स्वास्थ्य

  २०७७ जेठ २४ गते १६:३८     विकासन्युज

काठमाडौं । शनिबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमाध्ये २ सय ८६ जना पुरुषहरु र ३७ जना महिलाहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले बताएका...

  २०७७ जेठ २४ गते १६:३३     विकासन्युज

स्वास्थ्य क्षेत्रमा सरकारले आफ्नो लगानी बढाउँदै लगेको छ । यस्तै स्वास्थ्य बीमामा पनि सरकारले आफ्नो लगानी बढाएको छ । तीन वर्षभित्रमा सबै नेपालीहरुको स्वास्थ्य बीमा गर्ने महत्वकांक्षी कार्यक्रम सरकारले घोषणा गरेको छ । आगामी...

  २०७७ जेठ २४ गते १०:५६     विकासन्युज

सुर्खेत । कर्णाली प्रदेशका ७ जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । दास्राे परीक्षणमा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि...

  २०७७ जेठ २४ गते ८:४२     विकासन्युज

काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जना र भरतपुर अस्पतालमा ३ जना गरि शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको...

  २०७७ जेठ २४ गते ८:०८     विकासन्युज

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मास्क लगाउनेबारे नयाँ दिशानिर्देशन जारी गरेको छ । स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताउँदै आएको डब्ल्यूएचओले सामाजिक दुरी कायम गर्न सम्भव नहुने पार्वजनिक स्थानहरुमा मास्क लगाउन आग्रह गरेको...

  २०७७ जेठ २४ गते ७:४९     विकासन्युज

कञ्चपुर । सुदूरपश्चिममा कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन स्थगन गरिएको छ । धनगढीको एक मात्रै प्रयोगशालामा क्षमताभन्दा बढी स्वाबका नमूना परीक्षणका लागि आउन थालेपछि ५ दिनका लागि स्वाब सङ्कलन कार्य स्थगन गरिएको...

  २०७७ जेठ २४ गते ६:१७     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९७ हजार ४ सय ४१...

  २०७७ जेठ २३ गते २०:४०     रासस

काठमाडौं ।  कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका सहप्रा डा ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका छन् । उनले वाग्मती...

  २०७७ जेठ २३ गते १८:४६     विकासन्युज

काठमाडौं । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि विभिन्न अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ । यसको मारमा कोरोना भाइरसकै संक्रमित बिरामी परिरहेका छन् । केही दिनयता कोरोनाका बिरामी ह्वात्तै बढेसँगै अस्पतालमा...

  २०७७ जेठ २३ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे छ । बिहिबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या २९ सय नाघेकाे  हाे। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा थप २ सय...

  २०७७ जेठ २३ गते १५:१७     विकासन्युज

काठमाडौं । कोरोना सङ्क्रमितलाई हृदयाघात भएमा उपचारका लागि कहाँ जाने ? बन्दाबन्दीका अवस्थामा कोरोना विशेष अस्पताल, क्वारेन्टिन वा घरमै रहँदा मुटुरोगसम्बन्धी अस्पतालमा लान र उपचार पाउन सहज नहुन सक्छ तर चिन्ता गर्नु पर्दैन ।...

  २०७७ जेठ २३ गते १४:२८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितसँग नजिक रहेकामा गरिने ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नका लागि मुलुकभर एक हजार १०७ टोली परिचालन गरिएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा एक हजार १०७ टोली परिचालन गरेर कन्ट्याक्ट...

  २०७७ जेठ २३ गते ११:४३     विकासन्युज

काठमाडौं । सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ। सरकारी प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि सरकारले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले...

  २०७७ जेठ २३ गते ११:०८     विकासन्युज

काठमाडाैं । क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण गरिएको थियो ।...

  २०७७ जेठ २३ गते ९:३४     विकासन्युज

काठमाडौं । हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशालाका बारेमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले चासो देखाएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको...

  २०७७ जेठ २३ गते ६:०८     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ६६ लाख ८८ हजार ९ सय २२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ९२ हजार १ सय २३...

  २०७७ जेठ २२ गते १९:११     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य क्षेत्र आपत्कालीन योजना’ अनुसार विपद् अवस्था घोषणा गर्नका लागि मन्त्रिपरिषद्बाट...

  २०७७ जेठ २२ गते १८:२८     विकासन्युज

काठमाडाैं । प्रदेश नम्बर २ को प्रदेश सभामा कार्यरत ५ जना मर्यादापालकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमण देखिए‍पछि प्रदेश सभा बैठक स्थगित गरिएकाे छ। पाँच जना मर्यादापालकमा कोरोना पुष्टि भएपछि पूर्वनिर्धारित प्रदेश सभाको...

  २०७७ जेठ २२ गते १८:०२     शरद शर्मा

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ लाग्नेजस्ता लक्षण देखिनुपर्नेमा त्यसो पाइएको पाइएको र्छैन । इमिडिमियोलोजी तथा...

  २०७७ जेठ २२ गते १६:३९     विकासन्युज

काठमाडौं । काेराेनाबाट नेपालमा थप एकजनाकाे मृत्यु भएकाे छ । पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषकाे मृत्युपछि स्वाब परीक्षण गर्दा काेराेना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु...