बजार

  २०७७ कार्तिक २ गते ९:३६     विकासन्युज

महोत्तरी । यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको...

  २०७७ कार्तिक २ गते ९:११     विकासन्युज

ललितपुर । लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु...

  २०७७ कार्तिक २ गते ९:०३     विकासन्युज

वाग्मति । निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौँडा–काठमाडौँ मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौँ–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले...

  २०७७ कार्तिक १ गते २२:२३     विकासन्युज

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन खरिद गर्दा नगद फिर्ता पाउने भएका छन् । जसको लागि दुई संस्थाबीच द्धिपक्षीय समक्षदारी भएको छ । यससँगै एनएमबी बैंकका ग्राहकहरुले सीजीको कुनै पनि उत्पादन एनएमबि बैंकको...

  २०७७ कार्तिक १ गते २२:१२     विकासन्युज

काठमाडौं । औजार एक सोलुसनको औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७७ भदौ १ गतेदेखि कार्य सुरुवात गरेको औजारले आज(कात्तिक १ गते) घटस्थापनाको दिन पारेर विधिवत रुपमा शुभारम्भ गरेको हो । स्थापनाको दोस्रो महिनासम्म...

  २०७७ कार्तिक १ गते १३:१२     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्ताहरुलाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकोले चिनेर मात्रै खरिद गर्न आग्रह...

  २०७७ असोज ३० गते १६:५७     विकासन्युज

काठमाडाैं ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गते देखि काठमाडौं उपत्यकामा खसीबोका विक्री शुरु गर्ने भएको छ । कम्पनीको थापाथली स्थित प्रादेशीक कार्यालय परिसरबाट कात्तिक ३ गते देखि दशैंका लागि खसीबोका बिक्री...

  २०७७ असोज ३० गते १६:३३     विकासन्युज

काठमाडौं । टिभिएसको ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत झापाका गणेश प्रसाद गौतमले नि:शुल्क टिभीएस अपाचे आरआर ३१० जितेका छन् । कम्पनीले तेश्रो हप्ताको विजेता छनाेट गर्दा गौतमले गोलाप्रथाबाट टिभिएस अपाचे आरआर ३१० जितेका हुन् । टिभिएस दशैंको आशा योजना...

  २०७७ असोज ३० गते १५:५०     विकासन्युज

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा बोल्दै मन्त्री...

  २०७७ असोज ३० गते १५:३६     विकासन्युज

बैतडी । चाडपर्वका बेला भीडभाड बढेर कोराना सङ्क्रमणको जोखिम बढ्ने भन्दै बैतडीमा लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आङ्शिक लकडाउन गर्ने जनाएको हो । दशैँ तिहारका बेला जिल्लाका विभिन्न...

  २०७७ असोज ३० गते १४:३९     विकासन्युज

काठमाडाैं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ ।...

  २०७७ असोज ३० गते १२:०८     विकासन्युज

काठमाडौं । आफूलाई मासिक खर्च गर्न चाहिनेभन्दा अलि बढी नियमित कमाई हुनेहरुका लागि गाडी किन्न अहिले त्यति गाह्रो छैन । किनभने गाडी किन्नको लागि चाहिने सबै पैसा आफूले जुटाउनु पर्दैन । जति मूल्यको गाडी...

  २०७७ असोज ३० गते ११:५८     विकासन्युज

अमरगढी । कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१...

  २०७७ असोज ३० गते ११:४१     विकासन्युज

काठमाडाैं । शुक्रबार सुनकाे मूल्य उकाले लागेकाे छ । लगातार अाेरालाे लागेकाे सुनकाे मूल्य शुक्रबार ४ सयले बढेकाे हाे । बिहिबार र बुधबार सुनकाे मूल्य प्रतितोला ९४ हजार पाँचसयमा काराेबार भएकाे थियाे । यस्तै, तेजाबी सुनको मूल्य...

  २०७७ असोज ३० गते १०:३८      किरण पौड्याल

इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर...

  २०७७ असोज २९ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा. लि.ले नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कम्पनीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्च्युअल प्रविधिमार्फत एक्साभेटर सार्वजनिक...

  २०७७ असोज २९ गते १७:२६     विकासन्युज

काठमाडौं । सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकको रुपमा ओप्पो रहेको छ । यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ ओप्पोले उक्त कार्यक्रमको प्रमुख प्रायोजकको लागि उक्त सहकार्य गरेको हो...

  २०७७ असोज २९ गते १६:४८     विकासन्युज

काठमाडौं । ईओएल प्रालि., नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले दशैं र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । केन्ट आरओले “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस...

  २०७७ असोज २९ गते ९:५७     विकासन्युज

लहान। घरेलु तथा साना उद्योग कार्यालय लहान सिरहाले आर्थिक वर्ष २०७६/७७ मा सप्तरीका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ । लामो समयसम्म नवीकरण नगराएका र कुनै कारोबारसमेत नगरेको भन्दै घरेलु तथा साना उद्योग...

  २०७७ असोज २९ गते ९:३५     विकासन्युज

काठमाडाैं । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री...