृहकार्य सुरु भएको हो । समान...

  २०७६ माघ १३ गते १७:५८     विकासन्युज

काठमाडौं । सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा संचालनमा आएको छ । चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याध्निक शोरुम विराटनगरमा उद्घाटन भएको हो । उक्त...

  २०७६ माघ १३ गते १७:०२     विकासन्युज

काठमाडौं । दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवल मा सार्वजनिक गरेको छ । नेपाल को लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स...

  २०७६ माघ १३ गते १०:४३     विकासन्युज

काठमाडौं । जिल्लाका प्रदेश कार्यालयमा विकासका लागि विनियोजन गरिएको बजेट छ महिनामा पाँच दशमलव १० प्रतिशत मात्र खर्च भएको छ । सङ्घीय कार्यालयको पनि विकास खर्च निरासाजनक रहेको छ । कोष तथा लेखा नियन्त्रक...

  २०७६ माघ १३ गते १०:१६     विकासन्युज

काठमाडौं । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्र्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा घरेलु प्रयोजन भन्दै झोला पोकामा...

  २०७६ माघ १२ गते १९:१९     विकासन्युज

काठमाडाैं । “राष्ट्र का लागि परिवर्तन र परिवर्तन लागि इन्जिनियरिङ्ग ” भन्ने नाराका साथ शुरू भएकाे तीन दिने एघारौं राष्ट्रिय सिभिल इन्जिनियरिङ्ग प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । माघ १० गतेबाट सुरु भएको उक्त प्रदर्शनी...

  २०७६ माघ १२ गते १९:१२     विकासन्युज

काठमाडाैं । आस्कमी म्यानेजमेन्टले यहि माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै...

  २०७६ माघ १२ गते १९:०४     विकासन्युज

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए...

  २०७६ माघ १२ गते १८:५६     विकासन्युज

काठमाडौं । क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ । सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५...

  २०७६ माघ १२ गते १८:४५     विकासन्युज

काठमाडाैं । टिभिएसले ‘आइक्यूव’ नामक इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरेको छ । भारतिय बजारमा १ लाख १५ हजार रुपैयाँ तोकिएको सो स्कुटर टिभिएसको पहिलो इलेक्ट्रिक उत्पादन बन्न पुगेको छ । केहि दिन अघिमात्र कम्पनीले आफ्नो...

  २०७६ माघ १२ गते १८:२२     विकासन्युज

काठमाडौं । ललितपुरमा आगामी माघ १७ गतेदेखि २० गतेसम्म चौथो प्राङ्गारिक कृषि मेला शुरु हुने भएको छ । अर्गानिक एशोसिएशन नेपाल र कञ्चनजङ्घा टी स्टेट एण्ड रिसर्च सेन्टरको आयोजनामा पाटन संग्राहलय हुने उक्त मेलामा...

  २०७६ माघ १२ गते १६:३१     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडले रुपन्देहीको धकधइमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् । शाखाको उद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु...