पूर्वाधार

  २०७५ पुष २ गते १२:५९     विकासन्युज

काठमाडौं । मध्यपुरथिमी नगरपालिका थिमी र सूर्यविनायक नगरपालिका–४ दधिकोट जोड्ने हनुमन्ते खोलामा नयाँ पुल निर्माण हुने भएको छ । निर्माणाधीन नयाँ पुलको प्रतिनिधिसभा सांसद महेश बस्नेतले शिलान्यास गर्दै एक दर्जन पुलको निर्माण कार्य अगाडि...

  २०७५ पुष २ गते ११:२१     विकासन्युज

काठमाडौं । बाँकेमा हुलाकी राजमार्ग अन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले बताएका छन् । नेपालगञ्जको पुरैनादेखि सुइया...

  २०७५ पुष २ गते ८:१२     विकासन्युज

बेनी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग...

  २०७५ पुष १ गते १७:५६     प्रनिश थापा

चितवन। चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो...

  २०७५ पुष १ गते १५:५४     विकासन्युज

काठमाडौं । सूर्यविनायक नगरपालिकाले सडक निर्माण कार्यलाई तिव्र रुपमा अगाडी बढाएको छ । सडक विस्तार कार्यलाई महा अभियानको रूपमा लिई सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ । भक्तपुरको सिर्जनानगर चोकबाट...

  २०७५ मंसिर २८ गते १७:२२     विकासन्युज

काठमाडौँ । भूकम्पले क्षतिग्रस्त पाँच सम्पदा स्थल पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचन घाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको...

  २०७५ मंसिर २८ गते १३:५९     विकासन्युज

काठमाडौं । म्याग्दीको दग्नाम देखि चिमखोला जोड्ने सडकखण्ड निर्माणका लागि रु दुई करोड बजेट विनियोजन भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम देखि दरमिजा हुँदै वडा नं ७ चिमखोला सडकको ट्र्याक निर्माणका लागि दुई खण्डमा...

  २०७५ मंसिर २८ गते ११:३३     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गरेका छन् । मन्त्री पुनले कोतवालीको ददरङ्गवा नजिकै रहेको जमुनी सिँचाइ आयोजना र साविक कचोर्वा गाविसमा...

  २०७५ मंसिर २५ गते १५:११     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय टेक्नोलोजी समुह एण्ड्रीजले तेस्रो सेवाग्राही दिवस काठमाडौं स्थित होटल हयात रिजेन्सीमा मनाएको छ । कार्यक्रममा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुन र नेपाल भारतका लागि आँस्ट्रियाको राजदुत महामान्यबिगेट ओपिगर ,वोल्चशोफरबाट...

  २०७५ मंसिर २४ गते १७:०९     विकासन्युज

काठमाडौं । निजी निवास बनाउने सोच राख्नु भएको छ ? छ भने जानुस् काठमाडौंको चावहिलमा रहेको मोडर्न होम बिल्डर्स प्रा. लि. । निजी निवास बनाउने सोच राख्नेलाई लक्षित गरि खुलेको मोडर्न होम बिल्डर्सले विशेषगरी आवाशीय...

  २०७५ मंसिर २३ गते १२:०१     विकासन्युज

पोखरा। पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख...

  २०७५ मंसिर २२ गते १४:१३     विकासन्युज

भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित...

  २०७५ मंसिर २२ गते १३:४९     विकासन्युज

काठमाडौँ । शनिबार बिहानै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ झाडु लिएर काठमाडौंका सडकमा झुल्किए, उनीसँगै थिए काठमाडौंका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी । मंसिर ८ गते शनिबारदेखि सुरु भएको...

  २०७५ मंसिर २० गते ११:४६     विकासन्युज

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानीस्थित भोटेकोशी नदीको मितेरी पुलको निर्माणकार्य शुरु भएको छ । चीनको सरकारी निर्माण कम्पनी टाइन सुन रोड एण्ड ब्रिज कम्पनीले निर्माणकार्य थालनी गरेको छ । पुल २०७६ जेठको दोस्रो सातामा निर्माण...

  २०७५ मंसिर १९ गते १३:४८     विकासन्युज

काठमाडौं । चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ । कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो...

  २०७५ मंसिर १६ गते १४:०२     विकासन्युज

काठमाडौं । मार्मा गाउँपालिका–६ जन्नीगाउँमा सिटामोलका लागि दैनिक सात घण्टा उकाली ओराली गर्दै लटिनाथ स्वास्थ्य चौकीसम्म झर्नु पर्ने थियो। सिटामोलको लागि घरबाट स्वास्थ्यचौकी पुग्न ओराली दुई घण्टा र उकाली पाँच घण्टा गर्दा झण्डै सात...

  २०७५ मंसिर १३ गते १३:१७     विकासन्युज

काठमाडौं । सुनसरीको सदरमुकाम इनरुवामा सुविधा सम्पन्न बसपार्क निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । १० करोडको लागतमा निर्माण हुने उक्त बसपार्कका लागि १ बिघा जग्गा इनरुवा नगरपालिकाले उपलब्ध गराएको हो । विकास निर्माणका दृष्टिकोणले...

  २०७५ मंसिर १० गते ८:५२     विकासन्युज

काठमाडौं । पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिने निर्णय प्रति नेपाल निर्माण व्यवसायी महासंघले आपक्ति जनाएको छ । महासंघले विजप्ति प्रकाशित गरेर आफुलाई पप्पुका पक्षमा उभ्याएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाई आयोजनाको...

  २०७५ मंसिर ७ गते १२:२६     विकासन्युज

काठमाडौं । मेवाखोलाबाट ४९ मेगावाटको मध्य मेवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । मिक्वाखोला गाउँपालिकास्थित साविकको साँवा र लिवाङ गाविस भएर बग्ने उक्त खोलाबाट आगामी पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने आयोजकले जनाएकाे छ...

  २०७५ मंसिर ६ गते १०:५७     विकासन्युज

काठमाडौं । एबीबी १३० वर्षको इतिहास बोकेको विश्वमै पावर ग्रिड्स एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्री अल अटोमेसन् एंड रोबीटीक्स एंड मोसनमा अग्रगामीको भूमिका निर्वाह गरेको छ । नेपालमा सो कम्पनीले २५० कम्पनीहरुका लागि एबीबी टेक्नोलोजी डे को...