डेरी क्षेत्रकाे ढुवानी तथा सेवा विहान १० बजेसम्म खुल्ला

  २०७७ वैशाख २९ गते १४:५०     विकासन्युज

काठमाडौं । दुध तथा दुधजन्य उत्पादन ढुवानी  तथा सेवा विहान १० बजेसम्म पाउने डेरी एसोसियसनले जनाएको छ ।

लकडाउनको अवधिमा बजारको मागलाई ध्यानमा राख्दै ढुवानीका लागि समय तालिका विहानै देखि १० बजेट रहेको डेरी एसोसियसनले जानकारी दिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण आम किसान, उद्योगी, कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्ताको सेवा लागेको हुँदा उक्त समय तालिका चालिरहेको एसाेसियसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.