स्वास्थ्य

  २०७८ वैशाख ६ गते १६:५१     विकासन्युज

काठमाडौं । सोमबार नेपालभर १२२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा १२२७ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख...

  २०७८ वैशाख ६ गते १४:४५     विकासन्युज

काठमाडाैं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको...

  २०७८ वैशाख ६ गते १४:१५     विकासन्युज

काठमाडाैं । सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद बैठकले सार्वजनिक ठाउँमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेकाे हाे । बैठकले जारी गरेकाे ‘नयाँ भेरियन्ट...

  २०७८ वैशाख ६ गते १३:५२     विकासन्युज

काठमाडाैं । सरकारले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउनका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका...

  २०७८ वैशाख ६ गते ९:२४     विकासन्युज

कर्णाली । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ । रुघाले ग्रस्त...

  २०७८ वैशाख ५ गते १६:३७     विकासन्युज

काठमाडौं । आइतबार एकैदिन एक हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो । एक...

  २०७८ वैशाख ५ गते १३:२४     विकासन्युज

चितवन । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताएका छन् । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको...

  २०७८ वैशाख ५ गते १०:४०     विकासन्युज

दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू)...

  २०७८ वैशाख ४ गते १६:३४     विकासन्युज

काठमाडाैं । शनिबार नेपालभर ७६८ काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आज पीसीआर परिक्षण गर्दा ७६८ जना संक्रमित थपिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ८३...

  २०७८ वैशाख ४ गते १२:४२     विकासन्युज

राँझा । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि नेपालगञ्ज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरमा कोभिड आइसियु र आइसोलेसन सञ्चालन गरेको छ । कोरोना सङ्क्रमणको दर र मृत्युु दर तीब्र रुपमा बढ्दै गएको अवस्थालाई ध्यानमा...

  २०७८ वैशाख ४ गते ११:३६     विकासन्युज

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर सुरु भएको छ । कोभिड संक्रमितको संख्या पछिल्लो दिनमा व्यापक रुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार...

  २०७८ वैशाख ४ गते १०:४७     विकासन्युज

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट...

  २०७८ वैशाख ४ गते ९:०३     विकासन्युज

राँझा । बाँकेको नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य...

  २०७८ वैशाख ३ गते १७:१४     विकासन्युज

काठमाडौं । शुक्रबार नेपालभर ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ८३६ र एन्टिजेन परीक्षणबाट ६४ जना गरी ९ सय जनामा संक्रमण...

  २०७८ वैशाख २ गते १८:४५     राजिव न्यौपाने

काठमाडौं । विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर नेपालमा फेरि पनि बढ्न थालेको छ । गत वर्षको सुरुदेखि नै नेपालमा संक्रमण बृद्धि हुन थालेको कोरोना भाइरसको दोस्रो वेब नेपालमा सुरु भइसकेको...

  २०७८ वैशाख २ गते १८:०२     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था...

  २०७८ वैशाख २ गते १७:४९     विकासन्युज

काठमाडौं । बिहीबार नेपालभर ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४९० र एन्टिजेन परीक्षणबाट ४४ जना गरी ५३४ जनामा संक्रमण पुष्टि भएको हो...

  २०७८ वैशाख २ गते १७:२८     विकासन्युज

काठमाडौं । पछिल्लो समय भारतीय नागरिकले नेपालमा आएर कोरोना विरुद्धको खोप लगाउन थालेपछि खोप लगाउन दूतावासको पत्र अनिवार्य गरिएको छ । चीनमा बनेको कोरोना विरुद्धको खोप लगाउन भारतीय व्यापारीहरु नेपाल आएपछि नेपाल सरकारले भारतीय दूतावासकाे पत्र...

  २०७८ वैशाख २ गते १३:१४     विकासन्युज

हेटौँडा । हेठौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट...

  २०७८ वैशाख २ गते १२:२४     विकासन्युज

दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा नआएको हो । प्रदेश सरकारबाट प्राप्त...