स्वास्थ्य

  २०७८ वैशाख ४ गते १२:४२     विकासन्युज

राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा...

  २०७८ वैशाख ४ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या पछिल्लो दिनमा व्यापक रुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार...

  २०७८ वैशाख ४ गते १०:४७     विकासन्युज

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट...

  २०७८ वैशाख ४ गते ९:०३     विकासन्युज

राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य...

  २०७८ वैशाख ३ गते १७:१४     विकासन्युज

काठमाडौं । शुक्रबार नेपालभर ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ८३६ र एन्टिजेन परीक्षणबाट ६४ जना गरी ९ सय जनामा संक्रमण...

  २०७८ वैशाख २ गते १८:४५     राजिव न्यौपाने

काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा फेरि पनि बढ्न थालेको छ । गत वर्षको सुरुदेखि नै नेपालमा संक्रमण बृद्धि हुन थालेको कोरोना भाइरसको दोस्रो वेब नेपालमा सुरु भइसकेको...

  २०७८ वैशाख २ गते १८:०२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था...

  २०७८ वैशाख २ गते १७:४९     विकासन्युज

काठमाडौं । बिहीबार नेपालभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो...

  २०७८ वैशाख २ गते १७:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ । चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र...

  २०७८ वैशाख २ गते १३:१४     विकासन्युज

हेटौँडा । हेठौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट...

  २०७८ वैशाख २ गते १२:२४     विकासन्युज

दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त...

  २०७८ वैशाख १ गते १०:१८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल बनेको छ । अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा प्रबन्ध निर्देशक मेघा चौधरीले नर्भिक अस्पताल क्षेत्रमा प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने...

  २०७७ चैत ३१ गते १६:३२     विकासन्युज

काठमाडौं । मंगलबार नेपालभर ५१७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ५१७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख...

  २०७७ चैत ३१ गते १३:४५     विकासन्युज

काठमाठाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने बताएकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृद्धयेश त्रिपाठीले असारसम्म दैनिक ११ हजारसम्म संक्रमित थपिन सक्ने प्रक्षेपण मन्त्रालयले गरेकाे बताएका हुन् ।...

  २०७७ चैत ३१ गते ११:४८     विकासन्युज

काठमाडौं । दोस्रो डोजको कोभिड सिल्ड खोप वैशाख ७ गतेदेखि लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले दोस्रो डोजको खोपको वैशाख ६ गतेदेखि ११ गतेसम्म लगाइने जानकारी दिएको हो । कार्यलयकी फोकल पर्सन रुपा बुढाथोकीका अनुसार...

  २०७७ चैत ३१ गते ९:५३     विकासन्युज

काठमाडौं । वीर, टिचिङसहित देशभरका एक सय ५ अस्पतालमा उपचार गर्न जादा अब पैसा बोक्न नपर्ने भएको छ । सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले ती अस्पतालमा बुझाउनु पर्ने रकमको ८० प्रतिशत सम्बन्धित अस्पतालले...

  २०७७ चैत ३० गते १७:१०     विकासन्युज

काठमाडौं । सोमबार नेपालभर ४९६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ४९६ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख...

  २०७७ चैत ३० गते १४:०९     विकासन्युज

बुटवल । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१...

  २०७७ चैत ३० गते ११:२४     विकासन्युज

काठमाडाैं ।  त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । ‘आँखा बा’ अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक...

  २०७७ चैत २९ गते १८:५२     नारायण ढुङ्गाना

काठमाडौं । यही चैत २८ मा देशभर कूल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड-१९ सङ्क्रमण देखियो । अघिल्लो महिनाको सोही दिन (फागुन २८) मा दुई हजार ५०० को परीक्षण गराउँदा ४८...