स्वास्थ्य

  २०७८ वैशाख १३ गते १९:०४     विकासन्युज

काठमाडौं । उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक...

  २०७८ वैशाख १३ गते १७:२३     विकासन्युज

काठमाडाैं । नेपालमा साेमबार ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना...

  २०७८ वैशाख १३ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोनाबाट बढी प्रभावित जिल्लामा स्वास्थ्य संकटकाल घोषण गर्न आग्रह गरेको छ । संघले सोमबार एक विज्ञप्ति जारी गरी कोरोना महामारीको दोस्रो लहरमा संक्रमितको संख्या र मृत्यु...

  २०७८ वैशाख १३ गते १३:४०     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा...

  २०७८ वैशाख १३ गते १३:२५     विकासन्युज

वीरगञ्ज । नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर...

  २०७८ वैशाख १३ गते १२:४२     विकासन्युज

सर्लाही । विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय...

  २०७८ वैशाख १३ गते ९:४८     विकासन्युज

जाजरकोट । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी...

  २०७८ वैशाख १२ गते १९:३९     विकासन्युज

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड-१९) सक्रिय संक्रमितको संख्याका आधारमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ। आइतवार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २ सय भन्दा बढी र शहरी क्षेत्रमा ५...

  २०७८ वैशाख १२ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपालमा आइतबार ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयका प्रवक्त प्राडा जागेश्वर गौतमको अनुसार आज ३१२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज पुष्टि भएको ३१२२...

  २०७८ वैशाख १२ गते १४:११     विकासन्युज

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ‘ट्रान्जिट’ बनाउने गरी आएका विदेशी नागरिककाे पीसीआर टेष्ट नगर्न प्रयाेगशालालाई निर्देशन दिएकाे छ । यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाएर आउनेहरुबाट संक्रमण झनै बढ्ने भन्दै मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै सबै...

  २०७८ वैशाख १२ गते ११:५५     विकासन्युज

काठमाडाै । आजबाट काेराेनाभाइरस विरुद्धकाे खाेप सबैले लगाउन पाउने भएका छन् । सरकारले आजदेखि १८ देखि ५९ उमेर समुहका व्यक्तिहरुले खोप उपलब्ध गराउने भएकाे हाे । यसअघि सरकारले प्राथमिकतामा रहेका व्यक्तिहरुलाई पहिला खोप लगाईसकेपछि आम सर्वसाधरणलाई लगाउने...

  २०७८ वैशाख १२ गते १०:०४     विकासन्युज

हेटौँडा । कोभिड–१९ सङ्क्रमितको उपचारमा सघाउ पु¥याउने उद्देश्यले वाग्मती प्रदेशको राजधानी हेटौँडामा ‘कोभिड ट्रिटमेन्ट वार्ड’ सञ्चालनमा आएको छ । प्रदेश सरकारको मातहत रहेको हेटौँडास्थित हेटौँडा अस्पतालमा उक्त वार्ड सञ्चालनमा ल्याइएको हो । सङ्क्रमण पुष्टि...

  २०७८ वैशाख ११ गते १६:५३     विकासन्युज

थापाथली । स्थानीय थापाथलीमा निःसहाय बिरामीलाई निःशुल्क उपचार गर्न ‘एकएक पाइला’ सामुदायिक अस्पताल खुलेको छ । नेत्र रोग विशेषज्ञ डा सुमन शमशेर थापाको अगुवाइमा स्थापना भएको अस्पतालले भोलि आइतबारदेखि नेत्र परीक्षण एवं उपचार तथा...

  २०७८ वैशाख ११ गते १६:४२     विकासन्युज

काठमाडाैं । शनिबार नेपालमा २६ सय बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्नालयकाे अनुसार आज २६१८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या...

  २०७८ वैशाख ११ गते १५:४७     विकासन्युज

काठमाडाैं। कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब...

  २०७८ वैशाख ११ गते १४:११     विकासन्युज

काठमाडाैं । कोरोना संक्रमित भएका पूर्वराजा र रानी नर्भिक अस्पतालमा भर्ना भएका छन् । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह आज दिउँसाे १ बजे अस्पतालमा भर्ना भएकाे अस्पतालले जानकारी...

  २०७८ वैशाख ११ गते १०:०४     विकासन्युज

बाँके । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय...

  २०७८ वैशाख ११ गते ९:०५     डा. अनुप बास्ताेला

काठमाडौं । यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है, अहिले हामी कोरोनाभाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौँ । यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं-हामी सचेत र चनाखो हुँदैनौं । मोबाइलको...

  २०७८ वैशाख १० गते ११:०६     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकारले कोभिड-१९ का जटिल बिरामीको सेवाका लागि सुगममा एम्बुलेन्स र दुर्गम जिल्लामा हेलिकोप्टरको व्यवस्था गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्र (पिसिएमसी) का संयोजक तथा मुख्यमन्त्री महेन्द्रबहादुर...

  २०७८ वैशाख ९ गते १९:२४     विकासन्युज

काठमाडाैं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कोभिड–१९ संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकारले गम्भिरता नदेखाएको भन्दै प्रभावकारी रुपमा...