स्वास्थ्य

  २०७७ जेठ १५ गते १९:४७     विकासन्युज

काठमाडौं। सरकारले यो वर्ष स्वास्थ्य क्षेत्रमा रु ९० अर्ब ६९ करोड रकम विनियोजन गरेको छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले स्वास्थ्य क्षेत्रमा रु...

  २०७७ जेठ १५ गते १७:३७     विकासन्युज

काठमाडौं । सरकारले जेष्ठ तथा असाय नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले...

  २०७७ जेठ १५ गते १७:१५     विकासन्युज

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८  वर्षको बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात  खर्च दोब्बर गरेको जानकारी दिए। सरकार महिला स्वास्थ्य...

  २०७७ जेठ १५ गते १६:२८     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले...

  २०७७ जेठ १५ गते १६:२८     विकासन्युज

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोक्नको लागि ६ अर्ब रुपैयाँ बजेट छुट्टयाएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन् । उनले कोरोना भाइरस संक्रमण...

  २०७७ जेठ १५ गते १६:२२     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न ६ अर्ब बजेट विनियाेजन गरिएकाे छ । स्वास्थ्य पूर्वाधार निर्माणमा १२ अर्ब बजेट विनियाेजन गरिएकाे छ । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को...

  २०७७ जेठ १५ गते १४:४०     डाेमी शेर्पा

काठमाडौं । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट हाल कोरोना परीक्षणमा नेपालमा प्रयोग भइरहेको किट हो । शरीरमा भाईरसको एन्टिबडी छ कि छैन भनेर करिब २५ मिनेटको वरिपरीमा यस किटले नतिजा दिने गरेको छ ।...

  २०७७ जेठ १५ गते १४:३५     विकासन्युज

काठमाडौं । दाेलखा र साेलुखुम्बुमा पनि काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । दाेलखाका २ जना र साेलुखुम्बुका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।  ...

  २०७७ जेठ १५ गते १४:२८     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । यस्तै साेलुखुम्ब, दाेलखा, बझाङ र दार्चुला...

  २०७७ जेठ १५ गते १२:१२     विकासन्युज

काठमाडाैं । प्रदेश नं २ मा बिहीबार बिहान ९ बजे थप ७६ जनामा काेराेना सङ्क्रमण भएकाे पुष्टि भएकाे छ । यससँगै यस प्रदेशमा कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० पुगेको छ । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि...

  २०७७ जेठ १५ गते १०:०१     विकासन्युज

काठमाडाैं । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार...

  २०७७ जेठ १५ गते ६:४९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुर जिल्लामा १ जनाको मृत्यु भएको छ । किष्ट अस्पतालमा कोरोना उपचारको क्रममा ललितपुर महानगरपालिका २२ का ५७ वर्षिय पुरुषको बुधबार बेलुका उनको निधन भएको हो । जेठ ११...

  २०७७ जेठ १५ गते ६:११     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ८१ हजार ६ सय ५० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५६ हजार ८ सय ३९...

  २०७७ जेठ १४ गते १८:२३     विकासन्युज

काठमाडौं । नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १ सय ४२ पुरुष...

  २०७७ जेठ १४ गते १६:२५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाकाे अनुसार बुधबार...

  २०७७ जेठ १४ गते १५:५१     विकासन्युज

हेटौंडा । हेटौंडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौंडा-१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश समाजिक विकास मत्रालाय कोभिड-१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए ।...

  २०७७ जेठ १४ गते १२:२४     विकासन्युज

काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र...

  २०७७ जेठ १४ गते ११:४८     विकासन्युज

काठमाडाैं । कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आएका बागलुङ नगरपालिका-१३ का २३ वर्षीय युवकमा उच्च ज्वरो र जिउ...

  २०७७ जेठ १४ गते १०:४१     विकासन्युज

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले ईलाम जिल्लामा २० थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र ५ हजार थान माक्स वितरण गरेको छ । ईलामको सीडीओ तुलसी राम सेडाई र सशस्त्र पहरी उपरीक्षक...

  २०७७ जेठ १४ गते ९:४९     विकासन्युज

काठमाडौं । बुधबार विहान पर्सामा थप २१ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ घर फर्किएका छन् । नारायणी अस्पतालको शाखाको रुपमा स्थापित कोरोना उपचार गण्डक अस्पतालले राती नै २१ जनालाई डिस्चार्ज गरेको हो ।...