काठमाडौं । एबीबी १३० वर्षको इतिहास बोकेको विश्वमै पावर ग्रिड्स एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्री अल अटोमेसन् एंड रोबीटीक्स एंड मोसनमा अग्रगामीको भूमिका निर्वाह गरेको छ । नेपालमा सो कम्पनीले २५० कम्पनीहरुका लागि एबीबी टेक्नोलोजी डे को आयोजना गरेको हो । भौतिक, पूर्वाधार उपभोगि वस्तु, यातायात जस्ता उद्योग अन्तर्गतका नेपाली कम्पनीले एबीबीका विशेषज्ञसँग कार्यशालामा भाग लिएका छन् ।
एबीबीले २०२७ सम्म १५००० मेगावाट उर्जा उत्पादन गर्ने लक्ष्य राखेको छ । १० प्रतिशत उर्जाको रुपमा प्राप्त गरिने पावर ट्रान्समिसन र डिसट्रीबीयूसन लसमा आगामी दुई तीन वर्षमा १५ प्रतिशत कटौती गरिने भएको छ । एबीबीले विभिन्न हाइड्रो परियोजना निमित्त यूनिफाईड अटोमेसन सिस्टमस्, डिजिटल गभरनर्स, सीनक्रोनाईजर्स तथा पावर म्यानेजमेन्ट सोलुशनका माध्यमद्धारा थुप्रै प्रविधिहरुको समाधान प्रदान गर्दै आएको छ ।
२५० भन्दा बढी कम्पनीहरुको सहभागिताले यो पुस्टि गर्छ कि टेक्नोलोजी बारे अझै बुझ्न उत्सुकलाई ब्यवसायमा थप योगदान पुर्याउने भएको छ । आर्थिक कृष्णमुर्थी, एबीबी ईन्डियाका बिक्री तथा बजार ब्यवस्थापनका साथै खाता ब्यवस्थापनका कन्ट्री प्रमुख हुन् उध्योगहरु, यातायात या घरहरुमा सौर्य उर्जा र पावर ट्रान्समिसनलाई अझै बढी दक्ष बनाउन, ईनर्जी एक्सेस र त्यसको गुणस्तरमा अझै सुधार ल्याउन, कार्बोन उत्सर्जनलाई कम गर्ने, भएको छ ।
सिमेन्ट तथा स्टीलको उत्पादनले नै कुनै पनि देशको भौतिक पूर्वाधार पारियोजनाको स्वास्थ्यबारे संकेत दिएको छ । सिमेन्ट उत्पादन संघ नेपालका अनुसार, देशले आगामी एक बर्षमा क्लिंकर प्रोडक्ट्सन्मा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । निर्यात ब्रिद्धी गर्नका लागि यस्ता प्रविधीहरुलाई प्लान्ट, प्रोसेसेस ,र पीपल समावेश गरिएको उद्धम(ब्यापी प्रोसेस इनिसीएटिवस सँग मिलाएर लैजाने भएकाे छ ।
भने यस्ले सिमेन्ट उद्योगमा हुने बढी उत्पादन खर्चलाई कम गर्न सहयोग पुर्याउछ, जसको कारण नेपाली सिमेन्ट उद्योगको प्रतिस्पर्धिक छ्यमता बढ्नेछ। नेपालमा हाल ५३ सिमेन्ट कम्पनीहरु छन् जसको वार्षिक ब्रिद्धी दर १० देखि १५ प्रतिशत भित्र रहेको छ ।
नेपालमा हाल संचालित स्टील प्लान्टहरु सालाखाला ६० देखि ६५ प्रतिशत क्षमता उपयोग गर्दै आइरहेका छन्। यी कम्पनीहरु देशको स्थिर आन्तरिक मागलाई अङ्गालेरआत्मनिर्भर हुने दूर् -द्रिस्टीका साथ अघि बढ़दैछन् । कन्ट्रोल एंड इन्सट्रूमे न्टेशन देखि प्रोसेस कन्ट्रोल ,अटोमेसन् लाई उच्चस्तरिय मेजरमेंट एंड एनालाइटिक्स तथा ब्लास्ट फर्नेस सोलुशन्स सँग मिलेर एबीबी ले चीन, यूरोप, तथा ईन्डियाका बैश्र्विक संस्थाहरुको सन्चालन प्रणालीमा ठुलो योगदान रहेको छ ।
यस हिमाली देशको पर्यटन ब्यवसाय बढ्ने क्रममा सन् २०१६(१७ मा मात्रै यहाँको हस्पिटालिटी क्षेत्रमा ६००० भन्दा बढी रूम नाईट्स थपिएको छ। यो पुर्व अंकहरु भन्दा ९।ड प्रतिशत बढी हो। सन् २०२० सम्म काठमाडौं शहरमा मात्र ४००० रूम नाईट्स थपिनेछन्। मोडर्न तथा कम्प्याक्ट पावर प्रविधी तथा एबीबी कम्पनीका इन्टेलेजेन्ट बिल्डिङ अटोमेसन केएनयक्स आइ ( बस् प्रविधीको सहायता लिने हो भने, कसैले पनि तापक्रम सन्चालन गर्दा खपत हुने उर्जालाई तातो गर्दा २५प्रतिशत र चिसो गर्दा ४० प्रति भन्दा बढी बचत गर्न सक्दछन् ।
ईन्टरनेट तथा स्मार्ट फोनले मजबुतीका साथ प्रवेश गरेको नेपालमा हरेक २ व्यक्ती मध्ये १ सँग ईन्टरनेटको पहूँच छ। एबीबी ले डाटा सेन्टरहरुको पावर आवश्यकतालाई ध्यानमा राख्दै स्थानको अनुकुलता, सुरक्षा,लागत, तथा उर्जा बचत जस्ता कार्यमा प्राविधिक समाधानहरु उपलव्ध गराउदै आएको छ। डाटा सेन्टरहरु सबै डाटा, दूर( संचार तथा नयाँ स्टार्ट )अप्सहरुका लागि प्रयोग हुनेछन् ।
कम्पनीहरुका लागि भविष्यमा आउने प्रविधीहरुको झल्को हेर्न पाउनु र एबीबीका बिज्ञहरु सँग अन्तरक्रिया गर्न पाउनु भनेको राम्रो अवसरको रुपमा लिएका छन् ।