बजार

  २०७७ वैशाख ३० गते १७:२९     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण धेरै क्षेत्रहरु संकटमा छन् । ती उद्योगी व्यवसायीहरुले आफुहरु संकटमा पर्यौं भनेर राहतको माग पनि गरिरहेका छन् । सरकारले कोरोनाबाट ऊर्जालगायत समग्र क्षेत्रमा परेको नोक्सानीको ठोस मूल्याङ्कन गरेर राहतको प्याकेज ल्याउने...

  २०७७ वैशाख ३० गते १७:०३     विकासन्युज

काठमाडौं । नेपालबाट निर्यात हुने पाम तेल दोस्रो पटक पनि भारतले रोक लगाएको छ । भारतले विदेशबाट पाम तेल आयात गर्ने व्यापारीलाई लाइसेन्द दिएको थियो । त्यो लाइसेन्स समेत खारेज गरिएको छ । उद्योग,...

  २०७७ वैशाख ३० गते १६:३९     राजाराम न्यौपाने

काठमाडौं । सरकारले नयाँ उद्योग सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई ५० लाख रूपैयाँसम्म अनुदान दिने भएको छ । सरकारले नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यम व्यवसाय संचालन गर्न चाहने व्यक्तिलाई अनुदान दिने भएको...

  २०७७ वैशाख ३० गते ९:५५     विकासन्युज

कास्की । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक...

  २०७७ वैशाख २९ गते २१:०५     विकासन्युज

काठमाडौं । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले युवाहरुलाई पुनः जोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी छिन् । श्रेष्ठकाे देशका युवाहरुलाई शिक्षित बनाउने...

  २०७७ वैशाख २९ गते १८:४४     अन्जन श्रेष्ठ

डेढ महिनाभन्दा लामो समयदेखिको लकडाउनको कारणले हामी अन्योलमा रहेका थियौं । विश्वमा के हुन्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था थिएन । विभिन्न विद्धानहरुले पनि अवस्था कस्तो हुन्छ भनेर यकिनका साथ भन्न सकेका छैनन्...

  २०७७ वैशाख २९ गते १७:१३     विकासन्युज

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने परिवारलाई रु. एक लाख पुरस्कार दिने भएको छ । कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि...

  २०७७ वैशाख २९ गते १७:०५     विकासन्युज

काठमाडौं । अब उद्योगहरुले पनि न्युनतम स्वास्थ्य–सुरक्षाका मापदण्डहरु पालना गर्नुपर्ने भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण मानिसहरु त्रासमा छन् । सरकारले उद्योग क्षेत्रलगायतका केही अत्यावश्यक सेवाहरु सुचारु गर्न निर्देशन दिइसकेको छ ।...

  २०७७ वैशाख २९ गते १५:३८     विकासन्युज

काठमाडाैं । नेपाली काँग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले महामारीसँग जुध्नका लागि सरकारले खर्च कटौती गरी ठूलाे राहत प्याकेज ल्याउनु पर्ने बताएका छन् । विनियोजन विधेयक २०७७ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिंदै चौधरीले संसदको...

  २०७७ वैशाख २९ गते १४:५०     विकासन्युज

काठमाडौं । दुध तथा दुधजन्य उत्पादन ढुवानी  तथा सेवा विहान १० बजेसम्म पाउने डेरी एसोसियसनले जनाएको छ । लकडाउनको अवधिमा बजारको मागलाई ध्यानमा राख्दै ढुवानीका लागि समय तालिका विहानै देखि १० बजेट रहेको डेरी...

  २०७७ वैशाख २९ गते १३:४२     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मौज्दात सकिनै लाग्दा एक लाख क्विन्टल चामल खरीदका लागि तेस्रो पटक बोलपत्र आह्वान गर्दैछ । यसअघि दुई चोटि बोलपत्र आह्वान गरिँदा पनि पर्याप्त आवेदन परेन...

  २०७७ वैशाख २९ गते १३:३८     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको कारण भएको लकडाउनले विभिन्न व्यापार व्यवसाय ठप्प छन् । विभिन्न क्षेत्रका उद्योग व्यवसायहरुले ठूलो नोक्सान व्यहोरिरहेका छन् । यही समयमा धेरै व्यवसायीको ध्यान  कृृषितर्फ मोडिएको छ । कोरोनाले नेपालको मात्र...

  २०७७ वैशाख २९ गते १२:०६     विकासन्युज

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार बिहान दुई स्टोरलाई कारवाही गरेको छ । बिगमार्टको २ वटा स्टोरलाई ३ लाख जरिवाना गरिएको छ । विभागको अनुगमनका क्रममा मासको दाल महँगोमा बिक्री गरेको...

  २०७७ वैशाख २९ गते १०:४४     विकासन्युज

प्युठान । कृषक खोज्दै यहाँका गाउँगाउँमा कृषि एम्बुलेन्स पुगेका छन् । बन्दाबन्दीका कारण गाउँमा उत्पादित कृषि उपज बजारसम्म नपुग्ने र बजारमा भएका कृषि सामग्री कृषकसम्म नपुगेका अवस्थामा कृषि एम्बुलेन्स सञ्चालनले कृषकलाई सहज भएको छ...

  २०७७ वैशाख २९ गते ७:४३     विकासन्युज

काठमाडौं । बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण क्षेत्रको चारकिल्ला परिसरमा पहुँच सडक निर्माणका लागि त्यस क्षेत्रमा ४ हजार २ सय ३२ रुख काट्नुपर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निजगढ विमानस्थल...

  २०७७ वैशाख २८ गते १८:०१     विकासन्युज

काठमाडौं । सरकारले २६ वैशाखदेखि खोल्ने भनेका उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीले आवतजावतको लागि पास पाउने व्यवस्था स्पष्ट पारिएको छ । काठमाडौं उपत्यकाको हकमा सम्बन्धित नियामक निकायबाटै पास पाउने व्यवस्था गरिएको छ । जिल्ला...

  २०७७ वैशाख २८ गते १५:४३     विकासन्युज

काठमाडौं । आइएमएस ग्रुपका अध्यक्ष तथा नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दिपक मलहोत्राले नेपाल चिकित्सक संघलाई पाँच हजार मास्क हस्तान्तरण गरेका छन । मलहोत्राले आफ्नै कम्पनीबाट उत्पादित उक्त मास्क नेपाल चिकित्सक संघका अध्यक्ष डा....

  २०७७ वैशाख २८ गते १५:२३     विकासन्युज

काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम...

  २०७७ वैशाख २८ गते १४:१३     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा झण्डै आधामात्रै सडक र पुल सम्पन्न हुने भएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ न्यूनीकरण र रोकथामका लागि सरकारले जारी राखेको ‘लकडाउन’ का कारण लक्ष्यभन्दा ५० प्रतिशत मात्रै सकिने...

  २०७७ वैशाख २८ गते १३:२५     राजाराम न्यौपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा लागि स्थानीय हतमा १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ । औद्यागिक ग्राममार्फत रोजगारी सिर्जना गरी स्थानीय तहमा अर्थतन्त्र मजबुत...