स्वास्थ्य

  २०७८ वैशाख ९ गते १९:२४     विकासन्युज

काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकारले गम्भिरता नदेखाएको भन्दै प्रभावकारी रुपमा...

  २०७८ वैशाख ९ गते १८:१५     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्ममा नेपालमा ३ लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट...

  २०७८ वैशाख ९ गते १७:२५     विकासन्युज

काठमाडाैं । पछिल्लाे समय काेराेना भाइरस झन भयावह बन्दै गएकाे छ । दिनप्रतिदिन काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि फेरि अवस्था याे भन्दा पनि भयानक हुने हाे कि भन्ने अनुमान धेरैकाे छ । पछिल्लो २४...

  २०७८ वैशाख ९ गते १३:१९     विकासन्युज

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने सूरिया हेल्थकेयर प्रालिलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) ले कारबाही गरेको छ । एनपिएचएले कारबाही स्वरुप उक्त प्रयोगशालाको सञ्चालन अनुमति निलम्बन गरेको हो । अनुसन्धान सम्पन्न नहुँदासम्मका लागि उक्त हेल्थकेयरकाे अनुमतिपत्र...

  २०७८ वैशाख ९ गते १०:४१     विकासन्युज

चितवन । भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख...

  २०७८ वैशाख ९ गते ९:३२     विकासन्युज

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई...

  २०७८ वैशाख ८ गते २०:५८     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न जारी गरेको आदेश पालना गर्न अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दैनिक सङ्क्रमण बढिरहेकाले आदेश पालना गर्न आग्रह गरेका हुन् ।...

  २०७८ वैशाख ८ गते १८:४८     विकासन्युज

काठमाडाैं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा बढेपनि नियन्त्रणको कदम चाल्न सरकारले उदासिनता देखाएको सांसदहरुले बताएका छन् । बुधबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या...

  २०७८ वैशाख ८ गते १६:४६     विकासन्युज

काठमाडाैं । बुधबार नेपालमा २३ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार बुधबार २३९१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमकाे अनुसार पछिल्लाे...

  २०७८ वैशाख ८ गते १५:११     विकासन्युज

बलेवा । विद्यालय र समुदायमा ठुलो सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र दश दिनका लागि बन्दाबन्दीको घोषणा गरिएको छ । मङ्गलबार बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका...

  २०७८ वैशाख ८ गते १४:१८     विकासन्युज

बलेवा । धौलागिरिका चार जिल्लाका सर्वसाधारणलाई कोरोना भाइरस सङ्क्रमणको परीक्षणका लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । धौलागिरि अस्पताल बागलुङमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान भएपछि शङ्कास्पद बिरामीको थ्रोट स्वाव पठाएर हप्तौं...

  २०७८ वैशाख ८ गते ११:५९     विकासन्युज

कन्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हुँदै भारतबाट फर्कनेको संख्या दिनहुँ बढिरहेको छ...

  २०७८ वैशाख ८ गते ९:१३     विकासन्युज

काठमाडाैं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौंको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी...

  २०७८ वैशाख ७ गते १३:४७     विकासन्युज

काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

  २०७८ वैशाख ७ गते १२:२४     विकासन्युज

काठमाडौं । काठमाडौंको तारेकेश्वर नगरपालिकाका किसानले एक लाख क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लुका कारण किसानले उत्पादन गरेका पशुपन्छी तथा दाना नष्ट गरेपछि क्षतिपूर्ति स्वरुप सरकारले तीन स्थानका किसानलाई क्षतिपूर्ति दिन लागेको हो । पहिलो...

  २०७८ वैशाख ७ गते १२:०५     विकासन्युज

काठमाडाैं । सरकारले काेभिडशिल्ड खाेपकेा दाेस्राे डाेज लगाउन सुरु गरेकाे छ । आजदेखि सरकारले दाेस्राे डाेजकाे काेभिडशिल्ड खाेप लगाउन सुरु गरेकाे हाे । तर पहिलाे डाेजकाे खाेप करिब २ महिनाअघि लगाएकाे कारण धेरैले पहिलाे...

  २०७८ वैशाख ७ गते १०:१७     विकासन्युज

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको बैठकले सीमानाकामा रहेका सङ्क्रमित...

  २०७८ वैशाख ७ गते ९:२२     विकासन्युज

लहान । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका...

  २०७८ वैशाख ६ गते १८:५२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै सजगता अपनाउन नेपाल राष्ट्र बैंकले ९ बुँदे निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिएको हो । नेपालमा पनि कोभिड संक्रमणको दोस्रो...

  २०७८ वैशाख ६ गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले कोभिड १९ संक्रमणकोे अत्याधिक जोखिम भएका स्थानका शैक्षिक संस्थाहरुको भौतिक पठनपाठन बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्र र भारतीय सिमा जोडिएका शहरका शैक्षिक...