बजार

  २०७७ कार्तिक २१ गते १४:५९     विकासन्युज

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगमी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा उम्मेदारी दिएका व्यवसायीहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।...

  २०७७ कार्तिक २१ गते १४:२३     विकासन्युज

काठमाडाैं । तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाइमसलाको मूल्य घटेपनि कोभिड-१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ । चाड तिहारको पाँचौँ दिनमा पर्ने...

  २०७७ कार्तिक २१ गते १३:२५     विकासन्युज

काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१०...

  २०७७ कार्तिक २१ गते ११:२०     विकासन्युज

काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज(कार्तिक २१ गते) एक हजार रुपैयाँले बढेर ९७ हजार २ सय...

  २०७७ कार्तिक २१ गते ११:०९     विकासन्युज

सर्लाही । जिल्लाको लालबन्दी नरगपालिकाका ५०० दलित तथा मुसहरको घर निर्माण हुने भएको छ । छाप्रोमा जीवनयापन गरिरहेका लालबन्दीका मुसहरका लागि एकीकृत नमूना मुसहर बस्ती निर्माण गरिने भएको छ । लालबन्दीका पाँच वटा वडामा...

  २०७७ कार्तिक २० गते १७:१६     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन भन्ने डरले चिनी मिल्सहरुलाई कारबाही नगरिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर...

  २०७७ कार्तिक २० गते १६:४४     विकासन्युज

सर्लाही । बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ । नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी...

  २०७७ कार्तिक २० गते १६:३४     विकासन्युज

ललितपुर । गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्छन् । उनले दैनिक यसरी आवतजावत गर्दा पानी गर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ । कोरोनाको जोखिम बढ्दो...

  २०७७ कार्तिक २० गते १६:०८     विकासन्युज

काठमाडौं । डिशहोमले संचालन गरिरहेकाे डिलर दाईको डिस्काउन्ट नामक अफरलाई तिहारमा पनि निरन्तरता दिने भएकाे छ । यसमा २४ महिना रिचार्जमा डबल धमाका अफर रहेकाे छ । यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा...

  २०७७ कार्तिक २० गते १५:४९     विकासन्युज

काठमाडाैं । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिना भित्र भुक्तानी हुनेगरी समन्व गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग...

  २०७७ कार्तिक २० गते १५:३३     विकासन्युज

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले...

  २०७७ कार्तिक २० गते १३:२५     विकासन्युज

म्याग्दी । दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको आठ वटा वडामा...

  २०७७ कार्तिक २० गते १२:३१     विकासन्युज

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने/खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर–७ इत्राममा बुधबार जुवा खेलाउने एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ५६...

  २०७७ कार्तिक २० गते ११:४९     विकासन्युज

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले नेपालीको दोस्रो महान् पर्व दीपावलीमा यस वर्ष देउसीभैलो खेल्न मनाही गरेको छ । कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको दीपावलीमा देउसीभैलो खेल्न मनाही गरेको हो । दीपावलीको समयमा...

  २०७७ कार्तिक २० गते १०:०५     विकासन्युज

पशुपतिनगर । सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन् । सरकारले समेत चिया क्षेत्रमा सहयोग नगर्दा पछिल्लो आधा दशकभित्र सयौँ किसानले चियाको विकल्प खेती खोज्ने अवस्थामा...

  २०७७ कार्तिक २० गते ९:०४     विकासन्युज

गलकाेट । बागलुङ जिल्लाको ताराखोला गाउँपालिकामा धमाधम जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । सयपत्री जलविद्युत् निर्माण सम्पन्न भएको ताराखोलामा हालै ताराखोला जलविद्युत् आयोजना ३८० किलोवाट निर्माण सम्पन्न भइसकेको छ । अहिले ताराखोलामा पुनः ठूला...

  २०७७ कार्तिक १९ गते २०:२५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र सहजीकरण गर्न...

  २०७७ कार्तिक १९ गते २०:०६     विकासन्युज

टीकापुर । सुदूरपश्चिममा पहिलो पटक केरा पकाउने च्याम्बर उद्योग सञ्चालनमा आएको छ । उद्योग टीकापुर २ बन्दीपुरमा सञ्चालन भएको हो । करिब ३०/३० टनका ५ वटा चेम्बर मार्फत् केरा पकाउन सकिनेछ । उद्योगले यतिखेर...

  २०७७ कार्तिक १९ गते १५:५९     विकासन्युज

दाङ । दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो । कोरोना रोकथाम तथा...

  २०७७ कार्तिक १९ गते १५:३१     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्नो २११ औं शाखा नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कार्तिक १९ गतेदेखि उक्त...