साहित्य

  २०७७ असार ६ गते १७:४४     सुशिल घिमिरे ‘त्रैलोक्य’

आज अफिसमा काम गरिरहँदा मेरो फ्याक्ट्रिको एकाउन्टटेन्टले मलाई फेरी सम्झाउँदै भने, “सर, हामीले कारोबार गरिरहेको बैंक चेञ्ज गरौं । मैले नयाँ अर्को बैंक चिनेको छु, शाखा प्रवन्धक पनि चिनेको छु । अहिलेको बैंकले भन्दा...

  २०७७ असार १ गते ११:४७     संगीता सुवेदी

सास्तीले घेर्छ सिमानामा मृत्यु पर्खेर बस्छ करेसामा बलत्कारी ढुकेर बस्छ क्वारेन्टिनमा भरोसा भत्कियो मेरो सपना पुरियो मेरो भग्नावसेसमा घरबाट गरीबीले लखेट्यो मुग्लानबाट महामारीले लखेट्यो आमाको फाटेको चोलो जस्तै मन फाट्यो र म मुग्लान पसेँ...

  २०७७ जेठ ३२ गते १५:३६     होम निरौला

आधुनिक प्रविधिको, खेती थाल्नु पर्छ उन्नत जातका गाई–भैंसी, बाख्रा पाल्नु पर्छ धेरै हिँड्यौ अर्काको सहारा र भरोसामा अब हामी उठ्नु पर्छ, पाइला आफैं चाल्नु पर्छ रासायनिक मल खाधले, माटो बिग्री सक्यो अर्गानिक खेती लाउन,...

  २०७७ जेठ ३१ गते १९:३५     मिरा शाह आँसु 

शून्य छन् बाटोहरु, शान्त छन् गल्लि पनि चारैतिर निश्ब्द छन्, देखिँदैन जमघट पनि सुन्छु क्यारे मलामी पनि धेरै जना जान हुन्न धेरैको तँ के कुर, मरेकालाईअङाल्न नि पाइन्न सेतो कात्रो छैन अब, प्लाष्टिकमा बेरेर...

  २०७७ जेठ ३१ गते १५:४९     अतृप्त

भूतखेल चौरमा पुग्दा बिहानको उज्यालो परिपक्क भइसकेको थिएन । चौरमा टेकिसकेको थिएँ । म र सुरक्षाकर्मीबीचको दूरी मात्र दुई सय मिटरको फरकमा थियो । चौरमा कर्तव्यपरायण सुरक्षाकर्मीले मलाई हातकै इशारामा आदेश दिए, जानुस् !...

  २०७७ जेठ ३१ गते १४:२८     सुशिल घिमिरे ‘त्रैलोक्य’

हरेक मान्छेको चाहना हुन्छ आफ्नो कलेज जीवनपश्चात् एक दिगो नोकरी होस्, एउटा चिटिक्क परेको राम्रो घर होस्, अलिकति बैंक व्यालेन्स होस् अनि जीवनका उकाली–ओराली बुझ्ने सुख दुःखमा साथ दिने एउटा सहयात्री अर्धाङ्गिनी होस् ।...

  २०७७ जेठ २८ गते १२:५०     प्रकाश देवकोटा

अब देश अम्रिका हुँदैछ हरी । हराएको तिम्रो DV कागज, खोज्न जरुर छैन हरी, भुलेको त्यो DV Code, सोच्न जरुर छैन हरी !! पहिले पो दुःख थियो यहाँ, थिए थुप्रै बाधा अडचन, हिलो थियो,...

  २०७७ जेठ २४ गते १३:३०     होम निरौला

चौतर्फी सिमानामा, बार लाउनु पर्छ अब सके पर्खाल नत्र काँडे, तार लाउनु पर्छ अब उठाउनु पर्छ मुद्दा, अन्तर्राष्ट्रिय अदालत मै विवादलाई बार्ताबाटै, पार लाउनु पर्छ अब शान्तिपूर्ण बार्ता गर्न, छिमेकीले नमाने मा सिरुपाते खुकुरीमा,...

  २०७७ जेठ २४ गते १३:०१     सुशिल घिमिरे ‘त्रैलोक्य’

आज म निक्कै खुसी छु, रोमाञ्चक पनि, अनि मनमा अलि अलि डर पनि छ । वर्षौं देखिको सपना भोलि बिहान वसन्त बनेर आउँदैछ । भोलि मेरो जीवनकै खुसीको प्रहर हुनेछ । कुल्चिएँ धेरै काँडाहरु...

  २०७७ जेठ २४ गते १०:४७     सुशिल घिमिरे ‘त्रैलोक्य ’

कसैले तपाईँ त ठूलो मान्छे हुनुभाे, हाकिम हुनुभो भनेर ठूलो बनाइदिए, कसैले हजूर प्रख्यात साहित्यकार , बरिष्ठ पत्रकार, बरिष्ठ राजनीतिकर्मी भनेर फुलाइ दिए । हामी बेलुन झै फुलिरहयौ । उनीहरुले फुलाउदै गएँ, कहिले काही...

  २०७७ जेठ १८ गते ८:२३     रमेश काफ्ले

कोरोना कोरोना भन्दै काराउँदै सबै एक साथ एउटै धुन गाउँदै महामारीको माहामारी बाहिरियो सबै आज घरमा बन्दी भईयो । निरास मात्र किन हुनु सँधै बस्नुस साथ परिवारका जन गरौ दुई पल मिठा मिठा बात...

  २०७७ जेठ १७ गते १३:१२     सुशिल घिमिरे (त्रैलोक्य)

“हाम्री आयुष्मती सुपुत्री अनामिकाको फलानोका छोरासँग फलानो दिनको शुभ लग्नमा विवाह सुसम्पन्न हुने निश्चय भएकोले……..” मलाई झल्झली सम्झना छ, मेरो विवाह निश्चय हुँदा छापिएको कार्ड अनि पहिलो पल्ट कुनै अपरिचित पुरुषसँग जोडिएको मेरो नाम...

  २०७७ जेठ १७ गते ७:११     वासु गौतम

    चुहिन्छन् पसिना हाम्रा दिनहुँ झरना सरि    खिइन्छन् तनका हड्डी खान पुग्दैन तैपनि !    उज्यालो भुइँमा खस्ता थाल्यो जोतिन काममा    आधा रात हुँदासम्म आराम हुन्न ज्यानमा !!    सधैं असारको...

  २०७७ जेठ १४ गते १६:५७     राकेश सुकुपायो

एउटा रहर जागेको छ खुकुरी नचाउने । मागे नि नमागे नि रगतको खोलो बगाउने एउटा रहर जागेको छ । एउटा रहर जागेको छ, विस्तारवादी गर्दन छिनाल्ने । धार भए नि नभए नि खुकुरी दाग्ने...