बजार

  २०७३ असार २७ गते ११:०१     विकासन्युज

काठमाडौं, २७ असार । ३० हजार भूकम्प पीडितले घर बनाउन सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार असार २६ गतेसम्ममा ३०...

  २०७३ असार २७ गते १०:३७     निरज अधिकारी

बेसीशहर २७ असार । बजाजको आधिकारी बिक्रेता ग्लोबल अटो लिङ्कस बेसीशहरले बजाज मोटर साइकलका शोखिनहरुका लागि नयाँ मोडल बजारमा ल्याएको छ । अटो लिङ्कसले सोमबार बजाज भि–१५ सार्वजनिक गरेको हो । यो बिल्कुलै नयाँ...

  २०७३ असार २७ गते ७:०१     विकासन्युज

काठमाडौँ, २७ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले पुनर्निर्माण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ जारी गरेको छ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त संरचनाको दिगो र योजनाबद्ध निर्माणका लागि भूकम्पबाट...

  २०७३ असार २६ गते १६:४३     विकासन्युज

काठमाडौं,  २६ असार।  देशमा राजनीतिक स्थिरता कायम भएसंगै लगानीको वातावरण पनि बढ्दै गएको छ। गत बर्ष भारतले लगएको नाकाबन्दीले सुस्ताएको लगानीको वातावरण अहिले पहिलेकै स्थितिमा फर्किएको हो। विगत साढे पाँच महिनामा उद्योग विभागमा दर्ता...

  २०७३ असार २६ गते १३:३७     विकासन्युज

काठमाडौं, २६ असार । अर्घाखाँची सिमेन्टले अर्घाखाँची जिल्लाको खाँचीकोट गाविसमा वृक्षारोपण गरेको छ । कम्पनीले वातवरणीय संरक्षणलाई उच्च प्राथमिकता दिई २ हेक्टर भन्दा बढी जग्गामा १ हजार विरुवा रोपेको जनाएको छ । उक्त वृक्षारोपण...

  २०७३ असार २६ गते १०:०५     रमेश लम्साल

काठमाडौँ, २६ असार । सरकारले नेपाल विद्युत् प्राधिकरणले मात्रै बदलिँदो अवस्थामा उत्पादन, वितरण तथा प्रसारणको कार्य सम्पादन गर्न नसक्ने भन्दै विभिन्न तीन फरक कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । एक वर्ष पहिले...

  २०७३ असार २६ गते ६:४५     विकासन्युज

बाँके, २६ असार । अङ्ग्रेजको पालादेखि नेपालगन्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र विस्तार गर्न सेवा बन्द गरिएको हो । नेपालगन्जसँग जोडिएको...

  २०७३ असार २४ गते १२:००     विकासन्युज

काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका वडा नं १८ किलागलस्थित दुम्बो चुकमा भूकम्पबाट प्रभावित ५४ घर परिवारका लागि बनाउन प्रस्ताव गरिएको सामूहिक आवास भवन निर्माण योजनालाई महानगरपालिकाले स्वीकृति दिएको छ । महानगरपालिकको स्वीकृतिपछि बिहीबार...

  २०७३ असार २४ गते ११:१९     विकासन्युज

पर्वत, २४ असार । लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको दक्षिण पर्वतका एक दर्जनभन्दा बढी गाविसलाई जोड्ने वालिङ–हुवास सडक एक सातापछि सञ्चालनमा आएको छ । पर्वतको हुवास र स्याङ्जाको कालीकाकोट गाविसको सिमानास्थित डुम्रेभञ्ज्याङमा...

  २०७३ असार २४ गते १०:५०     विकासन्युज

गोरखा, २४ असार । भूकम्पले पूर्णरुपमा घर क्षति भए पनि तथ्याङ्क सङ्कलनपछि आफूहरुको नाम अनुदान पाउने सूचीमा छुटाइएको भन्दै गोरखाका १५ हजार ८ जनाले गुनासो गरेका छन् । भूकम्प प्रतिरोधी निजी आवास निर्माणलाई सरकारले...

  २०७३ असार २४ गते ८:४५     विकासन्युज

काठमाडौं, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् ।आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौंलगायतको टोलीले आज गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज मिट’ नाम गरेको बधशालामा...

  २०७३ असार २४ गते ६:४२     विकासन्युज

काठमाडौं, २४ असार । असार महिना लागेपछि सिजनमै फल्ने तरकारीको मुल्य आकाशिएको छ । तरकारीको सिजनका रुपमा हेरिएको असार महिनामा पनि तरकारीको मुल्य बढ्नुलाई मुग्लिनको पहिरोलाई दोष दिइएको छ । कालीमाटी फलफुल तथा तरकारी...

  २०७३ असार २३ गते १५:२९     विकासन्युज

काठमाडौँ, २३ असार । काठमाडौंको धापासीमा रहेको ‘सुभजीत फार्मेसीले’ लागुऔषधका रुपमा प्रयोग गरिने औषधिलाई डाक्टरको अनुमति बिना बिक्री गरेको पाईएको छ । साथै सो फार्मेसीको नाम एउटा रहेको तर औषधिको बिलमा अर्को नाम राखेर...

  २०७३ असार २३ गते १३:५७     bikashnews

काठमाडौं, २३ असार । इण्डोनेशियाको उत्कृष्ट उत्पादन स्टेला एयर फ्रेसनर काठमाडौंको बजारमा आधिकारीक रुपमा बिक्री प्रारम्भ भएको छ । सो अवसरमा पूर्व मिस नेपाल उषा खड्गी, जिपि तिमलसेनाका साथै स्टेलाको नेपालका लागि बिक्री प्रवद्र्धन...

  २०७३ असार २३ गते १३:५१     विकासन्युज

काठामाडौं, २३ असार । सामसंग प्लाजा कार्निभल यहि जून २४ तारिखमा भव्य रुपमा सम्पन्न भएको छ । यसलाई किनमेलसँग समिश्रण गरिएको थियो । विभिन्न स्थानमा आयोजना गरिएको कार्निभलका साप्ताहिक भाग्यशाली बिजयीहरुको नामावली पनि सार्वजनिक...

  २०७३ असार २३ गते ८:३५     विकासन्युज

काठमाडौं, २३ असार । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण गरी सम्पन्न गरी ५ लाख ३३ हजार ४ सय ५४ घरधनी अनुदान पाउने छनौट सूचीमा परेका छन् । अनुदान पाउने...

  २०७३ असार २३ गते ६:३६     विकासन्युज

काठमाडौ, २३ असार । नेपाल घरेलु तथा साना उद्योग महासंघको एक टोली वन तथा कृषि सहज कार्यक्रम अन्तर्गत बुधबार इलामतर्फ प्रस्थान गरेको छ । काभ्रे शाखासहित २५ जनाको टोलीले इलाममा अलैंची, तरकारी, चिया, अम्रिसोलगायतको...

  २०७३ असार २३ गते ६:१७     विकासन्युज

काठमाडौं, २३ असार । सरकारले साढे २४ हजार भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयलाई उदृत गर्दै पुननिर्माण प्राधिकरणले...

  २०७३ असार २२ गते १२:४६     विकासन्युज

काठमाडौं, २२ असार । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले लबिम मल, पुलचोक (ललितपुर) र बालाजु चोक (काठमाडौं) मा नयाँ अवधारणाको एनसेल शप संचालनमा ल्याएकोे छ । ग्राहकका लागि एकै ठाँउबाट विभिन्न सेवा...

  २०७३ असार २२ गते ११:२४     विकासन्युज

काठमाडौं, २२ असार । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तालिम सञ्चलान तथा व्यवस्थापन निर्देशिका तयार पारेको छ । भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माण तथा पुनस्थापना गर्न आवश्यक जनशक्ति विकासका लागि व्यवस्थित र योजनाबद्ध रुपमा तालिम सञ्चालन...