साहित्य

  २०७७ चैत १७ गते १३:०७     विकासन्युज

काठमाडाैं । साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गए राति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भई मस्कोस्थित एक अस्पतालमा उपचाररत थिए । उनका ‘पुस्किनको जिन्सी’...

  २०७७ चैत ७ गते १४:३०     सुशिल घिमिरे “त्रैलोक्य”

मदन प्रसाद अर्याल पूर्वको लागि एक चर्चित अनुहार । विराटनगरका समाजसेवी ,करिव आधा दर्जन साहित्यिक र र्धािर्मक पुस्तकका लेखक र दुइ दर्जन भन्दा बढी सस्थांमा आवद्घता जनाइसकेका अर्यालले पछिल्लो पटक नेपाली वजारमा “ऐतिहासिक विमान...

  २०७७ फागुन ८ गते १५:१३     गोपाल खनाल

जब समृद्धिको कुरा नारामा सीमित हुन्छ जब न्याय र अधिकारका कुरा संविधानका धारामा सीमित हुन्छ तब बन्न सक्दैनन् रहरका सपनाहरु विपना कहिल्यै ।। नेतृत्वले राजधानी नै देश ठानिरहे डोल्पा र कालिकोटलाई दुर्गम नै मानिरहे...

  २०७७ फागुन २ गते १२:५२     सन्तोष तिमल्सिना

तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया आगो लागेछ मनमा रहर जलेर गयो खरानी भो सपना, हुरीले उडाई लग्यो म तिम्रो मनको पुजारी भेटी चढाएँ माया आफ्नै मुटु...

  २०७७ फागुन १ गते १७:०७     सुशिल घिमिरे 'त्रैलोक्य'

प्रेम गर्न सधैं छुट भएको यो देशमा बहाना खोज्दै उन्मक्त कैयौं जोडीहरु पर्खिरहेका हुन्छन् आज रोज डे आज प्रपोज डे आज चकलेट डे आज टेडी डे आज हग डे आज किस डे खै तिमिले...

  २०७७ माघ २४ गते ९:०८     सुशिल घिमिरे “त्रैलोक्य”

“ए हजुर …..उठ्नुस् न…… कति सुतिरहनु परेको ! हिजो प्रभु लाइफको सेयर बाँडफाँड भएको रैछ त, हामीलाई कति कित्ता पर्या रैछ हेरौं न…..।” बर्षौं पछि मेलम्चीको पानी धारामा आएको हेर्न पनि ऊ सायद त्यति...

  २०७७ माघ १३ गते १६:५०     विकासन्युज

काठमाडाैं । बिपी विचार राष्ट्रिय समाज, जापानले बिपी कोइरालाको लोकप्रिय कृति ‘आत्मावृत्तान्त’ लाई जापानी भाषामा अनुवाद गरी जापानमा प्रकाशन गर्ने भएको छ । कृतिको प्रकाशनाधिकार (कपिराइट) रहेको संस्था जगदम्बा प्रकाशन, पाटनढोका ललितपुरले बिपी विचार...

  २०७७ माघ २ गते १६:०१     गोपाल खनाल

जनतामा आश मरेको बेला नेतृत्वले घात गरेको बेला स्वाधिनता बसाई सरेको बेला राष्ट्रियता बन्धकमा परेको बेला दुखेको छ प्रत्येक नेपाली मन ।। राजनीतिका नाममा लाजनीति अनेक तन्त्रका नाममा छाडातन्त्रले कुहिरोको काग छ भविष्य दुख्दैन...

  २०७७ माघ २ गते ८:२८     रमेश भट्टराई ‘सहृदयी’

२०६३ सालमा भर्खर भर्खर राजतन्त्रलाई ढालेको झोँकमा ‘पृथ्वी जयन्ती’ नमनाउने घोषणा भयो । ‘राष्ट्रिय एकता दिवस’ मनाउँदा राजावादी शासनलाई प्रश्रय दिएको प्रतीत हुन्छ भन्ने मथिङ्गल बोक्नेले एउटा कालजयी इतिहासलाई लत्याउने त्यो लज्जास्पद निर्णय गर्यो...

  २०७७ पुष २८ गते १०:२५     नरेन्द्र रौले

काठमाडौं । पुस्तकको पारखी हुनुहुन्छ, तर पुस्तक पसलसम्म जान झन्झट लाग्छ ? यस्तो अवस्थामा बिना झन्झट तपाईंका रोजाईका पुस्तक हातैमा ल्याइदिने छ ‘थुप्रै’ ले । त्यो पनि एउटा फोनको घन्टी र एक क्लिकको भरमा...

  २०७७ मंसिर २९ गते २०:४४     विकासन्युज

काठमाडौँ । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएका छन् । उनको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको हो । यस्तै लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय...

  २०७७ मंसिर १७ गते ८:४१     युवराज कार्की

(गजल) भोक हराएको छैन अझै  निद्रा हराएको छैन  तिमीले छोड्दा कत्ति पनि मन दुखाएको छैन। तिमीलाई दियो सम्झेको थिएँ तर सलाई रहेछौं तिमीले जस्तो मैले अरुको दिल  जलाएको छैन। हिजो ऊ मेरो छानो उडाउदा...

  २०७७ मंसिर ९ गते १९:५४     गोपाल खनाल

आमा छउन्जेल हो झुपडी नि संसार लाग्ने जब गुमाइन्छ नि तब जिन्दगी भार लाग्ने ।। आशीर्वाद सँगै धन्यवाद दिने कोही नभएसी जे नै जितियोस् फिका जित पनि हार लाग्ने ।। सारा जिम्मेवारी बोक्ने आकास...

  २०७७ मंसिर ६ गते ९:४४     विकासन्युज

काठमाडाैं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का...

  २०७७ मंसिर २ गते १७:४९     सन्तोष तिमल्सिना

निधारलाई छोपेको कपाललाई पन्छ्याउँदै बैनीको देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औलाले केशरी लगाउँदै गर्दा बिचैमा टक्क रोकेर बैनी सोध्छे । “निधारमा त खत पौ रैत त ! केको चोट हो...

  २०७७ कार्तिक १ गते ९:१०     सञ्जीव पौडेल

“अलऽऽऽऽख निरन्जन…।” एकछिन सुनसान । गेटबाहिरबाट आएको थियो त्यो आवाज । प्रत्येक दिनजसो बिहान सवेरै सुनिने यो आवाज पाँच महिनायता सुनिएको थिएन । त्यसैले घरभित्रका सबै आआफ्नै तालमा थिए । ट्याब समातेर अनलाईन कक्षा...

  २०७७ असोज ३० गते २१:२९     गोपाल खनाल

एकाबिहानै, निद्राबाट ब्युँझाएर आमाले भन्नु भो बाबु उठ, भगवान्को पूजा गर । तर खै ! म नदेखिने भगवान्को पूजा कसरी गरूँ…..।। यहाँ हजारौँ भगवान्हरू सडकमा छट्पटाउँदै रोइरहेछन् भोक,शोक र रोगले तिनको दयनीय स्थिति हेर्दै...

  २०७७ असोज २२ गते १३:४२     लिलाबल्लभ नेपाल

किन लोप हुँदैछन् आज सडकमा छापिएका पाइलाहरु, किन अस्तित्वमा छैनन् आज तिम्रो बचनका डोबहरु, घरको पप्पिले त राष्ट्रियता विर्षदैन स्वागत सजाउँछ पुच्छरको टुप्पोसँग, तिमी त मानवता जितेर कुर्सी रंगाएको मान्छे, किन सक्दैनौ मानवताको अस्तित्व...

  २०७७ असोज १५ गते १६:४५     लिला बल्लभ नेपाल

भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौहरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त के भो यहाँ डकारेर सुत्नेहरुकै इज्जत छ,...

  २०७७ असोज १५ गते ९:४७     गोपाल खनाल

हुन त नीतिहरुमा उत्कृष्ट हो राजनीति तर खै यहाँ त फोहोरी खेल बनाइएको छ । बुझ्न चाहेर पनि नसकिने जालझेलको पर्याय भएको छ राजनीति हाम्रो परिवेशमा ।।१।। हुनुपथ्र्यो चाणक्यको जस्तै निश्छल,स्पष्ट खेल बिर्सेर सबै...