बजार

  २०७७ कार्तिक २४ गते १३:०३     विकासन्युज

विरगंज । बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ...

  २०७७ कार्तिक २४ गते १२:०८     विकासन्युज

बागलुङ । बागलुङ इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिए । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्किइन् ।...

  २०७७ कार्तिक २४ गते ११:१४     विकासन्युज

काठमाडाैं । लगतार उकालाे लागिरहेकाे सुनकाे मूल्य साेमबार पनि बढेकाे छ । आइतबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज (कार्तिक २४ गते) पाँच सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा...

  २०७७ कार्तिक २४ गते १०:११     विकासन्युज

बलेवा । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् । तिहार आएको महसुस गराउने फूल बोटमै...

  २०७७ कार्तिक २३ गते १९:४९     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले एकैदिन ४ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आज (कार्तिक २३ गते)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको हो । यी चार शाखासँगै बैंकको शाखा संख्या ४८ पुगेको छ...

  २०७७ कार्तिक २३ गते १९:२७     विकासन्युज

काठमाडौं । टिसीएलले टिसीएल पी७१५ एण्ड पी६१५ एण्ड्रोइड टिभी नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले नयाँ मध्यम दायराका टिभीका सेरिजहरु नेपालमा शुरु गरेको हो । स्मार्ट टिभीका लागि परिचित टिसीएल ब्रान्डले फेरी अर्को ४के...

  २०७७ कार्तिक २३ गते १९:०३     विकासन्युज

काठमाडौं । उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौंदेखि नपाएको...

  २०७७ कार्तिक २३ गते १८:२७     विकासन्युज

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविइङ गर्नका लागि आफूले उम्मेदवारी दिएको बताएका...

  २०७७ कार्तिक २३ गते १८:०९     विकासन्युज

काठमाडौं । बेल्जियमले नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन तथा निगमको उडानलाई सहज बनाउने भएको छ । आइतबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले सो कुरा बताएका हुन् । छलफलका क्रममा...

  २०७७ कार्तिक २३ गते १६:०६     विकासन्युज

बाँके । बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ । सङ्घीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१ करोड ३० लाख २१ हजार ४७३ को लागतमा औद्योगिक ग्राम निर्माण हुने...

  २०७७ कार्तिक २३ गते १४:३१     विकासन्युज

हेटाैँडा । हेटाैँडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभागअन्तर्गतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको...

  २०७७ कार्तिक २३ गते १२:३६     विकासन्युज

जलेश्वर । भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन...

  २०७७ कार्तिक २३ गते ११:४७     विकासन्युज

काठमाडाैं । आइतबार सुनकाे मूल्य ५ सयले बढेकाे छ । शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज(कार्तिक २३ गते) पाँच सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा पुगेको हो ।...

  २०७७ कार्तिक २३ गते ९:४८     विकासन्युज

सप्तरी । कोभिड–१९ का कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घका सचिव अरुण प्रधानले राजविराजमा शनिबार आयोजित सप्तरी इँटा उद्योग व्यवसायी...

  २०७७ कार्तिक २३ गते ९:३२     विकासन्युज

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार...

  २०७७ कार्तिक २२ गते २०:२७     विकासन्युज

काठमाण्डौं । देशको अग्रणी अनलाइन बजार, दराजले “लाइभ अनौन्स्मेण्ट” कार्यक्रम मार्फत  दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११ अर्थात कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाएकाे छ । यस वर्षको ११ ११ सेलमा...

  २०७७ कार्तिक २२ गते १६:२३     विकासन्युज

भजनी । जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गर्नुभएका ढकाल अहिले भने गाउँ फर्केर होटल व्यवसायमा रमाएका छन् ।...

  २०७७ कार्तिक २२ गते १४:१६     विकासन्युज

जनकपुरधाम । बहुउपयोगी जडिबुटी चिराइतोले उचित मूल्य नपाएपछि यहाँका किसान समस्यामा परेका छन् । किसानको व्यावसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मूल्यमा भने वर्षेनी गिरावट आउन थालेपछि उनीहरु समस्या परेका हुन् । उत्पादन भने...

  २०७७ कार्तिक २१ गते १८:१२     विकासन्युज

काठमाडौं । एतिहासिक काष्ठमण्डप आगामी बैशाख १२ गते उद्घाटन हुने भएको छ । २०७२ साल बैशाख १२ गते गएको शक्तिशाली भुकम्पले क्षतिग्रस्त भएको काष्ठमण्डप सोही दिन उद्घाटन गर्ने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदीप...

  २०७७ कार्तिक २१ गते १५:३२     विकासन्युज

कैलाली । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्ला लगायतका अन्य विभिन्न जिल्लाका अध्यक्षहरुले चन्द्र ढकाल प्यानल जिताउनुको विकल्प नभएको बताएका छन् । शुक्रबार महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल सहितको टोलीले चुनावी प्रचारप्रसारका...