स्वास्थ्य

  २०७७ जेठ ८ गते १३:४५     विकासन्युज

कपिलवस्तु । जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो । सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका...

  २०७७ जेठ ८ गते ७:५८     विकासन्युज

काठमाडौं । धनकुटा, सुनसरी र झापा जिल्लामा थप १७ जना कोरोना भाइरस पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित फेला...

  २०७७ जेठ ८ गते ७:४३     विकासन्युज

धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो ।...

  २०७७ जेठ ८ गते ६:१५     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ८२ हजार २ सय ४४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २९ हजार २ सय ६०...

  २०७७ जेठ ७ गते १४:२१     विकासन्युज

काठमाडौं । विश्वमा ५० लाखभन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।  नेपाली समयअनुसार बुधबार दिउँसो २ बजेसम्म विश्वमा भरी ५० लाख ६ सय जना मानिसमा कोरोना भाइरस पुष्टि भएको छ । चीनको...

  २०७७ जेठ ७ गते १२:५२     विकासन्युज

काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना सङ्क्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८...

  २०७७ जेठ ७ गते १२:३८     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरे। राष्ट्रियसभाको आजको शून्य समयमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नन्दा चपाईंले...

  २०७७ जेठ ७ गते १२:०१     विकासन्युज

कर्णाली । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत...

  २०७७ जेठ ७ गते ११:०३     विकासन्युज

काठमाडौं । बुधबार विहान रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी...

  २०७७ जेठ ७ गते ९:५८     विकासन्युज

काठमाडाैं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १ सय ३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ...

  २०७७ जेठ ७ गते ८:५०     विकासन्युज

काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा...

  २०७७ जेठ ७ गते ८:०९     विकासन्युज

काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश सरकारले सीमानाकामै आरडिटी परीक्षण गर्ने बताएका छन । एक विज्ञप्ति जारी गर्दै मन्त्री रावलले स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकको प्रदेश सीमानाकामै...

  २०७७ जेठ ७ गते ७:०९     विकासन्युज

काठमाडौं । रूसी प्रधानमन्त्री मिखाएल मिशुस्तिन कोरोना भाइरस (कोभिड–१९)को उपचारपछि निको भइ काममा फर्किएका छन् । गत अपिल ३० तारिकमा कोरोना भाइरसको संक्रमण भएपछि मङ्गलबार उनी काममा फर्किएको रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको...

  २०७७ जेठ ७ गते ६:१६     विकासन्युज

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४९ लाख ८२ हजार ८ सय ७५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख २४ हजार ५ सय ३५...

  २०७७ जेठ ६ गते १८:००     डाेमी शेर्पा

काठमाडौं । काठमाडौें उपत्यकामा केही दिनदेखि गरिएको आरडिटी परीक्षणमा ८१ जनाको नतिजा पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा २२ सय जनाको आरडिटी परीक्षण गर्दा ८१ जनामा पोजेटिभ...

  २०७७ जेठ ६ गते १७:२८     विकासन्युज

काठमाडौं । कोरोना संक्रमण शंका गरिएका नागरिकको निःशुल्क परीक्षण गर्ने अहिलेको व्यवस्थाबाट सरकार पछि हटेको छ । परीक्षणको दायरा फराकिलो बनाउने भन्दै सरकारले न्यूनतम शुल्क तिरेर आफै परीक्षण गर्न पाइने व्यवस्था गर्न लागेको हो...

  २०७७ जेठ ६ गते १६:२७     विकासन्युज

काठमाडौं । नेपालमा  एकैदिन २७ जनामा कोरोना संक्रमण देखिएको छ । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा एकैदिन २७ जनामा काेराेना देखिएकाे बताएका हुन् । उनीहरुमा २४ जना...

  २०७७ जेठ ६ गते १४:२६     विकासन्युज

इस्लामाबाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ६६ जना पुगेको छ । पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १हजार ८ सय ४१ जना नयाँ संक्रमित भेटिएको भेटिएका छन् । मृत्यु हुनेको...

  २०७७ जेठ ६ गते १२:४२     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई ३० दिने अल्टिमेटम दिएका छन् । डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि उनले ३० दिनको म्याद दिएका हुन् । डब्लुएचओले...

  २०७७ जेठ ६ गते १२:०७     विकासन्युज

काठमाडौं । प्रदेश-१ को झापा र सुनसरस्मा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार कोशी अस्पताल विराटनगर प्रयोगशालामा पीसीआर परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जनालाई कोरोना पाेजेटिभ देखिएको हो । प्रदेश...