एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै...
किन लोप हुँदैछन् आज सडकमा छापिएका पाइलाहरु, किन अस्तित्वमा छैनन् आज तिम्रो बचनका डोबहरु, घरको पप्पिले त राष्ट्रियता विर्षदैन स्वागत सजाउँछ पुच्छरको टुप्पोसँग, तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे, किन सक्दैनौ मानवताको अस्तित्व...
भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ,...
हुन त नीतिहरुमा उत्कृष्ट हो राजनीति तर खै यहाँ त फोहोरी खेल बनाइएको छ । बुझ्न चाहेर पनि नसकिने जालझेलको पर्याय भएको छ राजनीति हाम्रो परिवेशमा ।।१।। हुनुपथ्र्यो चाणक्यको जस्तै निश्छल,स्पष्ट खेल बिर्सेर सबै...
स्वच्छन्द भई आकाशमा उड्न मन लाग्यो हिमचुलिको काखमा निदाउन मन लाग्यो हृदयदेखी सबैलाई स्वागत गर्न मन लाग्यो शान्त छन गगन अनि, स्वतन्त्र छन् पखेटाहरु शान्तिका दूत बनि, सन्देश छर्न मन लाग्यो हरेकको भित्री मनमा,...
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिक-टक प्रयोगकर्ताहरुका लागी ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको “गलबन्दी” गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरी सोही...
२९ भाद्र आज फेरि मनाइदैछ बाल दिवस लाखौँ बालबालिका जिउदै मर्न छन् यहाँ विवश बाल दिवसको नाममा बन्ने लाखौँका भर्पाइ अनि बिल हुन्छन् के यो वर्ष किनकी कोरोनाले तारे होटल सब छन् सिल ।...
शिक्षा जीवनको तेस्रो आँखा हो । हाम्रा दुुई आँखाले बाहिरी संसार नियाल्न सहयोग गरेजस्तै शिक्षारुपी आँखाले जीवन बुुझ्न मद्दत गर्दछ । शिक्षारुपी आँखा बिना जीवन अन्धकारमय बन्नपुुग्ने हुुँदा जीवनमा शिक्षाको अतुुलनीय महत्व रहेको तथ्य...
काठमाडौं । नेपाली सांगितिक क्षेत्रमा तीन दशकदेखि निरन्तर सेवारत साधना कला केन्द्रले अनलाइन गायन प्रतियोगिता ‘साधना ट्यालेन्ट हन्ट’को दोस्रो संस्करण शुरु गरेको छ । आयोजक केन्द्रले प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला...
१.सर्प पाल्न सरकार यहाँ करोडौं छुट्याउँछ यथार्थ भुल्छ र भन्छ गोरु नि ब्याउँछ ।। सिटामोल नपाएर मर्नु पर्छ जनताले दङ्ग पर्छु कस्का लागि यी योजना ल्याउँछ ।।? २. सर्प पाल युवा फाल चमत्कार हुन्छ...
काठमाडौं । स्रष्टाहरुले विषम परिस्थितिमा पनि रचनात्मक भई सामाजिक चेतना दिने सिर्जना गरिरहेका हुन्छन् । उनीहरुले कोरोना महामारी र बन्दाबन्दीपछिको अवस्थामा खुल्ला रुपमा साहित्यिक गतिविधि हुन नसके पनि सञ्चार र प्रविधिको साहित्यिक रचनाको प्रकाशन...
कथा शिरानी माथी राखेको मोबाईलको धुन मेरोे कानमा गुन्जियो । अर्धनिन्द्रामै मोबाईल छामछुम गर्दै फोन उठाए । एक जना नारीको आवाज सुनियो । “दाइ तपाई कहाँ हो ? म त आई सकें त !”...
हिजो एकैदिन डाकु भाइ जेल र कोभित भाइ कोरोना मुक्त भएछन् । अब दुबै समाजमा स्वतन्त्रतापूर्वक हिड्डुल गर्न पाउने भए ।आखिर दुबैले पाएको मुक्ति समान थियो । डाकु भाइ गाउँलेलाई जताउन चाहन्थ्यो कि ऊ...
मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत्...
१. तीजको रमझम तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बैनी ।। निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि अश्रुधारा थामिदैनन् रुमाल त्यै ले धुन्छु बैनी ।। देह छैन तर...
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्...
काठमाडाैं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’(इ-बुक संस्करण)मा सार्वजनिक भएको छ । बुढाथोकीको यो तेस्रो पुस्तक हो । यसअघि बुढाथोकीको आर्थिक उदारीकरणको २० वर्ष र समाकालीन नेपाली अर्थतन्त्र विषयक २ पुस्तक...
गलतलाई यहाँ गलत भन्न पनि डराउनुपर्छ हेर यहाँ त मन पनि अरुका लागि पराउनुपर्छ ।। अन्याय, शोषण, भ्रष्टाचार, कुरीति व्याप्त छ सर्वत्र भन्नोस् न सरकार जगाउन अझै कति कराउनुपर्छ ।। जालझेल अनि हिंसाको राजनीति...
मेरो सानु, मेरी परी, मेरो लागि सबैभन्दा ठूलो दिन २०६५ साउन १० गते, शुक्रबार थियो । जब तिम्रो आगमनले मेरो जीवनमा नौलो बिहानी लिएर आयो । म त्यो बेला विद्यार्थी थिए, त्यत्ति अनुभव थिएन...
१. केही दिनदेखि अविरल झरी छ पानी छ । अभावसँगै विपत्तिले धरापमा जिन्दगानी छ ।। लुट्न पल्केका हरुका लागि त सधै उस्तै हो देख्छु देशमा भ्रष्टहरु कै मनोमानी छ ।। २. बाढी पहिरोसँगै कयौँ...
Copyright © 2025 Bikash Media Pvt. Ltd.