महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

  २०७७ जेठ १५ गते १७:१५     विकासन्युज

काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर गरेको छ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक २०७७/७८  वर्षको बजेट सार्वजनिक गर्दै  मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाको यातायात  खर्च दोब्बर गरेको जानकारी दिए।

सरकार महिला स्वास्थ्य स्वयंसेविकालाई ३ हजार रुपैयाँ यातायात भत्ता दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.