पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कारोना संक्रमण

  २०७८ वैशाख ७ गते १३:४७     विकासन्युज

काठमाडौं । भारतको हरिद्धारमा गंगा स्नान गरेर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारत भ्रमण सकेर स्वदेश फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पूर्वराजा दम्पतीलाई संक्रमण भेटिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.