दाेलखा र साेलुखुम्बुमा पनि देखियाे काेराेना

  २०७७ जेठ १५ गते १४:३५     विकासन्युज

काठमाडौं । दाेलखा र साेलुखुम्बुमा पनि काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

दाेलखाका २ जना र साेलुखुम्बुका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.