बजार

  २०७७ वैशाख २३ गते १७:०२     रमेश लम्साल

काठमाडाैं । सरकारले उद्योग व्यवसाय सञ्चालनका लागि केही खुकुलो बनाउने तयारीका साथ आवश्यक निर्णय गर्ने तयारी थालेको छ । लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा मुलुकको आर्थिक स्वास्थ्यमा नराम्रो असर परेको, श्रमिक तथा उद्योगीलाई...

  २०७७ वैशाख २३ गते १५:४८     विकासन्युज

काठमाडौं । अब सरकारले आयोजना बैंक बनाएर बजेट बाँडफाँड गर्नु पर्ने भएको छ । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारको न्यून बजेट परिचालनको अवस्था रहेको हुँदा आयोजनाहरुको वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्न विकास...

  २०७७ वैशाख २३ गते १४:१२     विकासन्युज

काठमाडौं । कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै खाद्य भण्डारण एवं विपद् व्यवस्थापन शुरु भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा संयुक्त सुरक्षा फौजले खाद्य भण्डारण एवं विपद् व्यवस्थापनको कार्य शुरु गरेका हुन् ।...

  २०७७ वैशाख २३ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपालभर दैनिक एक हजार ग्यास सिलिण्डर बिक्री हुँदै आएकामा हाल ६० हजार ग्यास सिलिण्डर मात्र बिक्री भएका छन् । लकडाउन लम्बिँदै गएपछि ग्यास किन्ने उपभोक्ता कम हुँदा बिक्री घटेको एलपी ग्यास उद्योग...

  २०७७ वैशाख २३ गते १३:१८     विकासन्युज

सिड्नी । कोरोना भाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ । यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका...

  २०७७ वैशाख २३ गते १२:४३     विकासन्युज

काठमाडौं । आगामी आर्थिक वर्षमा उत्पादित वस्तुको निर्यात प्रवद्र्धनलाई लक्षित गरि बजेट विनियोजन गर्न लघु, घरेलु तथा साना उद्योग महासंघले पत्र पठाएको छ । कोरोनाको त्राससँगै विश्वको अर्थतन्त्रमा नै ठूलो धक्का परिरहेकाे भन्दै महासंघले...

  २०७७ वैशाख २३ गते ११:४६     सन्ताेष राेकाया

काठमाडौं । आज देशमा लकडाउन भएको ४२ दिन पुगिसकेकाे छ । कोरोना भाइरसको कारण भएको लकडाउनले मानिस घरभित्रै छन् । तर, दिनप्रतिदिन कोरोना संक्रमितको संख्या भने बढ्दै गएको छ । आज मात्रै नेपालगञ्जमा सात...

  २०७७ वैशाख २३ गते ७:५४     विकासन्युज

काठमाडाैं । लकडाउन शुरु भएपछिको ४० औैँ दिनमा करीब पौने तीन अर्ब बराबरको तयारी औषधि आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि हालसम्म एक अर्ब  ६९ करोड...

  २०७७ वैशाख २२ गते १६:३०     राजाराम न्याैपाने

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले बन्द उद्योगहरूलाई सञ्चालन गर्ने अनुमति दिनका लागि विभिन्न निर्णय गरेर लागू गर्ने निर्णय पनि गरेको थियो । चरण अनुसार विभिन्न उत्पादनमूलक उद्योगहरू खुल्न...

  २०७७ वैशाख २२ गते १३:२३     विकासन्युज

काठमाडौं । कलडाउनका बेला खाद्यान्न अभाव हुन नदिन खाद्यान्न बैंक स्थापना हुने भएको छ । गाउँपालिकामा खाद्यान्न अभाव नहोस् भनेर कालिगण्डकी गाउँपालिकाले खाद्यान्न बैंक स्थापना गर्ने भएको हो । गाउँपालिका भित्र होलसेल पसल नभएकाले...

  २०७७ वैशाख २२ गते १२:२८     विकासन्युज

नवलपरासी । उधारोमा उखु दिएबापत चिनी उद्योगबाट पाउनुपर्ने रकम नपाएपछि नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का उखु किसान मर्कामा परेका छन् । तीन चिनी उद्योगबाट ४० करोड बराबरको रकम किसानले पाउनुपर्ने बाँकी भए पनि समयमै भुक्तानी...

  २०७७ वैशाख २२ गते ११:२९     विकासन्युज

काठमाडौं । कोभिड–१९ बाट जोगिन र जोगाउन भन्दै मध्यपहाडी लोकमार्गको कालोपत्रको काम ठप्प भएको छ । जाजरकोट र रुकुम पश्चिमको करिब ४२ किलोमिटर काम ठप्प भएको हो । जाजरकोट, रुकुमपूर्व र रुकुम पश्चिम गरी...

  २०७७ वैशाख २२ गते १०:३६     विकासन्युज

काठमाडौं । बेनी नगरपालिका–२ बगरफाँटका डेकबहादुर कार्कीको फार्ममा करिब दुई हजार कुखुरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फार्ममा राखिएका ब्रोइलर कुखुराका चल्ला हुर्कँदै जाँदा खुशी हुनुपर्नेमा निराश...

  २०७७ वैशाख २२ गते ७:१०     विकासन्युज

काठमाडौं । भिडियो कन्फ्रेन्सिंग कम्पनी ‘जूम’ का फाउण्डर एरिक युआन जिन्दगीमै पहिलो पल्ट ‘फोब्र्स’ म्यागजीनको अर्बपतिहरुको लिस्टमा पर्न सफल भएका छन् । ‘फोब्र्स’ ले गरेको अनुमान अनुसार एरिक युआनको सम्पत्ति ७.८ अर्ब डलर पुगेको...

  २०७७ वैशाख २१ गते १५:२५     विकासन्युज

काठमाडौ। आइतबारको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेपछिको लकडाउनबारे कुनै निर्णय नगरि सकिएको छ । आज बसेको बैठकले २६ गतेदेखि बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । मंगलबार बसने मन्त्रिपरिषद्को बैठकले लकडाउन कस्तो बनाउने भनेर...

  २०७७ वैशाख २१ गते १४:५९     विकासन्युज

काठमाडौं । डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम)ले विगत छ महिनादेखि विभिन्न कारणले रिचार्ज गर्न नसकी डिसहाेमको सेवा नलिइरहेका ग्राहकहरूको लागि वैशाख २१ देखि ३० दिनसम्मको लागि  निःशुल्क रूपमा २०८ वटै च्यानलहरू उपलब्ध गराउने भएको...

  २०७७ वैशाख २१ गते १३:०७     विकासन्युज

काठमाडाैं । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक...

  २०७७ वैशाख २१ गते १३:००     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको औषधी ६ महिना भित्र तयार हुन बताएका छन् ।  यसअघि पनि जडीबुटीबाट नै हर्वल सेनेटाइजर बनाएको जानकारी दिदै कोरोना भाइरस रोक्न विश्वभर औषधिको खोजी भइरहेको थियो । नेपालमा पनि केहि...

  २०७७ वैशाख २१ गते ११:२०     विकासन्युज

काठमाडौं । पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतीमा स्थापित स्व.भरतमोहन अधिकारी स्मृती फाउण्डेशनले बजेट सम्बन्धी भर्चुअल सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनमा पूर्व अर्थमन्त्री, अर्थविद् एवम् नेताहरुको सहभागिता रहेको थियो । जसमा पूर्व...

  २०७७ वैशाख २१ गते ९:४७     विकासन्युज

खलङ्गा । जुम्लाको तिला गाउँपालिका–७ मा निर्माणाधीन तिला लघु जलविद्युत्को काम शुरु गरिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनमा सामाजिक दूरी कायम गर्दै एक मेगावाटको जलविद्युत् निर्माणको काम भइरेहको छ ।...