निजी लगानीका अस्पतालहरू सरकारले चलाउन सक्ने, स्वास्थ्य बजेट ९० अर्ब ७० कराेड

  २०७७ जेठ १५ गते १६:२२     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न ६ अर्ब बजेट विनियाेजन गरिएकाे छ । स्वास्थ्य पूर्वाधार निर्माणमा १२ अर्ब बजेट विनियाेजन गरिएकाे छ ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले बजेटकाे पहिलाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र राखेका छन् ।

स्वास्थ्य बीमाकाे लागि ४ अर्ब बजेट विनियाेजन गरेकाे उनले बताए ।

स्वास्थ्यकर्मीकाे ५ लाख सम्मकाे स्वास्थ्य बीमा सरकारले गर्ने भएकाे छ ।

निजी क्षेत्रका अस्पाताल अावश्यक पर्दा सरकारले प्रयाेग गर्न सक्ने उनले बताए ।

स्वास्थ्य क्षेत्रमा ९० अर्ब ७० कराेड बजेट विनियाेजन गरेकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.