अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने

  २०७७ जेठ १५ गते १६:२८     विकासन्युज

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब निजी अस्पतालका चिकित्सकले सरकारी अस्पतालमा पनि विशेषज्ञ सेवा दिन पाउने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.